Thursday, June 19, 2025

नेकपामा फर्किनुको विकल्प छैन – प्रचण्ड

0
भक्तपुर, असार १७ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपामा फर्किनुको विकल्प नभएको बताउनुभएको छ । मध्यपुर थिमिमा आइतवार नेपाल कम्युनिष्ट पार्टीका संस्थापक मध्येका एक नेता स्व. नारायण विलास जोशीको पूर्ण कदको प्रतिमा अनावरण र नारायण विलास...

स्कुटी अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु

0
भक्तपुर, असार १७ भक्तपुरको गुण्डुमा शनिवार राती स्कुटी अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्को एक जना घाईते भएका छन । सूर्यविनायक नगरपालिका–७ गुण्डुबाट पाण्डुबजारतर्फ आउँदैं गरेको बा. ९३ प. ५८८१...

काकाको हत्या गरेको अभियोगमा भतिज पक्राउ

0
भक्तपुर, असार १६ भक्तपुरमा काकाको कुटपिट गरी हत्या गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । भक्तपुर नगरपालिका–९ सूर्यमढी बस्ने ८१ वर्षिय कृष्णबहादुर प्रजापतिको हत्या गरेको अभियोगमा सोही स्थान बस्ने ४१ वर्षिय न्हुँछे प्रजापति...

आगलागीमा गम्भिर घाईतेको उपचारका क्रममा मृत्यु

0
भक्तपुर, असार १६ भक्तपुरमा ग्यास लिक भई आगलागी हुँदा गम्भिर घाईते भएका एक जनाको उपचारको क्रममा मृत्यु भएको छ । सूर्यविनायक नगरपालिका ९ पलाँसेमा गत असार १ गते ग्यास लिक भई आगलागी हुँदा गम्भिर घाईते...

मध्यपुर थिमिले आयोजना गरेको मेलामा ५० जनाले गरे रोजगारी पक्का, ४८० जनाको विवरण संकलन

0
भक्तपुर, असार १६ मध्यपुर थिमि नगरपालिकाले शनिवार सानोथिमिस्थित आदर्श माध्यामिक विद्यालयको प्रांगणमा आयोजित वृत्ति मार्ग निर्देशन तथा रोजगार मेलामा करिव ५० जनाको रोजगारी पक्का भएको छ । मेलामा राखिएका विभिन्न संघसंस्था, उद्योग, व्यवसायमा रहेको रोजगारीको...

मध्यपुर थिमिलाई शिक्षा, व्यवसायिक र पर्यटनको केन्द्रको रुपमा विकास गर्न सकिन्छ – सांसद थापा

0
भक्तपुर, असार १६ भक्तपुर क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य दुर्लभ थापाले मध्यपुर थिमिलाई तीन क्षेत्रको केन्द्रको रुपमा विकास गर्न सकिने बताउनुभएको छ । मध्यपुर थिमि नगरपालिकाले शनिवार सानोथिमिस्थित आदर्श माध्यामिक विद्यालयमा आयोजना गरिएको...

कृषिप्रधान देशले धान मात्र होइन तरकारी समेत आयात गर्नुपर्ने परिस्थिती छ – सांसद थापा

0
भक्तपुर, असार १५ भक्तपुर क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य एवम् नेपाली कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले कृषिप्रधान देशले धान मात्र होइन सम्पूर्ण अन्नबाली र तरकारी समेत आयात गर्नुपर्ने परिस्थिती रहेको बताउनुभएको छ ।...

पत्रकार भुजुलाई पितृशोक

0
भक्तपुर, असार १५ नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरका सल्लाहकार एवम् पुर्व अध्यक्ष, नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिका सचिव र दवाब साप्ताहिकका प्रकाशक, सम्पादक अमर भुजुलाई पितृशोक परेको छ । पत्रकार भुजुका पिता रामबहादुर भुजुको...

व्यवसायीलाई जु जु धौको माग धान्ने चटारो, साविक भन्दा चार गुणा माग

0
लक्ष्मी गारु, भक्तपुर, असार १५ मानो रोपेर मुरी फलाउन रोपाईंमा मस्त हुनुपर्ने असार महिना । हिलो माटोमा पौंठेजोरी खेल्दै लडिबुडी गर्दा हुने थकानमा पनि बेग्लै खालको आनन्दको अनुभुती हुने बेला हो असार । यही असारको...

सूर्यविनायकमा आजदेखी घरेलु, कृषि तथा पर्यटन मेला, प्रवेश निःशुल्क

0
भक्तपुर, असार १५ भक्तपुरको सूर्यविनायक नगरपालिका–८, आदर्शचोकस्थित हरित कृषि बजारमा आजदेखी तीन दिन घरेलु, कृषि तथा पर्यटन मेला सञ्चालन हुने भएको छ । घरेलु तथा साना उद्योग संघको संयोजन, भक्तपुर पर्यटन विकास समितिको प्रवद्र्धन र...

MOST POPULAR