ध्वजूको संयोजकत्वमा कांग्रेसको भक्तपुर संगठन शाखा गठन
भक्तपुर, भाद्र २३
नेपाली कांग्रेस जिल्ला कार्य समिति भक्तपुरले सूर्यविनायक नगरपालिका (सूनपा)वडा नं. ६ का रामेश्वर ध्वजूको संयोजकत्वमा १५ सदस्यीय संगठन शाखा गठन गरेको छ । जिल्ला कार्यसमितिको ११ औं बैठकले नेपाली कांग्रेसको विधान २०१७...
माओवादी केन्द्रको वाईसिएल ईन्चार्ज दिपशिखा भक्तपुर २ बाट सिफारिस
भक्तपुर, भाद्र २१
नेकपा माओवादी केन्द्रले भक्तपुर क्षेत्र नं. २ को प्रतिनिधि सभा सदस्यको उम्मेदवारको लागि वाईसिएलका केन्द्रीय ईन्चार्ज रामप्रसाद सापकोटा ‘दिपशिखा’को नाम सिफारिस गरेको छ । माओवादी केन्द्रको भक्तपुर जिल्ला समन्वय समितिको सोमवार बसेको...
नेपाली कांग्रेस भक्तपुरले भदौ २४ गते प्रशिक्षण सञ्चालन गर्ने
भक्तपुर, भाद्र २०
महामानव वि पी कोइरालाको जन्म जयन्तीको अवसरमा नेपाली कांग्रेस भक्तपुरको प्रशिक्षण शाखाले जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ । प्रशिक्षण यही भदौ २४ गते राधेराधेस्थित भक्तपुर हेरिटेज पार्टी प्यालेसमा सञ्चालन...
भक्तपुर २ मा बस्नेत सर्वसम्मत सिफारिस
भक्तपुर, भाद्र २०
नेकपा एमाले भक्तपुर जिल्ला कमिटिले पोलिटव्यूरो सदस्य एवम् सांसद महेश बस्नेतलाई भक्तपुर क्षेत्र नं. २ को प्रतिनिधि सभा सदस्यको प्रत्यक्षतर्फको उम्मेदवारको लागि सर्वसम्मत सिफारिस गरेको छ । आगामी मंसिर ४ गते हुने...
नेपाली कांग्रेस सूर्यविनायक नगर सम्मेलन सम्पन्न
भक्तपुर, भाद्र १९
नेपाली कांग्रेस सूर्यविनायक नगरसमितिको प्रथम ऐतिहासिक नगर सम्मेलन आइतवार सम्पन्न भएको छ । दुई दिन चलेको सम्मेलनले विभिन्न प्रस्ताव पारित गरी सम्पन्न भएको हो ।
सम्मेलनमा सहभागी नेता कार्यकर्ताहरुलाई नेपाली कांग्रेस केन्द्रीय प्रशिक्षण...
प्रदेश र प्रतिनिधि सभामा समानुपातिक प्रणाली खारेज गर्नुपर्छ – सभापति बाँनिया
भक्तपुर, भाद्र १८
नेपाली कांग्रेस बागमती प्रदेशका सभापति ईन्द्र बाँनियाले प्रदेश सभा र प्रतिनिधि सभामा समानुपातिक प्रणाली खारेज गर्नुपर्ने बताउनुभएको छ । नेपाली कांग्रेस सूर्यविनायक नगर समितिले सिरुटारको बिरुवामा आयोजित प्रथम नगर सम्मेलनको उद्घाटन गर्दै...
भक्तपुरको प्रदेश सभाको प्रत्यक्षतर्फको चार सिटको लागि नेकपा एमालेका २२ नेताको दावी
भक्तपुर, भाद्र १८
बागमती प्रदेश सभाको प्रत्यक्षतर्फको चार सदस्यका लागि नेकपा एमाले भक्तपुरका २२ नेताले टिकटको दावी गरेका छन । उनीहरुले पार्टी कार्यालयमा उम्मेदवारी दावी गर्दै आशय पत्र दर्ता गराएका हुन ।
टिकटको दावी गर्ने नेताहरुमा...
भक्तपुर क्षेत्र नं. २ को प्रतिनिधि सभा र प्रदेश सभा क, ख का लागि...
भक्तपुर, भाद्र १५
आगामी मंसिर ४ गतेका लागि घोषित प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा भक्तपुर क्षेत्र नं. २ को प्रतिनिधि सभा र प्रदेश सभा क, ख को सदस्यका लागि नेपाली कांग्रेसका चार दर्जन भन्दा...
देशलाई समृद्ध बनाउन स्थानीय तहलाई बलियो र अधिकार सम्पन्न बनाउनुपर्छ – अध्यक्ष बिजुक्छें
भक्तपुर, भाद्र ११
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित)ले स्थानीय तहलाई बलियो र अधिकार सम्पन्न बनाउनुपर्ने बताउनुभएको छ । भक्तपुर नगरपालिकाका निर्वाचित जनप्रतिनिधिले काम गरेको एक सय दिन पुगेको अवसरमा शनिवार आयोजित प्रवचन...
भक्तपुरमा ‘जनताको साथमा कांग्रेस’ अभियान शुरु
भक्तपुर, भाद्र १०
नेपाली कांग्रेसकी केन्द्रीय सदस्य अम्बिका बस्नेतले ‘जनताको साथमा कांग्रेस’ अभियान कांग्रेसलाई जनतासँग जोड्ने कडी भएको बताउनुभएको छ । आगामी मंसिर ४ गतेको आम निर्वाचनलाई लछित गरी कांग्रेसले सञ्चालन गरेको जनताको साथमा कांग्रेस...