नेसनल प्याव्सन भक्तपुरका विद्यार्थीलाई एसईई अभिमुखीकरण
भक्तपुर, पुस ४
नेसनल प्याव्सन भक्तपुरले शैक्षिक वर्ष २०८० को एसईईमा सम्मिलित हुने आफ्ना सदस्य विद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरुलाई परीक्षा मार्गनिर्देशन सम्बन्धि बुधवार अभिमुखीकरण गरेको छ ।
कार्यक्रममा प्रसिद्ध उत्प्रेरक डा.तारा प्रसाद गिरीले भविष्य बनाउने समय नै...
मध्यपुर थिमि नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड पुस ६ गतेदेखी शुरु हुने
भक्तपुर, पुस ४
मध्यपुर थिमि नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता यही पुस ६ गतेदेखी शुरु हुने भएको छ । सानोथिमिस्थित मध्यपुर खेल मैदानलगायत विभिन्न ४ स्थानमा सञ्चालन हुने प्रतियोगितामा ३८ विद्यालयका १ हजार ३ सय...
बालिका बलात्कारको अभियोगमा एक पक्राउ
भक्तपुर, पुस ४
भक्तपुरको चाँगुनारायण नगरपालिका–५, पिखेलकी एक बालिका बलात्कृत भएकी छिन । उनलाई बलात्कार गरेको अभियोगमा सिन्धुली कमलामाई नगरपालिका–११ घर भई हाल चाँगुनारायण नगरपालिका–२ दुवाकोट स्थित एक इट्टाभट्टामा काम गर्ने ४९ वर्षिय सोम बहादुर...
संघीयताको सफल कार्यान्वयन हुन नसक्दा देश विखण्डित हुने खतरा–अध्यक्ष बिजुक्छें
भक्तपुर, पुस २
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित)ले नेपालमा संघीयताको सफल कार्यान्वयन हुन नसक्दा र स्वायत्तताको दुरुपयोग हुँदा देश विखण्डित हुने खतरा बढिरहेको बताउनुभएको छ । उहाँले देशका शासकहरुले पुरानै शैलीमा शासन...
शिव शिखरका पीडितद्धारा संघर्ष समिति गठन
भक्तपुर, पुस १
शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडबाट वचत रकम फिर्ता लिनका लागि पीडितहरुले संघर्ष समिति गठन गरेका छन् । पीडित वचतकर्ताहरु शनिवार काठमाण्डौमा सम्पन्न भेलाले लोकेन्द्र लम्सालको संयोजकत्वमा संघर्ष समिति गठन गरेको हो...
युएईलाई हराउँदैं बंगलादेशले जित्यो यू–१९ एसिया कप
भक्तपुर, पुस १
बंगलादेशले एसिसी यु–१९ एसिया कपको उपाधि जितेको छ । युएईको दुवईस्थित दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा आइतवार सम्पन्न फाइनलमा घरेलु टोली युएईलाई १९५ रनले हराउँदैं बंगलादेशले एसिसी यु–१९ एसिया कपको उपाधि जितेको हो...
सुवासले जिते भारतमा गल्फ उपाधि
भक्तपुर, पुस १
नेपालका गल्फर सुवास तामाङले भारतको कलकत्तामा सम्पन्न आईजीयु १२२ औं एमेच्योर गल्फ च्याम्पियनसिप अफ इण्डियाको उपाधि जितेको छ । रोयल कलकत्ता गल्फ क्लवमा सम्पन्न च्याम्पियनसिपमा नेपाल नम्बर एक एमेच्योर गल्फर सुवासले म्याच–प्ले...
व्यायाम मन्दिरको अध्यक्षमा पुनः प्रधान चयन
भक्तपुर, पुस १
नेपाल व्यायाम मन्दिरको अध्यक्षमा नारायण प्रधान सर्वसम्मत चयन भएका छन । मन्दिरको शनिवार सम्पन्न २३ औं साधारणसभाले प्रधानलाई छैंटौ पटक अध्यक्ष चयन गरेको हो । वि. सं. २०१० सालमा स्थापित व्यायाम मन्दिर...
चाँगुनारायण नगरस्तीय राष्ट्रपति रनिङ शिल्डको उपाधि श्रीकृष्ण माविलाई
भक्तपुर, मंसिर ३०
चाँगुनारायण नगरस्तरीय दोस्रो राष्ट्रपति रनिङ शिल्डको उपाधि खरिपाटीस्थित श्रीकृष्ण माध्यामिक विद्यालयले जितेको छ । गत मंसिर २६ गतेदेखी शुरु भई २८ गते सम्पन्न भएको प्रतियोगितामा १४ स्वर्ण, १३ रजत र ९ कास्यसहित...
टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु
भक्तपुर, मंसिर ३०
भक्तपुरमा शुक्रवार राती टिपरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्कुटर चालक काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–१० घर भई गठ्ठाघर बस्ने २३ वर्षीय विशाल मैनाली रहेका छन् ।
पुरानो थिमि...