Friday, November 28, 2025

शंखधर सम्मान विराट नेपालभाषा र मानन्धरलाई प्रदान गर्ने

0
भक्तपुर, असोज ३१ राष्ट्रिय विभूति शंखधर साख्वाः प्रतिष्ठानले यसवर्षको “शंखधर सम्मान” विराट नेपालभाषा साहित्य सम्मेलन गुथि भक्तपुर, श्यामकृष्ण मानन्धरलाई प्रदान गर्ने भएको छ । नेपाल सम्वत्...

सुमंगल विहार, लुँखुसि ललितपुरमा कथिन चीवर दान सम्पन्न (फाेटाे फिचर सहित)

0
असाेज २९ गते, ललितपुर । डा. भिक्षु संकिच्च महास्थविर, भिक्षु पञ्ञारतन महास्थविर, भिक्षु खेम, भिक्षु साेम र भिक्षु सुमनतिस्स विनयपूर्वक ३ महिना वर्षावास पूरा गर्नुभएकाे...

ट्याक्सीले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

0
भक्तपुर, असोज ३० मध्यपुर थिमि–६ बाहाखा भिमसेन चोकमा ट्याक्सीले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । सानोथिमीबाट निकोसेरातर्फ आउँदै गरेको बा १ ज ९०६०...

अन्तर्राष्ट्रिय बौद्ध भावना केन्द्र, बुद्धनगरमा कथिन चीवर दान सम्पन्न

0
सुनीता तुलाधर, असोज २९, काठमाण्डौ । कार्तिक कृष्ण प्रतिपदादेखि कार्तिक शुक्ल पूर्णिमासम्म एक महिना थेरवाद बुद्धधर्ममा एकदमै महत्वको महिनाका रुपमा लिइन्छ । यो एक महिना...

नेपाल सम्बत र शंखधर साख्वाःबारे म परिचित छु– प्रम देउवा

0
भक्तपुर, असोज २७ प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल सम्बत र राष्ट्रिय विभूति शंखधर साख्वाःबारे आफु परिचित रहेको बताउनुभएको छ । राष्ट्रिय विभूति शंखधर साख्वाः प्रतिष्ठानको प्रतिनिधिमण्डललाई...

अध्यक्ष प्रजापतिलाई पदमुक्त नगर्न सर्वोच्चको आदेश

0
भक्तपुर, असोज २६ सर्वोच्च अदालतले नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष जगतकृष्ण प्रजापतिलाई पदबाट नहटाउन परमादेश जारी गरेको छ । अध्यक्ष प्रजापतिले महासंघ केन्द्रीय समिति, अध्यक्ष...

शाक्यसिंह विहार, ललितपुरमा कथिन चीवर दान सम्पन्न (फाेटाे फिचर)

0
ललितपुर, असाेज २६ गते । नेपालका आठाैं संघनायक भिक्षु बाेधिसेन महास्थविर, उपसंघनायक भिक्षु गुणघाेष महास्थविरका समपुस्थितिमा ललितपुर, थैनास्थित श्री शाक्यसिंह विहारमा आज कथिनचीवर दान सम्पन्न...

यसवर्षको पहिलो कथिन चीवर दान सुनागुथिस्थित बौद्धजन विहारमा सम्पन्न

0
सुनिता तुलाधर, ललितपुर, असोज २४ । यसवर्षको प्रथम कथिन चीवर दान ललितपुरको सुनागुथिस्थित बौद्धजन विहारमा आज सम्पन्न भएको छ । भिक्षु धर्मगुप्त महास्थविरले उक्त विहारमा...

भक्तपुरमा तलेजुको पायःद्यो र सेतो घोडा जात्रा सम्पन्न

0
भक्तपुर, असोज १९  विजयादशमीको मध्यरातको समयमा मनाइने भक्तपुर तलेजुको पायःद्यो (खड्ग) जात्रा गएराति सम्पन्न भएको छ । तलेजु भवानीको साक्षात्त रुप मानिने पायःद्यो (खड्ग देवता)लाई...

मध्यपुर थिमिमा आज मल्लकालिन युद्धको झल्को दिने खाँ पिहाँवईगु जात्रा

0
भक्तपुर, असोज २० बडादशैंको एघारौं दिन पापाङ्कुशा एकादशीको अवसरमा आज (बिहिवार) मध्यपुर थिमिमा मल्लकालिन युद्धको झल्को दिने गरी खाँ पिहाँवईगु (खाँ निस्कने) जात्रा हुँदैछ ।...

MOST POPULAR