ग्याजेटको लत छुटाउन विद्यार्थीहरुलाई व्यवहारिक शिक्षा आवश्यक – प्रदेश सभा सदस्य श्रेष्ठ
भक्तपुर, फागुन १४
बागमती प्रदेश सभा सदस्य सुरेश श्रेष्ठले बालबालिकालाई मोबाइल, कम्प्युटर एवं अन्य इलेक्ट्रोनिक ग्याजेटबाट टाढा राख्न विद्यालयले व्यवहारिक शिक्षामा जोड दिनुपर्ने बताउनुभएको छ...
घ्याम्पे डाँडामा पिकनिक आएका जसपा सांसद सहनाजको ह्दयघातका कारण मृत्यु
भक्तपुर, फागुन १३
जनता समाजवादी पार्टी (जसपा)नेपालका सांसद सहनाज रहमानको ह्दयघातका कारण शनिवार निधन भएको छ । भक्तपुरको सूर्यविनायक नगरपालिका ७, गुण्डुस्थित घ्याम्पे डाँडामा पिकनिक...
भक्तपुरलाई क्षयरोग मुक्त बनाउने अभियान चाँगुनारायणबाट शुरु
भक्तपुर, फागुन १३
भक्तपुर जिल्लालाई क्षयरोग मुक्त बनाउने अभियान चाँगुनारायण नगरपालिकाबाट शुरु गरिएको छ । नेपाल क्षयरोग निवारण संस्था भक्तपुर शाखाको शनिवार आयोजित ४३ औं...
स्थलगत चित्रकलामा आयुषा प्रथम
भक्तपुर, फागुन १३
मध्यपुर थिमि अन्तर विद्यालय व्यापी स्थलगत चित्रकला प्रतियोगितामा एस ओ एस हर्मन माइनर स्कुलका आयुषा सुनुवार प्रथम हुनु भएको छ । मध्यपुर...
गेष्ट हाउसको कोठामा युवती अर्धचेत फेला, दुई जना पक्राउ
भक्तपुर, फागुन ११
भक्तपुरको एक गेष्ट हाउसमा फरक क्षमता भएकी एक युवती अर्धचेत अवस्थामा फेला परेको छ । सो घटनामा प्रहरीले बुधवार दुई जनालाई पक्राउ...
हुण्डी कारोबार गरेको आरोपमा कुलेश्वरबाट ५७ लाख रुपैंयासहित एक जना पक्राउ
भक्तपुर, फागुन १०
हुण्डी कारोबार गरेको आरोपमा काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरीले काठमाण्डौंको कुलेश्वरबाट एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा...
अमेरिकी डलर देखाई ठगी गरेको आरोपमा एकजना पक्राउ
भक्तपुर, फागुन १०
अमेरिकी डलर देखाई लुटपाट र ठगी गरेको आरोपमा काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले काठमाण्डौं गोकर्णबाट एकजनालाई पक्राउ गरेको छ ।...
जर्मन—दक्षिण एसियाली संसदीय समूहद्धारा भक्तपुरको अवलोकन
भक्तपुर, फागुन ९
नेपाल भ्रमणमा रहेको जर्मन—दक्षिण एसियाली संसदीय समूहका सदस्यहरुले मंगलवार भक्तपुर नगरको अवलोकन गरेको छ । टोलीले भक्तपुरको ऐतिहासिक तथा सांस्कृतिक महत्वका सम्पदाहरु...
मानवीय सेवा युवाहरुको भूमिका महत्वपूर्ण
भक्तपुर, फागुन ९
नेपाल रेडक्रस सोसाइटी मध्यपुर थिमि उपशाखाद्वारा आयोजित युवा रेडक्रस सर्कलहरुको गठन पुर्नगठन सम्बन्धी अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले मानवीय सेवामा युवाहरुको भूमिका महत्वपूर्ण भएको...
भक्तपुर कांग्रेसका अग्रज नेता एवम् प्रजातन्त्र सेनानी ठकुरीको निधन
भक्तपुर, फागुन ९
नेपाली कांग्रेस भक्तपुरका अग्रज नेता एवम् प्रजातन्त्र सेनानी रामबहादुर ठकुरीको निधन भएको छ । लामो समयदेखी अस्वस्थ ठकुरीको ९८ वर्षको उमेरमा मंगलवार...