Wednesday, January 15, 2025

वागीश्वरी मा वि र कलेजको वार्षिक बजेट २३ करोड

0
भक्तपुर, भाद्र ११ भक्तपुर नगरपालिकाद्धारा सञ्चालित वागीश्वरी माध्यामिक विद्यालय र कलेजले शुक्रवार अनलाईन मार्फत वार्षिक बजेट सार्वजनिक गरेको छ । कार्यक्रममा वागीश्वरी मा.वि.का प्रधानाध्यापक कृष्णप्रसाद धन्छाले १४ करोड ५५ लाख १८ हजार ९०६ रुपैयाँ र टेक्स...

हजुरलाई नमस्ते ट्रेड लिन्कको शाखा थिमि एसएस चोकमा

0
भक्तपुर, भाद्र ४ हजुरलाई नमस्ते ट्रेड लिन्कको पहिलो शाखा भक्तपुरमा सञ्चालनमा ल्याइएको छ । भक्तपुरको अरनिको राजमार्ग अन्र्तगत मध्यपुर थिमिको एसएस चोक नजिकै बागमति पेट्रोल पम्पसँंगै शाखा खोलिएको हो । शाखाको शुक्रबार एक कार्यक्रमबीच वरिष्ठ लोक...

भक्तपुरको दुधपाटीमा नेपाल बैंकको काउन्टर सञ्चालन

0
भक्तपुर, भाद्र १ नेपाल बैंक लिमिटेड कमलविनायक शाखाले भक्तपुरको दुधपाटीमा आजदेखी सेवा बिस्तार गरेको छ । भक्तपुर नगरको पश्चिम भेगका जनताको सेवा सुविधालाई ध्यान दिँदैं दुधपाटीमा काउन्टर स्थापना गरी नेपाल बैंकले सेवा बिस्तार गरेको हो...

मौद्रिक नीतिले आम जनताको आत्मबल बलियो बनाएको छ – पूर्व गभर्नर डा. नेपाल

0
काठमाडौं, साउन ३० नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर तथा अर्थविद् डा. चिरञ्जीवी नेपालले मौद्रिक नीतिले आम जनताको आत्मबल बलियो बनाएको बताउनुभएको छ । उहाँले अप्ठ्यारो बेलामा मौद्रिक नीति आएको र कोभिडले पारेको असरलाई राहत प्याकेजको...

स्व. कार्कीको स्मृतिमा मानव सेवा आश्रमलाई खाद्यान्न सहयोग

0
भक्तपुर, साउन २४ श्यामबहादुर कार्की स्मृति प्रतिष्ठानले भक्तपुरको मध्यपुर थिमि–३ कौशलटारस्थित मानव सेवा आश्रमलाई आज (आईतवार) खाद्यान्न सहयोग गरेको छ । स्व. श्यामबहादुर कार्कीको १४ औं स्मृति दिवसको अवसरमा प्रतिष्ठानले आश्रमलाई खाद्यान्न सहयोग गरेको हो...

व्यवसायिक कर नीति सम्बन्धी अन्तरक्रिया सम्पन्न

0
भक्तपुर, साउन २० भक्तपुर चेम्बर अफ कमर्श र नेपाल अडिटर्स एसोसियसन भक्तपुरले संयुक्तरुपमा जिल्लाका व्यवसायीहरुलाई बुधवार व्यवसायिक करका विविध पक्षहरुका बारेमा अन्तरक्रिया मार्फत अभिमुखीकरण गरेको छ । नेपाल अडिटर्स एसोसियसनको वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा व्यवसायमा विद्यमान...

राष्ट्रिय सहकारी बैंकको वासलातमा ४१ प्रतिशत बृद्धि

0
ललितपुर, साउन ८ राष्ट्रिय सहकारी बैंक लिमिटेडले आर्थिक वर्ष २०७७÷०७८ मा ४१ प्रतिशतले वासलात बृद्धि गरेको छ । बैंकले आज गत आ.ब.को चौथो त्रैमासिक वित्तिय विवरण सार्वजनिक गर्दै ७१ अर्ब ६८ करोडको वासलातको आकार कायम...

शारीरिक अशक्तलाई डेढ लाख नगद सहयोग

0
भक्तपुर, साउन ६ प्रथम जननिर्वाचित प्रधानमन्त्री एवम् महामानव स्व. विश्वेश्वर प्रसाद (विपी) कोइरालाको ३९ औं स्मृति दिवसको अवसरमा चाँगुनारायण नगरपालिका वडा नं. १ का वडासदस्य उद्धव खड्काले लामो समयदेखी शारीरिक अशक्त भई उपचाररत दुई जनालाई...

बागमति प्रदेश पूर्वाधार विकास साझेदारीमा मध्यपुर थिमिमा १० योजना सम्पन्न

0
भक्तपुर, साउन २ बागमति प्रदेश पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत आर्थिक वर्ष २०७७÷०७८ मा मध्यपुर थिमि नगरपालिकाभित्र १० वटा योजना सम्पन्न भएका छन । जसमध्ये सार्वजनिक शौचालय, अस्पताल भवन, फल्चा (पाटी), अति विभिन्न आवास निर्माणका...

चाँगुनारायण नगरपालिकाको मेयर उद्यमशिल विकास कार्यक्रमको शुरु

0
भक्तपुर, असार २९ चाँगुनारायण नगरपालिकको मेयर उद्यमशिल विकास कार्यक्रमको शुभारम्भ भएको छ । नगरपालिकाले नेपाल बैंक लिमिटेड कमलविनायक शाखासँगको समन्वयमा हाइट हाउस खाजाघरका सञ्चालक राधाकृष्ण घिमिरेलाई मंगलवार तीन लाख नगद उपलब्ध गराउँदैं सो कार्यक्रमको शुभारम्भ...

MOST POPULAR