भक्तपुरको जनसंख्या ४ लाख ३० हजार नाघ्यो
भक्तपुर, माघ १२
भक्तपुरको कुल जनसंख्या ४ लाख ३० हजार ४०८ पुगेको छ । राष्ट्रिय तथ्यांक विभागले बुधवार राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा सार्वजनिक गर्दै भक्तपुरमा ४ लाख ३० हजार ४०८ जनसंख्या पुगेको जनाएको...
संविधानको सिमाभित्र रहेर नै स्थानीय तहको निर्वाचन – मन्त्री श्रेष्ठ
काठमाण्डौं, माघ १२
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठले स्थानीय तहको निर्वाचन संविधानमा भएको व्यवस्थाअनुसार नै हुने बताउनुभएको छ । रिपोर्टर्स क्लब नेपालले बुधवार आयोजना गरेको ‘चुनाव केन्द्रित विशेष साक्षात्कार’ कार्यक्रममा मन्त्री श्रेष्ठले स्थानीय...
जबरजस्ती करणी गर्नेलाई १२ बर्ष कैद
भक्तपुर, माघ १२
भक्तपुर जिल्ला अदालतले सिन्धुलीका विजय भन्ने आशिष नेपालीलाई जबरजस्ती करणी गरेको अभियोगमा दोषी ठहर गर्दै १२ कैद र ५० हजार नगद जरिवाना हुने फैसला गरेको छ ।
अदालतको इजलाश नं. २ का न्यायधिश...
भक्तपुरका ९२ स्थानमा अनाधिकृत प्लानिङ, जग्गा नकिन्न प्राधिकरणको आग्रह
भक्तपुर, माघ १०
भक्तपुरका विभिन्न स्थानमा अनाधिकृतरुपमा जग्गाको प्लटिङ गरी घडेरी विकास गरेको पाईएको छ । काठमाण्डौं उपत्यका विकास प्राधिकरण जिल्ला आयुक्तको कार्यालय भक्तपुरले जिल्ला भित्र गरेको अनुगमनका क्रममा जिल्लाका ९२ स्थानमा अनाधिकृत रुपमा जग्गा...
भक्तपुरमा उकालो लाग्दै कोरोना ग्राफ
भक्तपुर, माघ ९
भक्तपुरमा कोरोना संक्रमितको ग्राफ उकालो लागेको छ । दैनिक ५ सय भन्दा धेरै संक्रमित थपिएसँगै भक्तपुरमा संक्रमितको ग्राफ उकालो लागेको हो ।
स्वास्थ्य कार्यालयका अनुसार भक्तपुरमा आइतवार २५८ पुरुष र २७२ महिला गरी...
भक्तपुरमा सिटामोल अभाव
भक्तपुर, माघ ९
भक्तपुरका अधिकांश औषधि पसल एवम् फार्मेसीहरुमा सिटामोलको अभाव देखिएको छ । जिल्ला प्रशासन कार्यालय औषधि व्यवस्था विभाग र महानगरिय प्रहरी परिसर भक्तपुरको संयुक्त टोलीले आइतवार दुधपाटी, सूर्यविनायक र कमलविनायकका औषधि फर्मा र...
निसासियर ३ महिने शिशुको मृत्यु
भक्तपुर, माघ ९
सूर्यविनायक नगरपालिका–४, दधिकोट गाम्चामा निसासियर ३ महिने शिशुको मृत्यु भएको छ । स्थानीय जस्ताले छाएको घरमा डेरा गरी बस्ने रामेछाप मन्थलीका ३० वर्षिय अभिषेक रम्तेलका ३ महिने छोराको निसासियर आइतवार मृत्यु भएको...
काठमाण्डौं उपत्यकामा आजदेखी सवारी साधनमा जोर बिजोर प्रणाली लागू
भक्तपुर, माघ ८
कोरोना भाइरसको बढ्दो संक्रमण नियन्त्रणका लागि सर्वसाधारणको भिडभाड कम गर्न काठमाण्डौं उपत्यकामा आज (शनिवार)देखी अत्यावश्यक सेवा बाहेकका सवारी साधनमा जोर बिजोर प्रणाली लागू गरेको छ । काठमाण्डौं उपत्यकाका काठमाण्डौं, भक्तपुर र ललितपुरका...
अरनिको राजमार्गमा जोडिएको सय रोपनी जग्गा भू–माफियाले हडपेको भन्दै संरक्षणको माग
भक्तपुर, माघ ७
अरनिको राजमार्गसँग जोडिएको भक्तपुरको सूर्यविनायक नगरपालिका–९ स्थित रिखेटार क्षेत्रको करिब १०० रोपनी सार्वजनिक जग्गा भू–माफियाले हडपेको भन्दै स्थानीय नागरिक सरोकार समितिले संरक्षण गर्न सरकारसँग आग्रह गरेको छ ।
सरोकार समितिले बिहिवार रिपोर्टर्स क्लब...
पुरातात्विक महत्वका सामग्रीहरू चोरीमा संलग्न दुई जना पक्राउ
भक्तपुर, माघ ६
केशर पुस्तकालयबाट पुरातात्विक महत्वका सामग्री चोरी गर्ने दुई जनालाई महानगरिय अपराध महाशाखाको प्रहरी टोलीले बुधवार पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा दाङ तुलसीपुर उपमहानगरपालिका ३ घर भई हाल काठमाण्डौं बसुन्धरा बस्ने १८...