Sunday, April 28, 2024

बाल यौन दुराचारमा दुई शिक्षक पक्राउ

0
भक्तपुर, जेठ २२ एक १३ वर्षिया बालिकालाई यौन दुराचार गरेको अभियोगमा भक्तपुरमा शुक्रवार दुई शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सूर्यविनायक नगरपालिका ७, गुण्डुका शिक्षक हरिकृष्ण कोजु र तेक्वान्डो प्रशिक्षक चुलाई मुखिया छन...

कोरोना संक्रमितको स्वास्थ्यलाभको कामना गर्दै कांग्रेसले भक्तपुरमा दिप प्रज्वलन गर्ने

0
भक्तपुर, जेठ २१ नेपाली कांग्रेसले भोली शनिवार बिहान भक्तपुरका चार नगरपालिकाका ३८ वटै वडामा दिप प्रज्वलन गर्नेभएको छ । नेपाली कांग्रेस भक्तपुर क्षेत्र नं. १ र २ का सभापतिहरुको निर्देशनमा बिहान ७ बजे जिल्लाका ३८...

मन्त्रिपरिषद पुनर्गठन, जसपाका १० नेता मन्त्री बने

0
भक्तपुर, जेठ २१ प्रधानमन्त्री के पी शर्मा ओलीले शुक्रवार साँझ मन्त्रिपरिषद पुनर्गठन गर्नुभएको छ । प्रधानमन्त्री ओलीले जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर पक्षका १० सहित १३ नयाँ अनुहारलाई समावेश गर्दै मन्त्रिपरिषद पुनर्गठन गर्नुभएको हो...

ख्वप अस्पताललाई थप २७ लाख ५४ हजार सहयोग

0
भक्तपुर, जेठ २१ भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पताल कोभिड युनिटको लागि आवश्यक अक्सिजन र आवश्यक स्वास्थ्य उपकरणहरू व्यवस्था गर्न नगरपालिकाको आह्वानलाई स्वीकार्दै विभिन्न सहकारी संस्था, संघ संस्था र दाताहरूबाट आर्थिक सहयोग प्राप्त हुने क्रम जारी...

महतोको नेतृत्वमा जसपा सरकारमा जाने

0
भक्तपुर, जेठ २१ नेता राजेन्द्र महतोको नेतृत्वमा जनता समाजवादी पार्टी (जसपा) (नेपाल) सरकारमा जाने भएको छ । जसपा १० मन्त्रीसहित सरकारमा सहभागी हुन लागेको जसमध्ये ८ मन्त्री र २ राज्यमन्त्री छन । महतोले उपप्रधानमन्त्रीसहित शहरी...

नेपालमा थप ८६३३ कोरोना संक्रमण मुक्त

0
भक्तपुर, जेठ २१ नेपालमा थप ८ हजार ६३३ जना कोरोना संक्रमण मुक्त भएका छन । त्यस्तै विगत २४ घण्टामा थप ६ हजार ६५३ जनामा कोरोना संक्रमण पुष्टि भएको र सोही अवधीमा १०१ जनाले ज्यान गुमाएको...

भक्तपुरमा विगत २४ घण्टामा ४५३ कोरोना मुक्त

0
भक्तपुर, जेठ २१ भक्तपुरमा बिहिवार ४५३ जना कोरोना संक्रमण मुक्त भएका छन । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार होम आइसोलेसनमा बसेका कोरोना संक्रमित मध्ये बिहिवार २५२ पुरुष र २०१ महिला संक्रमण मुक्त भएका हुन । यससँगै जिल्लामा...

थारु भाषाको लघुचलचित्र ‘निपुत्र’ सार्वजनिक

0
भक्तपुर, जेठ २१ थारु भाषाको लघुचलचित्र ‘निपुत्र’ सार्वजनिक भएको छ । राजु राजदेब चौधरीले निर्दशन गरेको चलचित्रमा थारु समाजको कथा उठाइएको छ जहाँ एक निःसन्तान महिलाले भोगिरहेको सामाजिक र पारिवारिक कथा चित्रण गरिएको छ । सप्तरीमा...

सर्वाेच्चको पूर्ण बैठक आज बस्दै

0
भक्तपुर, जेठ २१ प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आज सर्वोच्च अदालतको पूर्ण बैठक (फूल कोर्ट) बोलाउनुभएको छ । संसद विघटन सम्बन्धी रिटको सुनुवाईमा संवैधानिक अदालतका न्यायधीशहरुमाथि प्रश्न उठेपछि प्रधानन्यायाधीश राणाले सर्वोच्चको पूर्ण बैठक बोलाउनुभएको हो । बैठकमा संवैधानिक...

आनन्दकुटी आइसोलेसन केन्द्रलाई स्वास्थ्य सामग्री सहयोग

0
काठमाण्डौं, जेठ २१, सुनिता तुलाधर, काठमाण्डौं स्वयम्भू स्थित आनन्दकुटी विद्यापीठ हाई स्कूलमा संचालन गरिएको 'आनन्दकुटी आइसोलेसन केन्द्र'लाई 'चु जि च्यारिटी फाउण्डेशन' ताइवानले ५ वटा अक्सिजन कन्सेन्टरेटर सहयोग गरेको छ । अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष...

MOST POPULAR