बागमति प्रदेशमा नेकपा एकिकृत समाजवादीद्धारा सरकारको समर्थन फिर्ता
भक्तपुर, भाद्र २८
नेकपा (एकिकृत समाजवादी) रोजेका बागमति प्रदेशका सांसदहरुले अष्टलक्ष्मी शाक्य नेतृत्वको नेकपा एमालेको सरकारलाई समर्थन नरहेको जनाएको छ । नवगठित नेकपा (एकिकृत समाजवादी)को...
विश्वराम कवांको ‘मेरो जीवन यात्रा’ पुस्तक सार्वजनिक
भक्तपुर, भाद्र २६
भक्तपुरका सफल व्यवसायी विश्वराम कवांले आफ्नो जीवनीमा आधारित पुस्तक ‘मेरो जीवन यात्रा’ प्रकाशन गरेको छ । पुस्तकमा लेखकले आफ्नो बाल्यकालदेखि अहिलेसम्मको जीवन...
नेकपा (एकिकृत समाजवादी)को भक्तपुर अध्यक्षमा बस्नेत चयन
भक्तपुर, भाद्र २६
नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट विभाजन भई गठन भएको नेकपा (एकिकृत समाजवादी)को भक्तपुर जिल्ला समिति गठन भएको छ । एकिकृत समाजवादीको शनिवार मध्यपुर...
भक्तपुरका निवा शाक्यहरुको ४सय बर्ष पुरानो ईतिहास सम्बन्धी पुस्तक विमोचन
लक्ष्मी गारु, भक्तपुर, भाद्र २६
भक्तपुर दरवार स्क्वायरमा रहेको लुंःध्वाका (सुनकोे ढोका अर्थात गोल्डेन गेट) बनाउने ‘निवा’ शाक्यहरुको ईतिहास समेटिएको नेपाल भाषामा लेखिएको ‘ख्यपया ‘निवा’...
लोप हुने अवस्थामा पुगेको सूर्यविनायक जात्रा यसवर्ष पुनः सञ्चालन
भक्तपुर, भाद्र २५
गणेश चतुर्थीको अवसरमा दशकौंपछि भक्तपुरको सूर्यविनायक गणेशको जात्रा यसवर्ष पुनः सञ्चालन भएको छ । करिव करिव लोप हुने अवस्थामा पुगेको यो जात्रा...
चोर दोष मुक्तिका साथै दशै भित्र्याउन चथाः मनाउँदै नेवार समुदाय
लक्ष्मी गारु, भक्तपुर, भाद्र २५
भाद्र शुक्ल पक्ष चतुर्थी । गणेश चतुर्थीको अवसरमा आज नेवार समुदायले जीवनमा चोर दोष नलागोस भन्ने कामनासाथ आउँदो दशै भित्र्याउन...
डेब्यु खेलमा सविता र प्रिती चम्केपछि बंगलादेशविरुद्ध नेपालको जित
भक्तपुर, भाद्र २४
डेव्यु खेलमा सविता राना मगर र प्रिती राईले गोल गरेपछि नेपालले बंगलादेश विरुद्धको पहिलो अन्तर्राष्ट्रिय फुटबल खेलमा २–१ को जित निकालेको छ...
आज जननायक विपी कोइरालाको १०८औँ जन्मजयन्ती
भक्तपुर, भाद्र २४
जननायक विश्वेश्वर प्रसाद (विपी) कोइरालाको १०८ औं जन्मजयन्ती आज देशभर मनाईँदैछ । नेपाली कांग्रेसका संस्थापक नेता विपी नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री समेत...
आज हरितालिका तिज मनाईंदै
भक्तपुर, भाद्र २४
भाद्र शुक्ल तृतीयाको अवसरमा आज सनातन धर्मावलम्बी खसआर्य समूदायका महिलाहरूले हरितालिका तिज पर्व मनाउँदैछन । महादेवको पूजा आराधना गरी अविवाहिता युवतीले ईच्छ्याएको...
नेपाली राष्ट्रिय महिला फुटबल टोलीले आज बंगलादेशसँग खेल्दै
भक्तपुर, भाद्र २४
नेपाली राष्ट्रिय महिला फुटबल टोलीले आज बंगलादेशसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दैछ । काठमाण्डौंको दशरथ रंगशालामा हुने खेलसँगै नेपाली राष्ट्रिय महिला फुटबल टोलीले...