भक्तपुर नगरकोट सडक निर्माणका लागि मन्त्री भँडेलको पहल – तिहारपछि ४५ दिन भित्र काम...
भक्तपुर, कार्तिक १४
भक्तपुर नगरकोट सडकका निर्माण व्यवसायीले तिहारपछि ४५ दिन भित्र काम सम्पन्न गर्ने प्रतिवद्धता व्यक्त गरेका छन । बागमति प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री कृष्णलाल भँडेलसँगको टेलिफोन वार्तामा निर्माण व्यवसायी शारदाप्रसाद अधिकारीले नगरकोट...
कांग्रेसको १४ औं महाधिवेशन मंसिर भित्र सम्पन्न गर्नुको विकल्प छैन – नेता घिमिरे
भक्तपुर, कार्तिक १३
नेपाली कांग्रेसका केन्द्रीय सदस्य गुरुराज घिमिरेले नेपाली कांग्रेसका सम्पूर्ण नेता, कार्यकर्ता र शुभचिन्तकहरुको ताकत, मेहनत र परिश्रम पार्टीको महाधिवेशन सम्पन्न गर्न लगाउनुपर्ने बताउनुभएको छ । नेपाली कांग्रेस सूर्यविनायक नगरपालिका वडा नं. ५...
भँडेल बागमति प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्री नियुक्त
भक्तपुर, कार्तिक १२
नेपाली कांग्रेस बागमति प्रदेश संसदिय दलका उपनेता कृष्णलाल भँडेल बागमति प्रदेशको मन्त्री बन्नुभएको छ । भक्तपुरको निर्वाचन क्षेत्र नं. १ को प्रदेशसभा निर्वाचन क्षेत्र नं. १ बाट निर्वाचित भँडेल बिहिवार बागमति प्रदेशको...
मन्त्री हमालले दिए राजीनामा
भक्तपुर, असोज २४
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्रबहादुर हमालले पदबाट राजीनामा दिनुभएको छ । आफ्नो नियुक्तीपैति प्रश्न उठ्न थालेपछि हमालले आज (आइतवार) प्रधानमन्त्रीलाई सम्बोधन गरी राजीनामा दिनुभएको हो । उहाँले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर...
वरिष्ठ अधिवक्ताहरुले प्रधानन्यायाधीश जबराको न्यायिक आचरणमा प्रश्न उठाए
भक्तपुर, असोज २४
वरिष्ठ अधिवक्ताहरुले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको न्यायिक आचरणमा प्रश्न उठाएका छन् । प्रधानन्यायाधीश जबराको कोटाबाट गजेन्द्रबहादुर हमाल उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री नियुक्त भएको विषय उठेकाले अधिवक्ताहरुले यसबारेमा प्रधानन्यायाधीश जबराले प्रष्ट पार्नुपर्ने आवाज...
मुलुक पूर्ण समानुपातिक निर्वाचनमा जानुपर्छ ः अध्यक्ष दाहाल
भक्तपुर, असोज २१
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् पुर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जानुपर्ने बताउनुभएको छ । माओवादी केन्द्र भक्तपुरको बिस्तारित बैठकलाई शुक्रवार सम्बोधन गर्दै दाहालले गरिवले निर्वाचनमा भाग लिन नसक्ने अवस्था...
नारायण विलास जोशी स्मृति प्रतिष्ठानको पा“चौं साधारणसभा सम्पन्न
भक्तपुर, असोज १६
नेपाल कम्युनिष्ट पार्टीका संस्थापक सदस्य नारायण विलास जोशी स्मृति प्रतिष्ठानको पा“चौं साधारणसभा शुक्रवार सम्पन्न गरेको छ ।
प्रतिष्ठानका अध्यक्ष डा. राजेन्द्रमान श्रेष्ठको सभापतित्वमा भएको उक्त सभामा सचिव महेन्द्रगोपाल कर्माचार्यले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभयो...
अधिवेशनपछि एकजुट भएर संगठन निर्माणमा जुट्नुपर्छ – सभापति थापा
भक्तपुर, असोज १२
नेपाली कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले जीवन्त पार्टीमा अधिवेशनका क्रममा गुटगत वा समुहगत रुपमा छलफल तथा भेला हुनु स्वभाविक भएको बताउनुभएको छ । प्रजातान्त्रिक सेनानी स्व. जानकी प्रसाद कुईंकेलको १९ औं स्मृती...
नेपाली कांग्रेस भक्तपुरको पालिका अधिवेशन – प्रजापति, तमखु, केसी र ढुंगेलका पुरै प्यानल विजयी
लक्ष्मी गारु, भक्तपुर, असोज ११
नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत भक्तपुरका चार वटै स्थानीय तहमा निर्वाचनमार्फत नेतृत्व चयनगरी अधिवेशन सम्पन्न भएको छ । भक्तपुरका चार स्थानीय तहमध्ये जिल्ला सभापति दुर्लभ थापा समूहले दुई र...