Friday, January 17, 2025

मध्यपुर थिमिको बालकुमारी चोकमा उपत्यकाव्यापी धिमे बाजा प्रतियोगिता हुने

0
भक्तपुर, चैत्र १९ मध्यपुर थिमिको बालकुमारी चोकमा उपत्यकाव्यापी धिमे बाजा प्रतियोगिता हुने भएको छ । आयोजक ओस्ला नेपालले शनिवार थिमिमा पत्रकार सम्मेलन गर्दै यही चैत्र २६ गते उपत्यकाव्यापी धिमे बाजा प्रतियोगिता हुने जानकारी दिएको हो...

स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रिया शुरु गर्ने नेपाली कांग्रेस भक्तपुरको तयारी

0
भक्तपुर, चैत्र १९ नेपाली कांग्रेस जिल्ला कार्यसमिति भक्तपुरले स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार छनोटको प्रक्रिया शुरु गर्ने तयारी गरेको छ । त्यसका लागि शनिवार पार्टी जिल्लाका पदाधिकारी, क्षेत्रीय सभापति, प्रदेशसभा क्षेत्रीय सभापति र नगर सभापतिहरुको...

ताथलीमा माटोको ढिस्कोले पुरिएर दुई जनाको घटनास्थलमा नै मृत्यु

0
भक्तपुर, चैत्र १८ चाँगुनारायण नगरपालिका वडा नं. ९ ताथलीमा माटोको ढिस्कोले पुरिएर शुक्रवार २ जनाको मृत्यु भएको छ । ताथलीको नालाछापमा जग्गाा प्लटिङको लागि पर्खाल लगाउने क्रममा माटोको ढिस्कोले पुरिएर दुई जनाको घटनास्थलमा नै मृत्यु...

स्थानीय तहको निर्वाचनमा स्थानीय आवश्यकता र परिस्थिति हेरेर तालमेल गर्ने कांग्रेसको निर्णय

0
भक्तपुर, चैत्र १५ नेपाली कांग्रेसले आसन्न स्थानीय तहको निर्वाचनमा स्थानीय आवश्यकता र परिस्थिति हेरेर तालमेल गर्ने नीतिगत निर्णय गरेको छ । नेपाली कांग्रेसको मंगलवार सम्पन्न केन्द्रीय समिति बैठकले स्थानीय अवस्था र आवश्यकता अनुरुपमा गठबन्धनमा रहेका...

जुनियर फुटसलमा ईडेन च्याम्पियन

0
भक्तपुर, चैत्र १५ अन्तर विद्यालय भक्तपुर जिल्लाव्यापी जुनियर फुटसल प्रतियोगितामा ईडेन गार्डेन स्कुल च्याम्पियन बनेको छ । प्रतियोगिताको मंगलवार सम्पन्न फाइनलमा आरक्षण नेशनल एकेडेमीलाई २–० गोलले पराजित गर्दै ईडेन च्याम्पियन बनेको हो । नेशनल प्याव्सन भक्तपुरले...

भक्तपुरमा महिला मतदाताको संख्या बढी

0
भक्तपुर, चैत्र १५ भक्तपुरमा पुरुषको तुलनामा महिला मतदाताको संख्या बढी रहेको छ । भक्तपुरमा कुल मतदाता एक लाख ८९ हजार ५८४ जना रहेका छन जसमध्ये महिलाको संख्या ९७ हजार ३१४ जना रहेका छन भने पुरुषको...

परम्परागत शैलीमा घर निर्माण गर्ने नगरबासीहरुलाई अनुदान वितरण

0
भक्तपुर, चैत्र १५ भक्तपुर नगरपालिकाले नगरभित्र परम्परागत शैलीमा घर निर्माण गर्ने नगरवासीहरुलाई अनुदान वितरण गरेको छ । नगरपालिकाले मंगलवार नगरभित्र परम्परागत शैलीमा घर निर्माण गर्ने नगरवासीहरुलाई मोहडामा प्रयोग भएको काठ, ईटा र झिंगटीको अनुदान वितरण...

जुनियर फुटसल प्रतियोगिताको फाइनल मंगलवार

0
भक्तपुर, चैत्र १४ नेशनल प्याव्सन अन्तर विद्यालय जिल्लाव्यापी जुनियर फुटसल प्रतियोगिताको फाइनल मंगलवार हुने भएको छ । नेशनल प्याव्सन भक्तपुरले आयोजना गरेको प्रतियोगिताको सोमवार लिग चरणका खेल सकिएको जानकारी दिँदैं आयोजकले मंगलवार क्वाटर फाइनल, सेमिफाइनल...

इजाजत प्राप्त हतियार बुझाउन जिल्ला प्रशासनको आग्रह

0
भक्तपुर, चैत्र १३ जिल्ला प्रशासन कार्यालय भक्तपुरले इजाजत प्राप्त हातहतियार नजिकको प्रहरी इकाईमा बुझाउन अनुरोध गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी माधव प्रसाद शर्माले आइतवार एक सूचना जारी गरी आसन्न स्थानीय निर्वाचनलाई भरपर्दो एवम्...

मध्यपुर थिमि नगरपालिकाका दुई परस्पर विरोधी सूचना, अन्योलमा नगरवासी र कर्मचारी

0
भक्तपुर, चैत्र १३ चैत्र १४ गते । मध्यपुर थिमि नगरपालिकाको स्थापना दिवस । भक्तपुरका अन्य नगरपालिकाहरुले आफ्नो स्थापना दिवस भव्य र बृहत कार्यक्रमका साथ मनाउँदैं आएको छ । तर मध्यपुर थिमि नगरपालिकाको स्थापना दिवसमा भने...

MOST POPULAR