Sunday, December 22, 2024

पिएनजी विरुद्ध नेपालको संघर्षपूर्ण जित

0
भक्तपुर, भाद्र २२ नेपालले पपुवा न्युगिनीविरुद्धको अन्तराष्ट्रिय मैत्रीपूर्ण एकदिवसीय क्रिकेट खेलमा संघर्षपूर्ण जित निकालेको छ । युवा ब्याट्सम्यान रोहित कुमार पौडेल र सोमपाल कामीको संयमित ब्याटिङले नेपालले २ विकेटको संघर्षपूर्ण जित निकालेको हो । पपुवा न्युगिनीको...

अग्रता जोगाउन नसक्दा नेपाल भारतसँग रोकियो

0
भक्तपुर, भाद्र १९ भारत विरुद्धको मैत्रीपूर्ण फुटबल खेलमा नेपाल बराबरीमा रोकिएको छ । काठमाण्डौंको दशरथ रंगशालामा बिहिवार सम्पन्न पहिलो मैत्रीपूर्ण खेलमा नेपाल एक गोलको अग्रता जोगाउन नसक्दा अन्ततः भारतसँग बराबरीमा रोकिएको हो । प्रतिस्पर्धात्मक खेलमा नेपालले...

भक्तपुर फुटबल क्लवको लक्ष्य सी डिभिजन

0
भक्तपुर, भाद्र ५ भक्तपुरको सिद्धि स्मृति भक्तपुर फुटबल क्लवले शहिद स्मारक सी डिभिजन पुग्ने लक्ष्य राखेको छ । क्लवले आज फुटबल टोलीको तयारीबारे आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष राम प्रजापतिले फुटबलमा भक्तपुरको पुरानो साख फिर्ता ल्याउन...

पेरिसमा भेट्ने वाचासहित टोकियो ओलम्पिक सम्पन्न – अमेरिका शीर्ष स्थानमा

0
भक्तपुर, साउन २५ विश्व खेलकुदको कुम्भमेला गृष्मकालीन ओलम्पिकको ३२ औं संस्करण जापानको टोकियोमा आइतवार सम्पन्न भएको छ । कोरोना भाइरसको महामारी, विभिन्न संघ संस्थाको विरोधका बावजुद भव्य र सभ्य रुपमा सम्पन्न टोकियो ओलम्पिकमा २ सय...

टोकियो ओलम्पिक–महिला फुटबलमा क्यानडालाई ऐतिहासिक स्वर्ण

0
भक्तपुर, साउन २३ जापानको टोकियोमा जारी ३२ औं गृष्मकालिन ओलम्पिकमा महिला फुटबलको स्वर्ण क्यानडाले जितेको छ । जापान नेशनल स्टेडियममा शुक्रबार सम्पन्न फाइनलमा क्यानडाले उपाधि दावेदार स्वीडेनको चुनौतीलाई पेनाल्टी सुटआउटको सडनडेथमा ३–२ ले पन्छाउँदै स्वर्ण...

ओलम्पियन थापा इन्स्पेक्टरमा बढुवा

0
भक्तपुर, साउन २१ ओलम्पियन देवु थापा प्रहरी निरीक्षक (इन्स्पेक्टर) मा बढुवा भएकी छिन् । सन् २००८ को बेईजिङ ओलम्पिकमा सहभागी भएकी जुडो खेलाडी थापालाई बुधवार नेपाल प्रहरी खेलकुद विकास समितिका सदस्य सचिव रहेका प्रहरी अतिरिक्त...

पाराल्याम्पिक टोलीलाई केल्मीको प्रायोजन

0
भक्तपुर, साउन २१ जापानको टोकियोमा यही अगष्ट २४ देखी ५ सेप्टेम्बरसम्म हुने पाराल्याम्पिक गेम्समा सहभागी हुने नेपाली टोलीलाई केल्मीले प्रायोजन गर्नेभएको छ । सो सम्बन्धमा नेपालका लागि केल्मीको आधिकारिक विक्रेता कामरु ट्रेडिङ प्रा.लि.का प्रबन्ध निर्देशक...

टोकियो ओलम्पिक – पदक तालिकामा चीन शिर्ष स्थानमा यथावत

0
भक्तपुर, साउन २० जापानको टोकियोमा जारी ३२ औं संस्करणको गृष्मकालिन ओलम्पिकको पदक तालिकामा चीनले अग्रता कायम राखेको छ । विश्व खेलकुदको कुम्भमेलाको रुपमा लिने ओलम्पिकको ११ औं दिनको खेलको समाप्तिमा चीन ३२ स्वर्ण पदकाका साथ...

टोकियो ओलम्पिक – पुरुष फुटबलको स्वर्णका लागि ब्राजिल र स्पेन भिड्ने

0
भक्तपुर, साउन २० टोकियो ओलम्पिक २०२० अन्तर्गत पुरुष फुटबलको स्वर्णको लागि फाइनलमा ब्राजिल र स्पेन भिड्ने भएका छन् । स्पेनले मंगलवार सम्पन्न सेमिफाइनलमा आयोजक जापानलाई र ब्राजिल मेक्सिकोलाई टाईब्रेकरमा पराजित गर्दै स्वर्ण भिडन्तको लागि स्थान...

टोकियो ओलम्पिक – सरस्वती पहिलो चरणबाटै बाहिरिए

0
भक्तपुर, साउन १५ टोकियो ओलम्पिकमा नेपालकी सरस्वती चौधरी पहिलो चरणबाटै बाहिरिएकी छिन । ओलम्पिकको महिला १ सय मिटरमा प्रतिष्पर्धा गरेकी सरस्वती शुक्रवार बिहान भएको खेलमा पहिलो चरणबाटै बाहिरिएकी हुन । उनले निर्धारित दुरी १२.९१ सेकेन्डमा पुरा...

MOST POPULAR