भक्तपुरको क्वाठण्डौंस्थित सरस्वती फल्चा पुनःनिर्माण शुरु
भक्तपुर, साउन २९
वि. सं. २०७२ सालको विनाशकारी भूकम्पले क्षति पुर्याएको भक्तपुर नगरपालिका १० क्वाठण्डौंस्थित सरस्वती फल्चा (पाटी)को पुनःनिर्माण हुने भएको छ । भक्तपुर नगरपालिकाले २४ लाखको लागतमा सो फल्चा पुनःनिर्माण गर्न लागेको हो ।
स्थानीय...
भक्तपुरको नवदुर्गा द्योछेंमा महिसासुर भित्रियो
भक्तपुर, साउन २९
गत साउन २२ गते विवादले झडपको रुप लिँदा कोलाहलमय बनेको भक्तपुर क्वाछेंस्थित नवदुर्गा द्योछें (देवता घर) परिसरको माहोल बिहिवार साँझ हर्षोल्लासमय बनेको थियो । देवगणमा खुसीयाली छाएको थियो, कारण द्योछेंमा महिसासुरको प्रवेश...
घरघरमा नागको तस्विर टाँसेर नागपञ्चमी मनाईंदैं
भक्तपुर, साउन २९
श्रावण शुक्ल पञ्चमीको अवसरमा नागको पुजा गर्नुका साथै घरघरमा नागको पुजागरी मुलढोकामा नागको तस्विर टाँसेर मनाईंदै छ । घरको मुलढोकाम नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिने...
दुर्घटना गराई फरार दुई चालक पक्राउ
भक्तपुर, साउन २८
भक्तपुरमा पैदलयात्रीलाई ठक्कर दिएर फरार भएका दुई जना सवारी चालकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा प्रदेश ३–०२–०१० प ४८४६ नं को स्कुटी चालक काभ्रेपलाञ्चोक नाग्रे गगर्चे गाउँपालिका–१ का ४३ वर्षिय अनिल...
शासन विधि र पद्धतीमा आधारित भएर चल्नुपर्छ – नेता सिंह
भक्तपुर, साउन २७
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले शासन विधि र पद्धतीमा आधारित भएर चल्नुपर्ने बताउनुभएको छ । मध्यपुर थिमि नगरपालिका वडा नं. ३ कौशलटारको भवन बुधवार उद्घाटन गर्दै नेता सिंहले आफ्नो व्यक्तिगत, दलगत र...
नवदुर्गा देवगणको नकीं विवाद सहमतिमा समाधान, छेमा पुजा गरी जात्राको प्रक्रिया थाल्ने
लक्ष्मी गारु, भक्तपुर, साउन २७
भक्तपुरको ऐतिहासिक नवदुर्गा देवगणको जात्रा र नाच सञ्चालनमा देखिएको अन्योल अन्त्य भएको छ । नवदुर्गा द्योछें (देवता घर)को नकीं (मुख्य महिला पुजारी) छनोटमा देखिएको विवाद सहमतिमा समाधान भएसँगै जात्रा र...
चाँगुनारायणमा वडा वडामा ज्येष्ठ नागरिक मिलन चौतारी
भक्तपुर, साउन २५
चाँगुनारायण नगरपालिकाले ज्येष्ठ नागरिकहरुलाई लक्षित गरी वडा वडामा ज्येष्ठ नागरिक मिलन चौतारी गठन गरेको छ । वडा नं. १ बाट शुरु भएको मिलन चौतारी नगरपालिकाका २, ५ र ८ वडामा गठन भइसकेको...
स्व. कार्कीको स्मृतिमा मानव सेवा आश्रमलाई खाद्यान्न सहयोग
भक्तपुर, साउन २४
श्यामबहादुर कार्की स्मृति प्रतिष्ठानले भक्तपुरको मध्यपुर थिमि–३ कौशलटारस्थित मानव सेवा आश्रमलाई आज (आईतवार) खाद्यान्न सहयोग गरेको छ । स्व. श्यामबहादुर कार्कीको १४ औं स्मृति दिवसको अवसरमा प्रतिष्ठानले आश्रमलाई खाद्यान्न सहयोग गरेको हो...
शारदा माविमा सिपमूलक व्यवहारिक शिक्षाको शुरुवात
भक्तपुर, साउन २४
भक्तपुरको शारदा माध्यामिक विद्यालयले चालु शैक्षिक सत्रदेखी विद्यार्थीहरुलाई किताबी सैद्धान्तिक ज्ञानका साथ साथै विभिन्न सिपमूलक व्यवहारिक शिक्षा पनि प्रदान गर्न थालेको छ । शिक्षालाई उत्पादन श्रमसँग जोड्दै शिक्षित बेरोजगारको समस्यालाई न्यूनिकरण गर्न...
शंखधर साकोसको रक्तदान
भक्तपुर, साउन २४
भक्तपुरको मध्यपुर थिमि–४, शंखधरचोकमा शनिवार आयोजित खुल्ला रक्तदान कार्यक्रममा ४८ जनाले रक्तदान गरेका छन । शंखधर वचत तथा ऋण सहकारी संस्थाको सामाजिक उपसमितिले आयोजना गरेको सो कार्यक्रममा ३६ पुरुष र १२ महिलाले...