Sunday, May 5, 2024

मिसन २०८४ होइन, देश बनाउने चिन्ता गरौं – महामन्त्री शर्मा

0
भक्तपुर, पुस १६ नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मिसन २०८४ भन्दै चुनावको भन्दा मुलुकको समृद्धिको चिन्ता गर्नुपर्ने बताउनुभएको छ । नेपाली कांग्रेस भक्तपुरको संगठन शाखाले ४८ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा आयोजित प्रवचन...

नेपाली कांग्रेस भक्तपुर क्षेत्र नं. २ को सम्मेलन पुस १४ गते

0
भक्तपुर, पुस ११ नेपाली कांग्रेस भक्तपुर क्षेत्र नं. २ को प्रथम ऐतिहासिक क्षेत्रीय सम्मेलन यही पुस १४ गते शनिवार हुने भएको छ । नेपाली कांग्रेसको विधान अनुसार कांग्रेस क्षेत्र नं. २ ले क्षेत्रीय सम्मेलन गर्न...

सरकारले सोचे अनुरुप सफलता हात पार्न सकेन ः नेका नेता विश्वकर्मा

0
भक्तपुर, पुस ११ नेपाली कांग्रेसका सूचना तथा प्रचार प्रसार विभाग प्रमुख मिन विश्वकर्माले गठबन्धको सरकारले सोचे अनुरुप सफलता हात पार्न नसकेको बताउनुभएको छ । रफत सञ्चार क्लब भक्तपुरमा आयोजित सञ्चार संवाद कार्यक्रममा विश्वकर्माले विगतका सरकारले...

प्रधानमन्त्री प्रचण्डको राष्ट्रको नाममा सम्बोधन (पूर्ण पाठ)

0
आदरणीय आमाबुवा, दिदीबहिनी र दाजुभाइहरू, आज म समस्त नागरिकसँग प्रत्यक्ष सम्बोधन गर्न उपस्थित भएको छु। सरकार गठन भएको एक वर्ष पूरा भएको संयोग र अवसर परे पनि सरकारका उपलब्धिको विवरण प्रस्तुत गर्नु मात्र मेरो आजको...

रास्वपाको राजनीतिक दस्तावेजको प्रस्तावना पारित, संघीयता र धर्म निरपेक्षताप्रति अझै अस्पष्ट

0
भक्तपुर, मंसिर १४ पार्टी गठन भएको करिव डेढ वर्षपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले राजनीतिक दस्तावेजको प्रस्तावना पारित गरेको छ । महोत्तरीको जलेश्वरमा बसेको केन्द्रीय र संसदीय दलको बैठकको संयुक्त बैठकले राजनीतिक दस्तावेजको प्रस्तावना मात्रै...

एमाले नेता बस्नेतलाई सच्चिन राप्रपा भक्तपुरको चेतावनी

0
भक्तपुर, मंसिर ५ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)भक्तपुरले नेकपा एमालेका पोलिट्व्यूरो सदस्य महेश बस्नेतलाई सच्चिन चेतावनी दिएको छ । राप्रपाले आज (मंगलवार) पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै एमाले नेता बस्नेतले राप्रपा भक्तपुरका नेताहरुमाथि अनर्गल आरोप लगाएको...

महासमिति बैठकले कांग्रेसलाई नयाँ उचाईमा पुर्याउँछ–सहमहामन्त्री आङदम्बे

0
भक्तपुर, कार्तिक १९ नेपाली कांग्रेसका सहमहामन्त्री भिष्मराज आङदम्बेले आगामी महासमिति बैठकले कांग्रेसलाई वैचारिकरुपमा नयाँ आयामका साथ उचाईमा पुर्याउने बताउनुभएको छ । नेपाली कांग्रेस भक्तपुर क्षेत्र नं. २ प्रदेशसभा ‘क’ को शनिवार आयोजित पहिलो सम्मेलनमा सहमहामन्त्री...

शहिदको उच्च सम्मान हुनुपर्छ – सांसद थापा

0
भक्तपुर, कार्तिक १९ नेपाली कांग्रेस भक्तपुरका सभापति एवम् सांसद दुर्लभ थापाले लोकतन्त्र स्थापनाको लागि ज्यानको आहुती दिने शहिदलाई राज्य र आम नागरिकले उच्च सम्मान दिनुपर्ने बताउनुभएको छ । शहिद राधेश्याम जोन्छे स्मृती प्रतिष्ठानको शनिवार आयोजित...

कांग्रेस भक्तपुर क्षेत्र नं. २, प्रदेश सभा ‘क’ सम्मेलनको लोगो सार्वजनिक

0
भक्तपुर, कार्तिक १४ नेपाली कांग्रेस भक्तपुर क्षेत्र नं. २, प्रदेश सभा ‘क’ को प्रथम ऐतिहासिक सम्मेलनको लोगो सोमवार सार्वजनिक गरिएको छ । लोगो नेपाली कांग्रेस भक्तपुरका सभापति एवम् सांसद दुर्लभ थापा र केन्द्रीय सदस्य एवम्...

संघीयतालाई सुदृढ बनाउन भाषा विधेयक ल्याएका हौं–मूख्यमन्त्री जम्मकट्टेल

0
भक्तपुर, कार्तिक ३ बागमती प्रदेशका मूख्यमन्त्री शालिकराम जम्मकट्टेलले संघीयतालाई सुदृढ बनाउन र संघीयताको मूल मर्मलाई व्यवहारमा लागु गर्न नेपाल भाषा र तामाङ भाषालाई प्रदेशको कामकाजको भाषा बनाउन विधेयक पारित गरेको बताउनुभएको छ । नेकपा माओवादी केन्द्र...

MOST POPULAR