Wednesday, May 14, 2025

मध्यपुर थिमि नगरपालिकाले डेंगी नियन्त्रणका लागि ‘खोजौं र नष्ट गरौं’ अभियानलाई तीव्रता दिने

0
भक्तपुर, भाद्र ३१ मध्यपुर थिमि नगरपालिकाले डेंगी नियन्त्रणका लागि लामखुट्टेको लार्भा नष्ट गर्ने अभियानलाई तीव्रता दिने भएको छ । नगरप्रमुख सुरेन्द्र श्रेष्ठको अध्यक्षतामा नगरपालिकामा शुक्रवार आयोजित सरोकारवालाहरुसँगको छलफलपछि डेंगी नियन्त्रणका लागि विषादी छर्ने भन्दा स्वास्थ्यका...

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा भक्तपुरका ६ वटा विद्यालय छनोट

0
भक्तपुर, भाद्र ३१ राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि भक्तपुरका ६ वटा विद्यालय छनोटमा परेका छन । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले उक्त कार्यक्रमका लागि छनोट गरेका ३ हजार ४७५ विद्यालयमध्ये भक्तपुरका ६ विद्यालय परेको हो...

प्रहरी हुँ भन्दै लुटपाट गर्ने भक्तपुर लोहकिल्थलीका योगेन्द्रसहित तीन जना पक्राउ

0
भक्तपुर, भाद्र ३० प्रहरी हुँ भन्दै लुटपाट गर्ने समूहका भक्तपुर लोहकिल्थली बस्ने योगेन्द्र तामाङसहित तीन जनालाई प्रहरीले पक्राउ गरेका छन भने दुई जना अझै फरार छन । पक्राउ पर्नेमा भोजपुरको रामप्रसाद राई गाउँपालिका १ घरभई...

जसले टिकट ल्याएपनि चुनाव जिताउन कतिवद्ध भएर लाग्नुपर्छ – सभापति थापा

0
भक्तपुर, भाद्र ३० नेपाली कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले जसले टिकट ल्याएपनि चुनाव जिताउन सबै नेता कार्यकर्ता कतिवद्ध भएर लाग्नुपर्ने बताउनुभएको छ । नेपाली कांग्रेस सूर्यविनायक नगर ४ नम्बर वडा समितिले बिहिवार आयोजना गरेको कार्यकर्ता...

समानुपातिक उम्मेदवार चयनमा कांग्रेसको चार मापदण्ड

0
भक्तपुर, भाद्र २९ नेपाली कांग्रेसले समानुपातिक तर्फका उम्मेदवारको चयनका लागि चार वटा आधार र मापदण्ड तय गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाको सभापतित्वमा बुधवार बसेको केन्द्रीय संसदीय समितिको बैठकले प्रतिनिधि सभा र प्रदेश सभा...

सत्ता गठबन्धनमा सिट बाँडफाँट : कुन–कुन क्षेत्रमा जुट्यो सहमति ? (सूचीसहित)

0
२९ भदौ, काठमाडौं सत्ता गठबन्धनका शीर्ष नेताहरुले अब केही दिन प्रतिनिधिसभाको प्रत्यक्षतर्फ सिट बाँडफाँटबारे छलफल गर्ने छैनन् । २ र ३ असाेजमा समानुपातिक निर्वाचन पद्धतिको बन्दसूची बुझाउनुपर्ने भएकाले दलहरु त्यसतर्फ केन्द्रित भएका छन् । गठबन्धनमा आवद्ध...

भक्तपुरमा पुलुकिसी जात्रा मनाइयो

0
भक्तपुर, भाद्र २९ ईन्द्रजात्राको अन्तिम दिन बुधवार भक्तपुरमा परम्परागत पुलुकिसी (ऐरावत हात्ती) जात्रा मनाएको छ । पुलुकिसी जात्रा मनाएसँगै भक्तपुरमा इन्द्रजात्रा पनि सम्पन्न भएको छ । स्थानीय लाकुलाछेंटोलबाट शुरु गरिएको पुलुकिसी जात्रा बुलुचा, नासमना, बंशगोपाल,...

चिनिया जनकंग्रेसका अध्यक्ष लीद्धारा भक्तपुरका सम्पदा अवलोकन

0
भक्तपुर, भाद्र २९ नेपाल भ्रमणमा रहेको चिनिया जनकंग्रेस स्थायी समितिका अध्यक्ष ली चान्सुुले बुधवार भक्तपुर दरवार स्क्वायर क्षेत्रको अवलोकन गर्नुभएको छ । प्रतिनिधि सभाका सभामुख अग्नीप्रसाद सापकोटाको निमन्त्रणमा चार दिने नेपाल भ्रमणमा आउनुभएका लीले भक्तपुरमा...

सुनका गरगहना लुटपाट गर्ने गिरोहका ६ जना पक्राउ

0
भक्तपुर, भाद्र २८ भक्तपुर र काभ्रेपलाञ्चोक जिल्लाको विभिन्न स्थानमा बटुवाको सुनका गरगहना लुटपाट गर्ने सो सुन खरिद गरी बिक्रि वितरण गर्ने गिरोहलाई भक्तपुर प्रहरीले पक्राउ गरी मंगलवार सार्वजनिक गरेको छ । पक्राउ पर्नेहरुमा सुन खरिद गर्ने...

कांग्रेस सभापति दुर्लभ थापा कार्यकर्ता भेटघाटमा व्यस्त

0
भक्तपुर, भाद्र २८ आसन्न मंसिर ४ गतेको निर्वाचनमा भक्तपुर क्षेत्र नं. २ को प्रतिनिधि सभा सदस्यको उम्मेदवारका आकांक्षी नेपाली कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले कार्यकर्ता भेटघाटलाई तिब्रता दिनुभएको छ । गत बैशाखमा सम्पन्न स्थानीय तहको...

MOST POPULAR