कटुञ्जे सुवर्णेश्वर खानेपानीको २२ औं साधारण सभा सम्पन्न
भक्तपुर, पुस ७
कटुञ्जे सुवर्णेश्वर खानेपानी व्यवस्थापन उपभोक्ता समितिको २२ औं साधारण सभा शनिवार सम्पन्न भएको छ । सभाले समितिका अध्यक्षको वार्षिक प्रगती प्रतिवेदन र...
दोस्रो मध्यपुर थिमि नगरव्यापी राष्ट्रपति रनिङ शिल्ड शुरु, ३७ विद्यालयका १२२८ विद्यार्थी सहभागी(फोटो फिचरसहित)
भक्तपुर, पुस ६
दोस्रो मध्यपुर थिमि नगरव्यापी राष्ट्रपति रनिङ शिल्ड–२०८० शुक्रवारदेखी शुरु भएको छ । तीन दिन चल्ने प्रतियोगितामा नगरका ९ सामूदायिक र २८ संस्थागतसहित...
सञ्चार क्षेत्रका २ विधेयकको मस्यौदामा सुझाव माग
भक्तपुर, पुस ६
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सञ्चार माध्यमसँग सम्बन्धित दुई विधेयकको मस्यौदा सार्वजनिक गर्दै सुझाव माग गरेको छ । मन्त्रालयले सञ्चारमाध्यम तथा पत्रकारहरुको...
चाँगुनारायणमा विपद् जोखिम न्यूनीकरण रणनीतिक कार्यशाला सम्पन्न
भक्तपुर, पुस ५
चाँगुनारायण नगरपालिकाको आयोजना तथा वडास्तरीय विपद् व्यवस्थापन समितिको समन्वयमा आयोजित स्थानीय विपद् जोखिम न्यूनीकरण रणनीतिक कार्ययोजना निर्माण सम्बन्धि कार्यशाला बिहिवार सम्पन्न भएको...
मध्यपुर युथमाथिको कारवाही सच्याउन बी डिभिजन क्लवहरुको माग
भक्तपुर, पुस ५
बी डिभिजन क्लबहरुले मध्यपुर युथ एशोसिएसनलाई कारबाही गर्ने अखिल नेपाल फुटबल संघ (एन्फा)को निर्णयको विरोध गरेका छन् । बी डिभिजन क्लबहरुको बुधवार...
काठमाण्डौंमा यो वर्षकै न्यून तापक्रम मापन
भक्तपुर, पुस ५
काठमाण्डौंमा आज (बिहिवार) यो वर्षको हालसम्मको न्यून तापक्रम मापन गरिएको छ । बिहान साढे ६ बजे ४.८ डिग्री सेल्सियस तापक्रम मापन गरिएको...
नेसनल प्याव्सन भक्तपुरका विद्यार्थीलाई एसईई अभिमुखीकरण
भक्तपुर, पुस ४
नेसनल प्याव्सन भक्तपुरले शैक्षिक वर्ष २०८० को एसईईमा सम्मिलित हुने आफ्ना सदस्य विद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरुलाई परीक्षा मार्गनिर्देशन सम्बन्धि बुधवार अभिमुखीकरण गरेको छ...
मध्यपुर थिमि नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड पुस ६ गतेदेखी शुरु हुने
भक्तपुर, पुस ४
मध्यपुर थिमि नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता यही पुस ६ गतेदेखी शुरु हुने भएको छ । सानोथिमिस्थित मध्यपुर खेल मैदानलगायत विभिन्न ४...
बालिका बलात्कारको अभियोगमा एक पक्राउ
भक्तपुर, पुस ४
भक्तपुरको चाँगुनारायण नगरपालिका–५, पिखेलकी एक बालिका बलात्कृत भएकी छिन । उनलाई बलात्कार गरेको अभियोगमा सिन्धुली कमलामाई नगरपालिका–११ घर भई हाल चाँगुनारायण नगरपालिका–२...
संघीयताको सफल कार्यान्वयन हुन नसक्दा देश विखण्डित हुने खतरा–अध्यक्ष बिजुक्छें
भक्तपुर, पुस २
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित)ले नेपालमा संघीयताको सफल कार्यान्वयन हुन नसक्दा र स्वायत्तताको दुरुपयोग हुँदा देश विखण्डित हुने खतरा...