महेश बस्नेतले ठूला कुरा नगरे हुन्छ – जितजंग बस्नेत
भक्तपुर, साउन ६
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् नेपाल तरुण दलका केन्द्रीय पुर्वअध्यक्ष जितजंग बस्नेतले नेकपा एमालेका पोलिट्व्यूरो सदस्य महेश बस्नेतलाई ठूला कुरा नगर्न चेतावनी दिनुभएको छ ।
नेपाल तरुण दल भक्तपुरले ४१ औं वि पि...
नेपाल तरुण दलले गृहमन्त्रीको राजीनामा माग्ने
भक्तपुर, साउन ६
नेपाल तरुण दलले गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग्ने भएको छ । नेपाल तरुण दल भक्तपुरले ४१ औं विपि जयन्तीको अवसरमा मध्यपुर थिमि वडा नं. १ लोहकिल्थलीस्थित विपि पार्कमा आयोजित विपिको पूर्ण कदको...
विकास निर्माण निरन्तर चल्ने प्रक्रिया हो, सबै विकास मैले गरेको हो भन्ने भ्रम छर्ने...
भक्तपुर, साउन ५
भक्तपुर क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य एवम् नेपाली कांग्रेस भक्तपुरका सभापति सांसद दुर्लभ थापाले भक्तपुरमा विकासका नाममा भ्रमको खेती गर्ने पक्षमा आफु नभएको बताउनुभएको छ ।
नेपाल तरुण दल भक्तपुरले ४१ औं...
स्मृति साँझमार्फत भक्तपुरले सम्झिए गायक अरुण थापा
भक्तपुर, साउन ६
भुँलु भुँलु लाग्यो मलाई सपनीमा
मिठो लाग्दैन विपनी.......
विपना मिठो नलागेर सपनीमा भुल्न मन मनपराउने अजर अमर गायक अरुण थापालाई भक्तपुरले शुक्रवार विपनीमै सम्झिएका छन । नेपाली सुगम आधुनिक संगीत क्षेत्रमा थोरै गीत गाएर...
छात्रवृत्तिमा कक्षा ११ अध्ययन गर्न मध्यपुर थिमि नगरपालिकाद्धारा आवेदन माग
भक्तपुर, साउन ४
मध्यपुर थिमि नगरपालिकाले नगरभित्र संस्थागत विद्यालयको कक्षा ११ मा छात्रवृत्तिमा अध्ययन गर्न चाहने विद्यार्थीका लागि आवेदन माग गरेको छ । नगरपालिकाको शिक्षा शाखाले गत मंगलवार एक सूचना प्रकाशन गर्दै छात्रवृत्तिका लागि आवेदन...
भक्तपुरको मदरल्याण्ड स्कुललाई अन्तर्राष्ट्रिय ‘इन्नोभेटिव स्कुल अवार्ड–२०२३’
भक्तपुर, साउन ४
भक्तपुरको सूर्यविनायक नगरपालिका–९, भाटेढिकुरस्थित मदरल्याण्ड स्कुलले अन्तर्राष्ट्रिय अवार्ड ‘इन्नोभेटिव स्कुल अवार्ड–२०२३’ प्राप्त गरेको छ । विगत १९ वर्षदेखि शिक्षा क्षेत्रमा आफ्नो छुट्टै छाप छाड्न सफल मदरल्याण्ड स्कूलले शिक्षा क्षेत्रमा पुर्याएको योगदान स्वरुप...
नौ बुँदे माग राखी अनशनरत गुण्डुका बिष्टले तोडे अनशन
भक्तपुर, साउन ४
नौ बुँदे माग राखी ४ दिनदेखी अनशनरत भक्तपुर सूर्यविनायक नगरपालिका–७, गुण्डुका स्थानीय विनोद बिष्टले आज (बिहिवार) अनशन तोडेका छन । स्थानीय मत्यश्वर महादेव मन्दिर निर्माण र व्यवस्थापनलगायतका माग राखी अनशन बसेका बिष्टलाई...
हत्या आरोपमा १४ बर्ष कैद सजायँ तोकिएका शेरचन ८ वर्षपछि पक्राउ
भक्तपुर, साउन ३
हत्या आरोपमा सर्वोच्च अदालतले १४ वर्ष सजायँ तोकिएका एक अभियुक्तलाई काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले मंगलवार पक्राउ गरेको छ । पक्राउ पर्नेमा मुस्ताङ थसाङ गाउँपालिका–२ घर भई हाल काठमाण्डौ जोरपाटी...
ख्वप कलेज अफ इन्जिनियरिङद्वारा ३९ लाख बराबरको छात्रवृत्ति वितरण
भक्तपुर, साउन ३
भक्तपुर नगरपालिकाबाट सञ्चालित ख्वप कलेज अफ इन्जिनियरिङमा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई बुधवार ३९ लाख ४० हजार बराबरको छात्रवृत्ति वितरण गरिएको छ ।
त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त ख्वप कलेज अफ इन्जिनियरिङमा अध्ययनरत ८८...
साँगामा बस दुर्घटना हुँदा १० जना घाईते
भक्तपुर, साउन ३
भक्तपुरको साँगा भञ्ज्याङमा आज (बुधवार) साँझ बस दुर्घटनामा हुँदा १० जना घाईते भएका छन । घाईते मध्ये ३ जनाको मध्यपुर अस्पताल थिमिमा उपचार भइरहेको छ भने ७ जना उपचारपछि घर फर्किएका छन...