Monday, November 25, 2024

ख्वप अस्पताललाई थप ७३ लाख ७० हजार सहयोग

0
भक्तपु - भक्तपुर नगरपालिकाद्धारा सञ्चालित ख्वप अस्पतालमा अक्सिजन प्लान्ट स्थापना र अन्य आवश्यक उपकरण खरिदका लागि विभिन्न संघसंस्था, सहकारी र दाताहरुबाट सहयोग गर्ने सोमवार पनि जारी रहेको छ । नगरपालिकाका अनुसार सोमवार थप ७३ लाख...

राष्ट्रिय सभा सदस्यमा कांग्रेसका पाण्डे विजयी

0
भक्तपुर - राष्ट्रिय सभा रिक्त एक सदस्यका लागि भएको लुम्बिनी प्रदेशमा सोमवार सम्पन्न निर्वाचनमा विपक्षी गठबन्धनका तर्फबाट उम्मेदवार बन्नुभएका नेपाली कांग्रेसका दृगनारायण पाण्डे निर्वाचित हुनुभएको छ । पाण्डेले सत्तारुढ नेकपा एमालेका उम्मेदवार चन्द्रबहादुर खड्कालाई...

राष्ट्रिय सभा सदस्यका लागि आज लुम्बिनीमा उपनिर्वाचन

0
राष्ट्रियसभाको एक रिक्त सदस्यको लागि आज लुम्बिनी प्रदेशमा उपनिर्वाचन हुँदैछ । उपनिर्वाचनको लागि प्रदेश राजधानी दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा मतदान स्थल तोकिएको छ । उपनिर्वाचनमा दुई जनाको उम्मेदवारी परेको छ । नेपाली कांग्रेस, नेकपा...

ख्वप अस्पताललाई २ करोड ४७ लाख सहयोग प्राप्त

0
भक्तपुर - भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पतालमा अक्सिजन प्लान्ट र आवश्यक स्वास्थ्य उपकरण व्यवस्थाका लागि आइतवारसम्म २ करोड ४७ लाख ११ हजार ७ सय ४८ रुपैंयाँ सहयोग जुटेको छ । नगरपालिकाको आव्हान अनुसार आइतवार थप...

नेपाल–कोरिया अस्पताललाई स्वास्थ्य उपकरण सहयोग

0
भक्तपुर – नेपाल कोरिया मैत्री नगरपालिका अस्पताललाई मध्यपुर थिमि नगरपालिका भित्र सञ्चालित विभिन्न सहकारी संस्थाहरुले ४ लाख ५९ हजार ९ सय ५० रुपैंया बराबरको स्वास्थ्य उपकरण सहयोग गरेको छ । नगरभित्र सञ्चालित बाबा वचत...

उपनिर्वाचको अघिल्लो दिन लुम्बिनीमा विपक्षीको विरोध

0
भक्तपुर - राष्ट्रिय सभामा रिक्त एक सदस्यका लागि लुम्बिनी प्रदेशमा आज (सोमवार) हुने उपनिर्वाचनको अघिल्लो दिन नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) नेपाल, राष्ट्रिय जनमोर्चाले विरोध जनाएको छ । जसपाले प्रदेश सांसदबाट...

निषेधाज्ञाले एकल महिला र निम्न वर्गिय परिवारमा मानसिक तनाव बढ्दै

0
भक्तपुर - भक्तपुरको भेलुखेलस्थित ल्योसिंख्यमा इनारमा पानी लिन आउनुभएकी महिला सानु श्रेष्ठ (नाम परिवर्तन) एक्लै टोलाउँदै थिए । एकैछिनमा अर्की महिला पानी लिन इनार आईपुग्नुभयो । सानुको अनुहार हेरी के भयो भनी प्रश्न गरिन्...

बजेट १६ खर्ब ४७ अर्ब ५७ करोड

0
संसद विघटन गरी मध्यावधि निर्वाचन घोषणा गरेको सरकारले शनिवार अध्यादेश मार्फत आर्थिक वर्ष २०७८/०७९ को लागि १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट ल्याएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सिंहदरबारबाट आगामी आर्थिक वर्षको...

‘आकस्मिक घरदैलो रक्तदान अभियान’ सञ्चालन गर्दै भक्तपुर रेडक्रस

0
‘रगत नपाए भक्तपुर जानु’ भन्ने उक्तिका साथ रक्त सञ्चार सेवा सञ्चालन गर्दै आइरहेको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा भक्तपुरले कोभिड महामारीको अहिलेको अवस्थामा रगतको सहज व्यवस्थापनका लागि ‘आकस्मिक घरदैलो रक्तदान अभियान’ सञ्चालन गरिरहेको छ...

बोक्सीको आरोपमा कुटिए महिला

0
भक्तपुर, बोक्सीको आरोपमा राजधानीमै एक महिला निर्घात पिटिएकी छिन । ढिला गरी प्राप्त जानकारी अनुसार भक्तपुरको मध्यपुर थिमि नगरपालिका–१ लोकन्थलीस्थित मनोहराबस्तीमा सामान्य झारफुक र ज्याला मजदुरी गर्दै आएकी मुना खनाल जेठ ८ गते शनिवार...

MOST POPULAR