भक्तपुर दरबार स्क्वायरको नृत्य वत्सला मन्दिर पुनःनिर्माण सम्पन्न
भक्तपुर, पुस १०
भक्तपुर दरवार स्क्वायरमा अवस्थित नृत्य वत्सला मन्दिरको पुनःनिर्माण सम्पन्न भएको छ । वि. सं. २०७२ सालको भूकम्पले भत्किएको उक्त मन्दिर भक्तपुर नगरपालिकाले पुनःनिर्माण गरेको हो ।
वत्सला मन्दिर पुनःनिर्माणको लागि भक्तपुर नगरपालिकाले १...
श्रीगोपाल कला सिरपाद्धारा भोजपुरको करुणामय गुरु गणेश दाफा भजन खलः पुरस्कृत
भक्तपुर, पुस १०
थिमि कला परिषदले ११ औं श्रीगोपाल कला सिरपाद्धारा भोजपुरको करुणामय गुरु गणेश दाफा भजन खलःलाई पुरस्कृत गरेको छ । भोजपुरको टक्सारमा दाफा भजनलाई जिवन्तता दिन गरेको योगदानको कदरस्वरुप परिषदले यसवर्षको श्रीगोपाल कला...
भक्तपुरका राष्ट्रिय परिचयपत्रको लागि ९० हजारले विवरण बुझाए
भक्तपुर, पुस १०
भक्तपुरका राष्ट्रिय परिचयपत्रको लागि विवरण बुझाउनेको संख्या ९० हजार पुगेको छ । जिल्लाको चाँगुनारायण नगरपालिकाबाट शुरु भएको विवरण संकलन अभियानमा हालसम्म ९० हजारले विवरण बुझाएको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बताउनुभयो ।
भक्तपुरमा...
भक्तपुरमा सन् २०२१ मा अपराधका ३६२ घटना प्रहरीमा दर्ता
भक्तपुर, पुस १०
भक्तपुरमा सन् २०२१ को जनवरी १ देखी डिसेम्बर २४ सम्म अपराधका ३६२ घटना प्रहरीमा दर्ता भएका छन । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) भक्तपुरका अनुसार हत्या, कुटपिट, बलात्कार तथा बलात्कार प्रयास, बाल...
राजु अधिकारीको उपन्यास ‘धुवाँको तस्विर’ प्रकाशित
भक्तपुर, पुस ८
कथा र उपन्यास लेखनमा सकृय लेखक राजु अधिकारीको दोश्रो उपन्यास ‘धुवाँको तस्बिर’ प्रकाशित भएको छ । विज्ञान कथा, स्वैरकल्पना र रहस्यमय विषयमा कलम चलाउन रुचाउने अधिकारीको यो उपन्यास पनि मानव मनोविज्ञान र...
७४ वर्षिय बृद्धको लडेर मृत्यु
भक्तपुर, पुस ८
आफ्नै घर अगाडिको पानी बग्ने नालीमा लडेर भक्तपुरको चाँगुनारायण नगरपालिका–४, चाँगु हल्छापका ७४ वर्षिय बृद्धको मृत्यु भएको छ । नालीमा खसेर घाईते अवस्थामा फेला परेका ७४ वर्षिय कान्छा श्रेष्ठको उपचारका क्रममा मृत्यु...
रेडक्रस भक्तपुरमा पुनः थापा
भक्तपुर, पुस ८
नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा भक्तपुरको सभापतिमा पुनः मनोजकुमार थापा निर्वाचित हुनुभएको छ । रेडक्रस भक्तपुरको १६ औं जिल्ला अधिवेशनले पुनः थापालाई निर्विरोध निर्वाचित गरेको हो ।
त्यस्तै महिला उपसभापतिमा कृष्णेश्वरी हाडा, मन्त्रीमा...
कमलविनायक–नगरकोट सडक आगामी चैत्र १५ गतेभित्र निर्माण सम्पन्न गर्ने प्रतिवद्धता
भक्तपुर, पुस ७
शैलुङ कन्ट्रक्सन कम्पनीले कमलविनायक–नगरकोट सडक आगामी चैत्र १५ गतेभित्र निर्माण सम्पन्न गर्ने प्रतिवद्धता जनाएको छ । चाँगुनारायण नगरपालिकाले कमलविनायक–नगरकोट सडक निर्माणमा भएको ढिलाई र लापरवाहीको सम्बन्धमा बुधवार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा शैलुङका...
कुटपिट गरी श्रीमतिको हत्या, श्रीमान पक्राउ
भक्तपुर, पुस ५
भक्तपुरको सूर्यविनायक नगरपालिका–५ कटुञ्जे तज टोलमा डेरा गरी बस्ने एक पुरुषले कुटपिट गरी श्रीमतिको हत्या गरेका छन । भोजपुर केराबारी घरभई हाल कटुञ्जेस्थित तज टोलमा डेरा गरी बस्ने २८ वर्षिय जीवन राईले...
मेत्ता फेलिसिटेसन र परियत्ति पुरस्कार वितरण
सुनीता तुलाधर, ललितपुर, पुस ३
मेत्ता भोलियन्टियरले परियत्ति शिक्षामा उत्तीर्ण भएका विद्यार्थीहरुलाई पुरस्कार वितरण एवं मेत्ता भोलिन्टियर अफ डि एअर युवराज जिम्बालाई सम्मान गरेको छ । ललितपुरको थेचोस्थित सेन्टपल स्कूलमा शनिवार आयोजित कार्यक्रममा नेपाल बाैद्ध...