वर्षाकाबीच सूर्यविनायकमा गठबन्धनको चुनावी सभा सम्पन्न
भक्तपुर, बैशाख २४
भक्तपुर । नेपाली कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनले आज सूर्यविनायक नगरपालिकामा नगर स्तरीय वृहत चुनावी सभा आयोजना गरेको छ । वैशाख ३० गते हुन गइरहेको स्थानिय चुनावालाई ध्यानमा राखेर आयोजना गरिएको सभामा ठूलो...
नवौं राष्ट्रिय खेलकुदको लोगो, मस्कट र नारा सार्वजनिक
भक्तपुर, बैशाख २४
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नवौं राष्ट्रिय खेलकुदको लोगो, मस्कट र नारा शनिबार सार्वजनिक गरेको छ । राखेपका अध्यक्ष युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले लोगो, मस्कट र नारा सार्वजनिक गरेको हो...
आचार संहिता विपरित वडा कार्यालबाटै चुनाव प्रचार प्रसार
भक्तपुर, बैशाख २२
भक्तपुरको चाँगुनारायण नगरपालिकामा एक जना वडा अध्यक्ष उम्मेदवारले निर्वाचन आचार संहित उल्लंघन गरेको पाइएको छ । चानपा–३ एमालेका वडा अध्यक्षका उम्मेदवार श्याम सुन्दर धिमालले सरकारी गाडीको दुरुपयोग गर्दै वडा कार्यालयबाटै चुनाव प्रचार...
सुर्यविनायक नगरपालिकाका मतदातामा व्यापक उत्साह
भक्तपुर, बैशाख २२
सूर्यविनायक नगरपालिकाका वडामा चुनावी प्रचारप्रसार र घरदैंलो कार्यक्रममा जुटेको नेपाली कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धन आफ्नो पक्षमा जनमत बटुलिएको निचोडमा पुगेको छ । घरदैंलो कार्यक्रममा नागरिकहरु उत्साहजनरुपमा सहभागि भएको र कांग्रेस नेतृत्वको पक्षमा...
बुंगद्यः अर्थात राताे मच्छिन्द्रनाथकाे रथ यात्राकाे दाेस्राे दिन ललितपुरकाे गाबहालबाट मंगलबजार पुर्याइयाे
सम्भवतः विश्वकै सबैभन्दा लामाे जात्रा बुंगद्यः अर्थात राताे मच्छिन्द्रनाथकाे रथ यात्रा हिजाे बैशाख २१ गतेदेखि ललितपुरमा शुरू भएकाे छ । रथ यात्राकाे शुरूकाे दिन हिजाे ललितपुरकाे पुल्चाेकबाट गाबहालसम्म रथ तानेर पुर्याइएकाे थियाे ।
वर्षा र...
छतबाट खसेर ४४ वर्षिय पुरुषको मृत्यु
भक्तपुर, बैशाख २०
भक्तपुरको लिवालीमा घरको छतबाट खसेर ४४ वर्षिय एक पुरुषको मृत्यु भएको छ । भक्तपुर नगरपालिका ८ लिवालीस्थित आप्mनै ५ तले घरको छतबाट खसेर ४४ वर्षिय लक्ष्मी सुन्दर कुसाथाको मृत्यु भएको हो ।
छतबाट...
गठबन्धन मुलुकको आवश्यकता – सभापति थापा
भक्तपुर, बैशाख १९
नेपाली कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले अहिलेको सत्ता गठबन्धनलाई मुलुकको आवश्यकता भएको बताउनुभएको छ । नेपाली कांग्रेस मध्यपुर थिमि १ वडा समितिले आइतवार आयोजित कार्यक्रममासभापति थापाले अहिलेको गठबन्धन कसैको रहर वा बाध्यता...
भक्तपुरमा कांग्रेसले खाता खोल्यो
भक्तपुर, बैशाख १६
मध्यपुर थिमि वडा नं. ५ को दलित महिला सदस्यमा नेपाली कांग्रेसका लक्ष्मी देउला पोडे निर्विरोध निर्वाचित हुनुभएको छ । बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको मनोनयन दाखिलाका क्रममा दलित महिला सदस्यमा...
कांग्रेस परित्याग गरेका खायमलीले स्वतन्त्र उम्मेदवारी दिने
भक्तपुर, बैशाख १२
नेपाली कांग्रेस भक्तपुरका एक नेताले स्थानीय तहको निर्वाचनमा उम्मेदवार चयनप्रति असन्तुष्टि जनाउँदै पार्टीको जिम्मेवारीबाट राजीनामा दिनुभएको छ । सूर्यविनायक नगरपालिकाको मेयरको आकांक्षी रहेका महाधिवेशन प्रतिनिधि नारायणभक्त खायमलीले पार्टीको साधारण सदस्य समेत नरहने...
भक्तपुरमा नेकपा एमालेले टुंग्यायो मेयरको उम्मेदवार
भक्तपुर, बैशाख १२
नेकपा एमालेले भक्तपुरका चार नगरपालिकामा मेयर र उपमेयरको उम्मेदवारको टुंगो लगाएको छ । जसअनुसार सूर्यविनायक नगरपालिकाको प्रमुखमा वासुदेव थापा र मध्यपुर थिमिको प्रमुखमा मदनसुन्दर श्रेष्ठ दोहोरिएका छन् । त्यस्तै, चाँगुनारायण नगरपालिकामा हालका...