भक्तपुरको सल्लाघारीमा सत्गुरु माता सुदीक्षाजी महाराजले दुई दिन प्रवचन दिने
भक्तपुर, चैत्र २
सन्त निरंकारी मिशनका सत्गुरु माता सुदीक्षाजी महाराजले भक्तपुरको सल्लाघारीमा दुई दिन प्रवचन दिने भएको छ । सन्त निरंकारी मण्डल नेपालले भक्तपुरको सल्लाघारीमा...
माटोको ढिस्कोले पुरिएर ताथलीमा एक कामदारको मृत्यु
भक्तपुर, फागुन २८
भक्तपुरको ताथलीमा जग्गा प्लटिङ गर्न खनेको खाल्डोमा पुरिएर मंगलवार एक कामदारको मृत्यु भएको छ । चाँगुनारायण नगरपालिका–९ ताथलीको हलालगाउँमा अवैधरुपमा गरिएको जग्गा...
मतदाता नामावली अद्यावधिक शुरु, भक्तपुरमा थपिए २३१, हटे १३०९
भक्तपुर, फागुन २८
जिल्ला निर्वाचन कार्यालय भक्तपुरले फागुन २८ गतेदेखी मतदाता नामावली अद्यावधिक गर्ने कार्य शुरु गरेको छ । इलाम २ को प्रतिनिधिसभा सदस्य र...
सूर्यविनायक नगरपालिकाका सर्वोत्कृष्ट करदाता सम्मानित
भक्तपुर, फागुन २७
सूर्यविनायक नगरपालिकाले दुई उत्कृष्ट करदातालाई आइतवार सम्मान गरेको छ । नगरपालिकाको ८ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा नगरपालिकाले सबै भन्दा धेरै...
मध्यपुर थिमिमा सामूदायिक विद्यालयको दिवा खाजाका लागि त्रिपक्षीय सम्झौता
भक्तपुर, फागुन २७
मध्यपुर थिमि नगरपालिकाले एकिकृत भान्साघर सञ्चालन गरी सामूदायिक विद्यालयका विद्यार्थीहरुका लागि दिवा खाजा उपलब्ध गराउने भएको छ । यसका नगरपालिकाको सभाहलमा मध्यपुर...
बिदाई भए डोलेश्वरका साधुसन्त
भक्तपुर, फागुन २७
महाशिवरात्रीका लागि महाशिवरात्रीका लागि नेपालका विभिन्न जिल्ला तथा भारतबाट समेत आएका भक्तपुरको सूर्यविनायकस्थित केदारनाथको शिर डोलेश्वर महादेवको मन्दिरमा आएका साधुसन्त तथा बाबाहरु...
नेपाल साहित्य मन्दिरद्वारा दुई साहित्यकार सम्मानित
भक्तपुर, फागुन २६
नेपाल साहित्य मन्दिरले शनिवार दुई साहित्यकारलाई सम्मान गरेको छ । भक्तपुरमा आयोजित एक कार्यक्रममा साहित्य मन्दिरले प्रदान गर्दै आएको जरीमाया स्मृति पुरस्कार...
सिमखोलामा खायमली पुनः अध्यक्ष निर्वाचित
भक्तपुर, फागुन २६
भक्तपुरको सूर्यविनायक नगरपालिका–१० चित्तपोलस्थित सिमखोला (लिफ्ट) खानेपानी जल उपभोक्ता संस्थाको अध्यक्षमा पुनः नारायणभक्त खायमली निर्विरोध निर्वाचित हुनुभएको छ । संस्थाको पाचौं वार्षिक...
पतिको कुटपिटबाट पत्नीको मृत्यु
भक्तपुर, फागुन २५
भक्तपुरको चाँगुनारायण नगरपालिका–३ झौखेलमा पतिको कुटपिटबाट पत्नीको मृत्यु भएको छ । झौखेल पिपलबोट नजिक एक स्थानीयको घरमा डेरा गरी बस्ने सिन्धुपाल्चोक मेलम्ची...
भाजु पुखु र जलेश्वर मन्दिर १ करोड ८७ लाखमा पुनर्निर्माण सम्पन्न
भक्तपुर, फागुन २५
भक्तपुरको दुधपाटीस्थित ऐतिहासिक भाजु पुखु र पुखुको बीच भागमा रहेको जलेश्वर महादेव मन्दिर शुक्रवार उद्घाटन गरिएको छ । भक्तपुर नगरपालिकाले पुनर्निर्माण गरेको...