कोरोना संक्रमितको स्वास्थ्यलाभको कामना गर्दै कांग्रेसले भक्तपुरमा दिप प्रज्वलन गर्ने
भक्तपुर, जेठ २१
नेपाली कांग्रेसले भोली शनिवार बिहान भक्तपुरका चार नगरपालिकाका ३८ वटै वडामा दिप प्रज्वलन गर्नेभएको छ । नेपाली कांग्रेस भक्तपुर क्षेत्र नं. १ र २ का सभापतिहरुको निर्देशनमा बिहान ७ बजे जिल्लाका ३८...
मन्त्रिपरिषद पुनर्गठन, जसपाका १० नेता मन्त्री बने
भक्तपुर, जेठ २१
प्रधानमन्त्री के पी शर्मा ओलीले शुक्रवार साँझ मन्त्रिपरिषद पुनर्गठन गर्नुभएको छ । प्रधानमन्त्री ओलीले जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर पक्षका १० सहित १३ नयाँ अनुहारलाई समावेश गर्दै मन्त्रिपरिषद पुनर्गठन गर्नुभएको हो...
ख्वप अस्पताललाई थप २७ लाख ५४ हजार सहयोग
भक्तपुर, जेठ २१
भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पताल कोभिड युनिटको लागि आवश्यक अक्सिजन र आवश्यक स्वास्थ्य उपकरणहरू व्यवस्था गर्न नगरपालिकाको आह्वानलाई स्वीकार्दै विभिन्न सहकारी संस्था, संघ संस्था र दाताहरूबाट आर्थिक सहयोग प्राप्त हुने क्रम जारी...
महतोको नेतृत्वमा जसपा सरकारमा जाने
भक्तपुर, जेठ २१
नेता राजेन्द्र महतोको नेतृत्वमा जनता समाजवादी पार्टी (जसपा) (नेपाल) सरकारमा जाने भएको छ । जसपा १० मन्त्रीसहित सरकारमा सहभागी हुन लागेको जसमध्ये ८ मन्त्री र २ राज्यमन्त्री छन । महतोले उपप्रधानमन्त्रीसहित शहरी...
नेपालमा थप ८६३३ कोरोना संक्रमण मुक्त
भक्तपुर, जेठ २१
नेपालमा थप ८ हजार ६३३ जना कोरोना संक्रमण मुक्त भएका छन । त्यस्तै विगत २४ घण्टामा थप ६ हजार ६५३ जनामा कोरोना संक्रमण पुष्टि भएको र सोही अवधीमा १०१ जनाले ज्यान गुमाएको...
भक्तपुरमा विगत २४ घण्टामा ४५३ कोरोना मुक्त
भक्तपुर, जेठ २१
भक्तपुरमा बिहिवार ४५३ जना कोरोना संक्रमण मुक्त भएका छन । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार होम आइसोलेसनमा बसेका कोरोना संक्रमित मध्ये बिहिवार २५२ पुरुष र २०१ महिला संक्रमण मुक्त भएका हुन ।
यससँगै जिल्लामा...
थारु भाषाको लघुचलचित्र ‘निपुत्र’ सार्वजनिक
भक्तपुर, जेठ २१
थारु भाषाको लघुचलचित्र ‘निपुत्र’ सार्वजनिक भएको छ । राजु राजदेब चौधरीले निर्दशन गरेको चलचित्रमा थारु समाजको कथा उठाइएको छ जहाँ एक निःसन्तान महिलाले भोगिरहेको सामाजिक र पारिवारिक कथा चित्रण गरिएको छ ।
सप्तरीमा...
सर्वाेच्चको पूर्ण बैठक आज बस्दै
भक्तपुर, जेठ २१
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आज सर्वोच्च अदालतको पूर्ण बैठक (फूल कोर्ट) बोलाउनुभएको छ । संसद विघटन सम्बन्धी रिटको सुनुवाईमा संवैधानिक अदालतका न्यायधीशहरुमाथि प्रश्न उठेपछि प्रधानन्यायाधीश राणाले सर्वोच्चको पूर्ण बैठक बोलाउनुभएको हो ।
बैठकमा संवैधानिक...
आनन्दकुटी आइसोलेसन केन्द्रलाई स्वास्थ्य सामग्री सहयोग
काठमाण्डौं, जेठ २१, सुनिता तुलाधर,
काठमाण्डौं स्वयम्भू स्थित आनन्दकुटी विद्यापीठ हाई स्कूलमा संचालन गरिएको 'आनन्दकुटी आइसोलेसन केन्द्र'लाई 'चु जि च्यारिटी फाउण्डेशन' ताइवानले ५ वटा अक्सिजन कन्सेन्टरेटर सहयोग गरेको छ । अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष...
विश्वकप छनोटमा चाईनिज ताईपेई विरुद्ध नेपालको सहज जित (फोटो फिचर)
भक्तपुर, जेठ २१
अर्को वर्ष कतारमा हुने फिफा विश्वकप फुटबल २०२२ र एसियन कप २०२३ को छनोट अन्तर्गत समूह चरणको आफ्नो छैंटौं खेलमा नेपालले चाईनिज ताईपेईलाई पराजित गरेको छ । कुवेतमा बिहिवार राती सम्पन्न खेलमा...