सूर्यविनायकमा नेपाली कांग्रेसले एकै दिन खोले ६१ कार्यालय
भक्तपुर, बैशाख ९
भक्तपुरको सूर्यविनायक नगरपालिकाभित्र नेपाली कांग्रेसले शुक्रवार एकै साथ ६१ वटा कार्यालय स्थापना गरेको छ । नगर समितिको आयोजनामा नगरभित्र गठन गरिएका ६१ वटा टोल कमिटीका कार्यालयहरु एकै साथ स्थापना गरेको हो ।
नेपाली...
पुनः उम्मेदवार बन्न नगरप्रमुख श्रेष्ठसहित मध्यपुर थिमि नगरपालिकाका ९ जनाले पदबाट राजीनामा दिए
भक्तपुर, बैशाख ९
पार्टीले टिकट दिए पुनः स्थानीय निर्वाचनमा उम्मेदवार बन्न मध्यपुर थिमि नगरपालिकाका प्रमुखसहित ९ जना जनप्रतिनिधिहरुले आज (शुक्रवार) पदबाट राजीनामा दिएका छन । निर्वाचन आयोगले बैशाख ३० गते हुने स्थानीय निर्वाचनमा उम्मेदवार बन्न...
सूर्यविनायकमा आज कांग्रेसका ६१ वटा कार्यालय एक साथ खुल्दै
भक्तपुर, बैशाख ९
नेपाली कांग्रेस सूर्यविनायक नगर समितिले आज (शुक्रवार) नगरका ६१ वटा टोल कमिटिका कार्यालयहरु एकै पटक खोल्दैछ । नगरका वडा नं. १ देखी १० सम्म गठन गरिएका ६१ वटा टोल ईकाइ कमिटीका कार्यालयहरु...
एकतावद्ध भएर निर्वाचनमा होमिने प्रतिवद्धता
भक्तपुर, बैशाख ८
नेपाली कांग्रेसका मध्यपुर थिमि नगरपालिकाका प्रमुख र उपप्रमुखका आकांक्षीहरुले जसलाई टिकट आएपनि एकतावद्ध भएर निर्वाचनमा होमिने र जित दिलाउने प्रतिवद्धता व्यक्त गरेका छन । नेपाली कांग्रेस भक्तपुर प्रदेश सभा २ (ख) र...
निर्वाचन आचार संहिताको पूर्ण पालना गर्ने दलहरुको प्रतिवद्धता
भक्तपुर, बैशाख ७
भक्तपुरका राजनीतिक दलहरुले स्थानीय निर्वाचन आचार संहिताको पूर्ण पालना गर्ने प्रतिवद्धता जनाएका छन । उनीहरुले निर्वाचनलाई निष्पक्ष, स्वच्छ र धाँधलीरहित बनाउन निर्वाचन कार्यालय, प्रहरी प्रशासन र निर्वाचनमा खटिने कर्मचारीहरुले पनि निष्पक्ष भएर...
काठमाण्डौंमा वैशाख ११ भित्र मेलम्चीको पानी वितरण हुने
भक्तपुर, बैशाख ५
खानेपानी मन्त्री उमाकान्त चौधरीले काठमाण्डौं उपत्यकामा यही बैशाख ११ गतेदेखी मेलम्चीको पानी वितरण हुने बताउनुभएको छ । मन्त्री चौधरीले काठमाण्डौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको १७ औं वार्षिकोत्सव कार्यक्रममा गत चैत २९ गते...
भैरवनाथको रथले किचेर ७१ वर्षिय बृद्धको मृत्यु
भक्तपुर, बैशाख ५
भक्तपुरको बिस्काः जात्रामा भैलः खः (भैरवनाथको रथ)ले किचेर ७१ वर्षिय बृद्धको मृत्यु भएको छ । जात्राको अन्तिम दिन आज (सोमवार) रथ तान्ने क्रममा नासमना चोकमा रथले किचेर जात्रा हेर्न बसेका सूर्यविनायक नगरपालिका...
भक्तपुरमा द्यो स्वगं पुजा मनाईंदै
भक्तपुर, बैशाख ४
बिस्काः जात्राको आठौं दिन आज भक्तपुरमा द्यो स्वगं पुजा (सगुन जात्रा) धुमधामका साथ मनाईंदै छ । बिहानैदेखी परम्परागत बाजागाजा धिमे बाजा, बाँसुरी बाजा र भजन खलःहरुले नगरका शक्तिपिठ तथा विभिन्न देवी देवताहरुको...
बोडेलाई अनिष्टबाट जोगाउन बुद्धकृष्णले नवौं पटक जिब्रो छेडाए
भक्तपुर, बैशाख ३
मध्यपुर थिमि–८, बोडेका ४९ वर्षिय बुद्धकृष्ण बाग श्रेष्ठले शुक्रवार नवौं पटक जिब्रो छेडाएका छन । मध्यपुर थिमिको प्रसिद्ध बिस्काः जात्राको अवसरमा मनाईने बोडेको म्य प्वाः खनेगु जात्रा( जिब्रो छेड्ने जात्रा)लाई निरन्तरता दिँदैं...
थिमिको बिस्का जात्रा भित्रका जात्राहरु
लक्ष्मी गारु, भक्तपुर, बैशाख १
बिस्का जात्रा भन्ने वित्तिकै भक्तपुरको टौमढीस्थित पाँचतल्ले मन्दिर प्राङ्गणबाट भैल खः (भैरवनाथको रथ) तान्ने र भेलुखेलमा लिंगो उभ्याउने जात्रा सम्झिन्छौं । तर भक्तपुरको बिस्का जात्रा त्यतिमा मात्र सिमित छैन ।...