प्रेस चौतारी भक्तपुरको अध्यक्षमा हेमराज
भक्तपुर, पुस २९
प्रेस चौतारी नेपाल जिल्ला शाखा भक्तपुरको अध्यक्षमा हेमराज ढकाल ‘सुमन’ सर्वसम्वत चयन भएका छन् । चौतारीको बिहिबार सम्पन्न चौंथौं अधिवेशनले ढकालको नेतृत्वमा १३ सदस्य रहेको जिल्ला शाखा गठन भएको हो ।
अधिवेशनले शाखाको...
राष्ट्रिय भारोत्तोलन सम्पन्न – अन्तिम दिन सन्देश र विशालको राष्ट्रिय कीर्तिमान
भक्तपुर, पुस २९
मध्यपुर थिमिमा बिहिवार सम्पन्न २४ औं पुरुष तथा ९ औं महिला राष्ट्रिय भारोत्तोलन प्रतियोगितामा बिहिवार नेपाल प्रहरीका सन्देश गुरुङ र विशालसिंह विष्टले राष्ट्रिय किर्तिमान बनाएका छन ।
नेपाल भारोत्तोलन संघको आयोजनामा सम्पन्न प्रतियोगितामा...
प्रिन्स ब्याडमिन्टनको विश्व वरियताको जुनियरतर्फ पहिलो स्थानमा
भक्तपुर, पुस २९
नेपाली युवा ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाल विश्व वरियताको जुनियरतर्फ पहिलो स्थानमा पुगेका छन । विश्व ब्याडमिन्टन महासंघ (बीडब्लुएफ) ले सार्वजनिक गरेको नयाँ वरीयतामा प्रिन्स शीर्ष स्थानमा उक्लिएका हुन् । प्रिन्सले पाएको सफलता...
२४औं पुरुष तथा नवौं महिला राष्ट्रिय भारोत्तोलन प्रतियोगिता – दोस्रो दिन सञ्जु र जुनुमायाको...
भक्तपुर, पुस २९
मध्यपुर थिमिमा जारी २४औं पुरुष तथा नवौं महिला राष्ट्रिय भारोत्तोलन प्रतियोगिता २०७८ मा दोस्रो दिन बुधवार थप दुई राष्ट्रिय किर्तिमान बनेका छन । पहिलो दिन जुनियर ५५ के जी तौल समूहमा गणेश...
भक्तपुरका ६ हजार विद्यार्थीले लगाए मोर्डना खोप
भक्तपुर, पुस २७
भक्तपुरका करिव ६ हजार विद्यार्थीहरुले कोरोना विरुद्धको मोर्डना खोप लगाएका छन । खोप अभियान अन्तर्गत १२ देखी १७ उमेर समूहका भक्तपुरका विद्यालयमा अध्ययनरत विद्यार्थीहरु मध्ये मंगलवारसम्म ६ हजार भन्दा बढीले मोर्डना खोप...
२४ औं पुरुष तथा ९ औ महिला राष्ट्रिय भारोत्तोलन प्रतियोगिता – गणेशले राखे राष्ट्रिय...
भक्तपुर, पुस २७
मध्यपुर थिमिमा जारी २४ औं पुरुष तथा ९ औ महिला राष्ट्रिय भारोत्तोलन प्रतियोगितामा नेपाल प्रहरीका गणेश रानाभाटले राष्ट्रिय किर्तिमान राख्न सफल भएका छन् । गणेशले सिनियर पुरुष ५५ केजी तौल समूहको क्लिन...
कोरोना संक्रमण नियन्त्रणका लागि भक्तपुरमा २५ जना भन्दा बढी भेला हुन रोक (सूचनासहित)
भक्तपुर, पुस २७
काठमाण्डौं उपत्यकामा कोरोना संक्रमण बढेसँगै जिल्ला प्रशासन कार्यालय भक्तपुरले आज (मंगलवार) राती १२ बजेदेखी लागु हुने गरी २५ जना भन्दा बढी भेला हुने गरी कुनै पनि कार्यक्रम नगर्न÷नगराउन आदेश जारी गरेको छ...
मध्यपुर थिमिको मिनी कोशी टप्पुमा गरुड भेटियो
लक्ष्मी गारु, भक्तपुर, पुस २७
मध्यपुर थिमि–८ बोडेस्थित मिनी कोशी टप्पुले परिचित मनोहरा क्षेत्र र यसको वरपर विश्वमै लोपोन्मुख लोभीपापी गरुढ भेटिएको छ । ख्याति प्राप्त बन्यजन्तु फोटोग्राफर तथा पंक्षी प्रेमी सञ्जय था श्रेष्ठ नेतृत्वको...
मदरल्याण्ड विद्यार्थीलाई कोभिड–१९ विरुद्ध मोर्डना खोप
भक्तपुर, पुस २६
भक्तपुरको मदरल्याण्ड स्कुलमा अध्ययनरत १२ वर्ष देखि १७ वर्षका २४६ जना विद्यार्थीहरुले सोमवार कोभिड–१९ विरुद्धको मोर्डना खोप लगाएका छन । उनीहरुलाई विद्यालयमा नै खोप केन्द्र राखी मोर्डना खोप दिईएको हो ।
सूर्यविनायक नगरपालिका...
भक्तपुर इन्टरनेशनल हस्पिटलको लक्ष्य तीन वर्षमा एक सय शैया
भक्तपुर, पुस २६
भक्तपुर इन्टरनेशनल हस्पिटलले तीन वर्ष भित्र सेवा बिस्तार गरी एक सय शैयाको अस्पताल सञ्चालन गर्ने लक्ष्य राखेको छ । हस्पिटलको पहिलो साधारण सभामा अस्पतालका अध्यक्ष ज्ञानकृष्ण श्रेष्ठले तीन वर्षमा अस्पताललाई एक सय...