पटके रुट इजाजतको अनलाइन सेवा शुरु
भक्तपुर, चैत्र १३
बागमती प्रदेशमा अनलाइनबाटै अस्थायी बाटो इजाजत पत्र (पटके) लिन सकिने भएको छ । बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात व्यवस्था मन्त्रालयले मंगलवार...
मध्यपुर थिमि नगरपालिकाको आयोजनामा चैत्र २६ गते उपत्यका व्यापी धिमेबाजा प्रतियोगिता हुने
भक्तपुर, चैत्र १३
भक्तपुरको मध्यपुर थिमि बोदेमा उपत्यकाब्यापी धिमे बाजा प्रतियोगिता तथा सँस्कृति मेला २०८० आयोजना हुने भएको छ । मध्यपुर थिमि नगरपालिकाको आयोजना तथा...
मध्यपुर थिमि नगरपालिकाले अनुमति नलिएका होर्डिङ बोर्ड हटाउने
भक्तपुर, चैत्र १२
मध्यपुर थिमि नगरपालिकाले अनुमति विना जथाभावी राखिएका होर्डिङ बोर्डहरु हटाउने भएको छ । मध्यपुर थिमिले सोमवार विज्ञापन कर वापतको रकम तिरेर अनुमति...
नेपाल संवतको मोवाइल एप सरकारलाई हस्तान्तरण
भक्तपुर, चैत्र १२
मध्यपुर थिमिस्थित राष्ट्रिय विभूति शंखधर साख्वा प्रतिष्ठानको संयोजन र स्पाइरालोजिक्स इन्टरनेशनलले तयार पारेको नेपाल सम्वत्को ‘तिथिमिति डट कम’ नामको सफ्टवेयर र ‘नेपाल...
प्रेम र यौनको प्रतिक भक्तपुरको फागु पर्व
भक्तपुर, चैत्र ११
होलीया मेला, मय्जू मस्युला
अविर भचाः नः, तये मज्युला
नेवारी समुदायमा सर्वाधिक लोकप्रिय र प्रख्यात फागु सम्बन्धी उल्लेखित लोकभाकाले ‘होलीको बेलामा सुन्दरी युवतीहरुलाई अविर...
फागु पूर्णिमामा भक्तपुरमा एक सय स्थानमा प्रहरी परिचालन
भक्तपुर, चैत्र ११
फागु पूर्णिमाको दिन भक्तपुरमा एक स्थानमा प्रहरी परिचालन गरिएको छ । जिल्ला प्रहरी परिसर भक्तपुरले फागु पर्व मनाउने क्रममा अप्रिय घटना हुन...
लायन्सका डिजी, भिडिजी र पिडिजीहरु सम्मानीत
भक्तपुर, चैत्र ११
लायन्स इन्टरनेशनल डिष्ट्रिक ३२५ एच अन्तर्गतका ११ क्लवले शनिवार लायन्सका डिष्ट्रिक गभर्नर (डिजी), भाईस डिष्ट्रिक गभर्नर (भिडिजी) र पास्ट डिष्ट्रिक गभर्नर (पिडिजी)हरुलाई...
चीर ठड्याएसँगै यसवर्षको फागु पर्व शुरु
भक्तपुर, चैत्र ४
यस वर्षको रंग र खुसियालीको पर्व फागु आइतवारदेखी शुरु भएको छ । फागुन शुक्ल अष्टमीका दिन काठमाण्डौंको बसन्तपुरस्थित हनुमानढोका दरबारको गद्दी बैठकको...
गोकर्णेश्वर तारेभिर घटना–एकतर्फी प्रेम स्विकार नगर्दा युवतीको हत्या
भक्तपुर, चैत्र ४
काठमाण्डौंको गोकर्णेश्वर नगरपालिका–३ की १८ वर्षिया सुस्मा लामाको हत्या गरेको आरोपमा सोही स्थान बस्ने २१ वर्षिय रुपेन्द्र लामालाई काठमाण्डौं उपत्यका अपराध अनुसन्धान...
डा. कायस्थको पुस्तक ‘भवन निर्माण र वास्तुशास्त्र’ सार्वजनिक
भक्तपुर, चैत्र ३
ज्योतिष तथा वास्तुविद् डा. वीरेन्द्रप्रसाद कायस्थको नयाँ पुस्तक ‘भवन निर्माण र वास्तुशास्त्र’ शनिवार सार्वजनिक भएको छ । भक्तपुरमा आयोजित कार्यक्रममा नेपाल मजदुर...









