भक्तपुरमा खेतका गरागरामा रोपाईंको रौनक
लक्ष्मी गारु, भक्तपुर, असार ५
मनसुन भित्रिएसँगै परेको अविरल वर्षाले खेतका गरागरामा पानी जमेपछि भक्तपुरका किसानहरुलाई रोपाईंको चटारो परेको छ । कोरोना भाइरसको संक्रमण रोकथाम र नियन्त्रणका लागि सरकारले निषेधाज्ञा जारी गरेपनि खेती किसानी गर्ने...
मेलम्ची र हेलम्बूलाई मध्यपुर थिमिको आर्थिक सहयोग
भक्तपुर, असार ४
मध्यपुर थिमि नगरपालिकाले सिन्धुपाल्चोकको दुई स्थानीय तहलाई आर्थिक सहयोग गर्नेभएको छ । नगरपलिकाको शुक्रवार बसेको नगर कार्यपालिका बैठकले सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका र हेलम्बू गाउँपालिकालाई जनही ११ लाख ११ हजार १११ रुपैंया सहयोग...
नगरपालिका आँगनैको सडक घामलाग्दा धुलाम्य, पानी पर्दा हिलाम्य– स्थानीयले कार्यालयको मुलढोका अघि नारा जुलुशसहित...
भक्तपुर, असार ४
मध्यपुर थिमि नगरपालिकामा विकास निर्माणका गतिविधि तिब्ररुपमा अघि बढीरहेको छ । जनप्रतिनिधिले नगरपालिका सम्हाले यताको चार वर्षमा मध्यपुर थिमिमा दर्जनौ पाटीपौवा र मठमन्दिरको पुनःनिर्माण भएका छन र त्यति नै संख्यामा नगरका ऐतिहासिक...
कोभिडका कारण ज्यान गुमाउने परिवारलाई एक लाख रुपैंया राहत दिन चाँगुनारायण कांग्रेसको माग
भक्तपुर, असार ३
नेपाली कांग्रेस चाँगुनारायण नगरसमितिले कोभिडका कारण ज्यान गुमाउने नगरवासीका परिवारको भरणपोषणका लागि प्रति मृतक एक लाख रुपैंया राहत प्रदान गर्न माग गरेको छ । कांग्रेसले बिहिवार नगरप्रमुख सोमप्रसाद मिश्रलाई ज्ञापनपत्र बुझाउँदैं सो...
मध्यपुर थिमि नगरपालिकामा १० हजार जनाको एन्टीजिन परीक्षण गर्ने
भक्तपुर, असार ३
मध्यपुर थिमि नगरपालिकाका ९ वटै वडामा शनिवार बृहतरुपमा कोभिडको एन्टीजिन परीक्षण गर्न लागिएको छ । नगरपालिकामा कोभिड संक्रमणको अवस्था विष्लेषण गर्न नगरपालिकाले ९ वटै वडामा करिव १० हजार जनाको एन्टीजिन परीक्षण गर्न...
ट्राफिक आइल्याण्डमा मोटरसाइल ठोक्किँदा एकको मृत्यु, दुई घाईते
भक्तपुर, असार ३
भक्तपुरको मध्यपुर थिमि नगरपालिका ४ चारदोबाटोस्थित ट्राफिक आइल्याण्डमा बुधवार राती मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाईते भएका छन । घाईतेको त्रि.बि. शिक्षण अस्पताल महाराजगंज काठमाण्डौमा उपचार भइरहेको...
सूर्यविनायक नगरपालिकाको नीति तथा कार्यक्रम र बजेट स्वास्थ्यमा केन्द्रीत गर्न कांग्रेसको माग
भक्तपुर, असार २
नेपाली कांग्रेसले सूर्यविनायक नगरपालिकाको आगामी नीति तथा कार्यक्रम र बजेट स्वास्थ्यमा केन्द्रीत गर्न माग गरेको छ । नेपाली कांग्रेस सूर्यविनायक नगर समितिले बुधवार नगरप्रमुख बासुदेव थापालाई ज्ञापनपत्र बुझाउँदैं आवश्यक परे विकास बजेट...
भक्तपुरमा ९५ प्रतिशत संक्रमित कोरोना मुक्त, साताभित्र एक जनाको मात्र मृत्यु
भक्तपुर, असार २
भक्तपुरमा ९५ प्रतिशत संक्रमित कोरोना संक्रमण मुक्त भएका छन । भक्तपुरका २१ हजार २३४ जना संक्रमित मध्ये मंगलवार साँझसम्म २० हजार २१६ जना संक्रमण मुक्त भएका छन । जुन ९५ दशमलव २०...
व्यवसायी मल्होत्राले सूर्यविनायक नगरपालिकालाई २० थान सिलिण्डर सहयोग गरे
भक्तपुर, असार १
व्यवसायी दिपक मल्होत्राले सूर्यविनायक नगरपालिकालाई २० थान अक्सिजन सिलिण्डर सहयोग गरेको छ । कटुञ्जेस्थित नगरपालिकाका कार्यालयमा मंगलवार आयोजित कार्यक्रममा व्यवसायी मल्होत्रा र पुर्वमन्त्री एवम् निवर्तमान सांसद महेश बस्नेतले संयुक्तरुपमा सो सिलिण्डर नगरप्रमुख...
नेपालमा कोरोना महामारीको रुपमा फैलिनुमा सरकार दोषी – बिजुक्छें (फोटो फिचरसहित)
भक्तपुर, असार १
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) ले नेपालमा कोरोना महामारीको रुपमा फैलिनुमा सरकार दोषी भएको छ । भक्तपुर नगरपालिकाले सञ्चालन गरेको ख्वप अस्पतालमा स्थापना गरेको अक्सिजन प्लान्टको मंगलवार उद्घाटन गर्दै...