सुमंगल विहार, लुँखुसि ललितपुरमा कथिन चीवर दान सम्पन्न (फाेटाे फिचर सहित)

असाेज २९ गते, ललितपुर ।

डा. भिक्षु संकिच्च महास्थविर, भिक्षु पञ्ञारतन महास्थविर, भिक्षु खेम, भिक्षु साेम र भिक्षु सुमनतिस्स विनयपूर्वक ३ महिना वर्षावास पूरा गर्नुभएकाे उपलक्ष्यमा आज भिक्षु महासंघलाइ कथिन चीवर दान गरियाे । ललितपुरकाे लुँखुसिमा रहेकाे सुमंगल विहारमा नेपालका आठाैं संघनायक भिक्षु बाेधिसेन महास्थविर समुपस्थितिमा कथिन दाता विजय बहादुर शाक्य एवं सपरिवारले भिक्षु महासंघलाइ कथिन चीवर दान गरेका थिए । (तस्वीरहरू – जितेन्द्र राज शिल्पकार, नेपाल फाइभ)