भँडेल बागमति प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्री नियुक्त
भक्तपुर, कार्तिक १२
नेपाली कांग्रेस बागमति प्रदेश संसदिय दलका उपनेता कृष्णलाल भँडेल बागमति प्रदेशको मन्त्री बन्नुभएको छ । भक्तपुरको निर्वाचन क्षेत्र नं. १ को प्रदेशसभा...
भक्तपुरको दुवाकोट क्षेत्रमा म्याद नाघेका खाद्यवस्तू बिक्रिमा
भक्तपुर, कार्तिक ११
चाँगुनारायण नगरपालिका वडा नं. २ दुवाकोटका खाद्य पसलमा म्याद नाघेका र मासु पसलमा फोहोर मासु बिक्रिका लागि राखिएको पाइएको छ । नगरपालिकाले...
विद्यार्थी निकेतन माविमा पुरातात्विक भवनका अवशेषहरु भेटिए
भक्तपुर, कार्तिक १०
भक्तपुर दरवार स्क्वायरस्थित विद्यार्थी निकेतन माध्यामिक विद्यालयको प्राङ्गणमा पुरातात्विक भवनका अवशेषहरु भेटिएको छ । विद्यालयको लागि पानी ट्यांकी खन्ने क्रममा करिव ७...
अनमोलको वचतको खुद नाफा ९४ लाख २७ हजार
भक्तपुर, कार्तिक १०
अनमोल बचत तथा ऋण सहकारी संस्था लिमिटेड सुर्यबिनायकले आर्थिक वर्ष २०७७÷०७८ मा ९४ लाख २७ हजार ६७७ रुपैँया ४७ पैसा खुद नाफा...
जनताको गुनासो नआउने गरी काम गर्न भक्तपुरका प्रजिअ शर्माको निर्देशन
भक्तपुर, कार्तिक ९
भक्तपुरका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले सरकारी कार्यालयका प्रमुखहरुलाई जनतालाई सहज, सरल तरिकाले छिटो छरिटो सेवा उपलब्ध गराउन निर्देशन दिनुभएको छ ।...
राष्ट्रिय परिचयपत्रका सम्बन्धमा भक्तपुर नगरका रुजु अधिकारीहरुलाई अभिमुखीकरण
भक्तपुर, कार्तिक ९
भक्तपुरमा राष्ट्रिय परिचय पत्रको लागि नागरिकको विवरण संकलन अभियानलाई तिब्रता दिने क्रममा भक्तपुर नगरपालिकामा पनि टोली खटाउने भएको छ । त्यसका लागि...
पवित्र कथिन चीवर दान ‘सुमंगल विहार’, लुँखुसि, ललितपुरमा सम्पन्न (फाेटाेफिचर सहित)
सुनीता तुलाधर, ललितपुर, कार्तिक ९ गते
असाेज पूर्णिमादेखि कार्तिक पूर्णिमासम्म १ महिना भित्र सम्पन्न गरिसक्नुपर्ने पवित्र कथिन चीवर दान कार्यक्रम देशभर विभिन्न विहारहरूमा सम्पन्न भइरहेकाे...
विज्ञापन आचार संहिता २०७८ को मस्यौदा सार्वजनिक
भक्तपुर, कार्तिक ९
विज्ञापन बोर्डले विज्ञापन आचार संहिता २०७८ को मस्यौदा सार्वजनिक गरेको छ । बोर्डले सोमवार आयोजित विज्ञापन दिवस तथा अन्तरक्रिया कार्यक्रममा सञ्चार तथा...
भक्तपुरमा राष्ट्रिय परिचयपत्रका लागि १८ हजारले विवरण बुझाए
भक्तपुर, कार्तिक ७
भक्तपुरमा राष्ट्रिय परिचयपत्रका लागि १८ हजारले विवरण बुझाएका छन । जिल्लाको चाँगुनारायण नगरपालिकाका ९ वटा वडा र सूर्यविनायक नगरपालिकाको वडा नं. १...