विश्वकप फुटबलको दोस्रो चरणको छनोटमा आज नेपाल र यमन भिड्दै
भक्तपुर, मंसिर ५
विश्वकप फुटबलको दोस्रो चरणको एसियन छनोटमा नेपालले आज (मंगलबार) यमनविरुद्ध खेल्दैछ । नेपालले यमनविरुद्ध दोस्रो चरणको पहिलो लेगको खेल घरेलु मैदानमा खेल्न...
सांसद थापाको भारतको दिल्लीस्थित मेदान्त अस्पतालमा शल्यक्रिया सम्पन्न
भक्तपुर, मंसिर ४
भारतको राजधानी दिल्लीस्थित मेदान्त अस्पतालमा स्वास्थ्य उपचार गरिरहनुभएका भक्तपुर क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य एवम् नेपाली कांग्रेस भक्तपुरका जिल्ला सभापति...
भारतलाई स्तब्ध पार्दै अष्ट्रेलिया बन्यो विश्व विजेता
भक्तपुर, मंसिर ४
भारतलाई स्तब्ध पार्दै अष्ट्रेलियाले आइसीसी एकदिवसीय विश्वकप २०२३ को उपाधि जितेको छ । अहमदाबादस्थित नरेन्द्र मोदी क्रिकेट स्टेडियममा आइतवार राती सम्पन्न फाइनलमा...
राष्ट्रपति पौडेलद्धारा गौरीघाट र कमलपोखरीमा छठी माताको पूजा आराधना
भक्तपुर, मंसिर ३
राष्ट्रपति रामचन्द्र पौडेलले छठ पर्वको अवसरमा प्रथम महिला सविता पौडेलका साथ गौरीघाट र कमलपोखरीमा निर्माण गरिएको छठ पूजास्थलमा पुगेर आज छठी माताको...
सूर्य र छठीको पुजा आराधना गर्दै छठ पर्व मनाईंदैं
भक्तपुर, मंसिर ३
आराध्यदेव सूर्य र ब्रह्माजीका मानसपुत्री छठी (षष्ठी) को उपासना गरी आज (आईतवार) तराई मधेशका साथै काठमाण्डौं उपत्यका एवम् पहाडी भेगमा समेत जलाशय,...
विश्वकप क्रिकेटको फाइनल आज–उपाधिका लागि भारत र अष्ट्रेलिया भिड्दै
भक्तपुर, मंसिर ३
आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको उपाधिका लागि आज नरेन्द्र मोदी स्टेडियम अहमदावादमा घरेलु टोली भारत र अष्ट्रेलियाबीच प्रतिष्पर्धा हुँदैंछ । फाइनलमा भारत तेस्रो...
सविता र किशोर सम्मानित
भक्तपुर, मंसिर २
एसियाली खेलकुदका ऐतिहासिक रजत विजेता तेक्वान्दो खेलाडी सविता राजभण्डारी र कांस्य विजेता किशोर श्रेष्ठ सम्मानित भएका छन् । नेपाल तेक्वान्दो संघ बागमती...
लोहकिल्थली चोकमा ट्यांकरले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु
भक्तपुर, मंसिर १
भक्तपुरको मध्यपुर थिमि–१ लोहकिल्थली चोकका बिहिवार साँझ ट्यांकरले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।
जडिबुटिबाट भक्तपुरतर्फ आउदै गरेको ना.७ ख. ४७७४...
रोमाञ्चक खेलमा दक्षिण अफ्रिकालाई हराउँदै अष्ट्रेलिया फाइनलमा, उपाधिका लागि भारतसँग खेल्ने
भक्तपुर, मंसिर १
पाँच पटकको विश्व विजेता अष्ट्रेलिया बिहिवार राती सम्पन्न रोमाञ्चक खेलमा दक्षिण अफ्रिकालाई ३ विकेटले पराजित गर्दै आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको फाइनलमा प्रवेश...
राष्ट्रपति पौडेलबाट शुभसाईतमा बहिनीहरूबाट भाईटीका ग्रहण
भक्तपुर, कार्तिक २९
तिहारको अन्तिम दिन बुधवार राष्ट्रपति रामचन्द्र पौडेलले दुई बहिनीको हातबाट भाईटीका लगाउनुभएको छ । राष्ट्रपति पौडेलले बुधबार बिहान १० बजेर ५१ मिनेटको...