महासमिति बैठकले कांग्रेसलाई नयाँ उचाईमा पुर्याउँछ–सहमहामन्त्री आङदम्बे
भक्तपुर, कार्तिक १९
नेपाली कांग्रेसका सहमहामन्त्री भिष्मराज आङदम्बेले आगामी महासमिति बैठकले कांग्रेसलाई वैचारिकरुपमा नयाँ आयामका साथ उचाईमा पुर्याउने बताउनुभएको छ । नेपाली कांग्रेस भक्तपुर क्षेत्र...
शहिदको उच्च सम्मान हुनुपर्छ – सांसद थापा
भक्तपुर, कार्तिक १९
नेपाली कांग्रेस भक्तपुरका सभापति एवम् सांसद दुर्लभ थापाले लोकतन्त्र स्थापनाको लागि ज्यानको आहुती दिने शहिदलाई राज्य र आम नागरिकले उच्च सम्मान दिनुपर्ने...
जाजरकोट भूकम्प अपडेट–३६ जनाको मृत्यु, ४६ जना घाइते
भक्तपुर, कार्तिक १८
जाजरकोट र रुकुम पश्चिममा शुक्रवार राती गएकोभूकम्पमा परी मृत्यु हुनेको संख्या ३६ पुगेको छ ।
कर्णाली प्रदेश प्रहरी प्रमुख डीआईजी भीम ढकालका अनुसार...
कार्तिक २३ देखी २५ गतेसम्म नगरकोटमा सडक महोत्सव हुने
भक्तपुर, कार्तिक १७
पर्यटकीय नगरी नगरकोटमा यही कार्तिक २३ गते देखि २५ गतेसम्म तीन दिन सडक महोत्सव–२०८० हुने भएको छ । नगरकोट भ्रमण वर्ष २०८२...
राष्ट्रपति कोरीयाली कृषि मन्त्रीबीच भेटवार्ता–नेपालको कृषिमा आधुनिकिकरणका लागि आग्रह
भक्तपुर, कार्तिक १६
राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको कृषि क्षेत्रलाई आम्दानी र रोजगारीमूलक पेशा कै रुपमा विकास गर्न कृषिको यान्त्रिकीकरण र आधुनिकिकरणका लागि कोरीयाली सरकारलाई आग्रह...
छतमा रहेको भ¥याङबाट लडेर एक महिलाको मृत्यु
भक्तपुर, कार्तिक १५
भक्तपुरको भत्केपाटीमा घरको छतमा रहेको भ¥याङबाट लडेर एक महिलाको मृत्यु भएको छ । भक्तपुर नगरपालिका–१० भत्केपाटीमा आफ्नै साढे २ तल्ले पक्की घरको...
सबै हिमाल आरोहणका लागि खुला राष्ट्रपति पौडेलको सुझाव
भक्तपुर, कार्तिक १५
राष्ट्रपति रामचन्द्र पौडेलले नेपालमा रहेका सबै हिमाल आरोहणका लागि खुला गर्नुपर्ने बताउनुभएको छ । पर्वतारोहण संघको ५० औं वार्षिकोत्सव समारोहमा बुधबार उहाँले...
मेसीलाई किर्तिमानी आठौं पटक बालोन डी’अर अवार्ड
भक्तपुर, कार्तिक १४
अर्जेन्टिनी फुटबल स्टार लियोनल मेसीले आठौं पटक बालोन डी’अर अवार्ड जितेको छ । मेसीले यसवर्षको बालोन डी’अर अवार्ड जितेसँगै किर्तिमानी आठौं पटक...
कांग्रेस भक्तपुर क्षेत्र नं. २, प्रदेश सभा ‘क’ सम्मेलनको लोगो सार्वजनिक
भक्तपुर, कार्तिक १४
नेपाली कांग्रेस भक्तपुर क्षेत्र नं. २, प्रदेश सभा ‘क’ को प्रथम ऐतिहासिक सम्मेलनको लोगो सोमवार सार्वजनिक गरिएको छ । लोगो नेपाली कांग्रेस...
स्थानीय तह जनताको नजिकको सरकार–उपाध्यक्ष अर्याल
भक्तपुर, कार्तिक १३
राष्ट्रिय सभाका उपाध्यक्ष उर्मिला अर्यालले स्थानीय तह जनताको नजिकको सरकार भएको बताउनुभएको छ । उपाध्यक्ष अर्यालले सोमवार भक्तपुर नगरपालिकाका प्रमुखसँगको भेटमा सो...