प्रत्यक्ष तर्फको २ करोड ३७ लाख मतपत्र छपाई सम्पन्न
भक्तपुर, कार्तिक १३
प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका लागि आगामी मंसिर ४ गते हुने निर्वाचनमा पहिलो हुने निर्वाचित हुने प्रणाली (प्रत्यक्ष) तर्फको २ करोड ३६ लाख ८० हजार ५ सय मतपत्र छपाइ सम्पन्न भएको...
गठबन्धनको बाध्यता बुझेर निर्वाचनमा एकतावद्ध भएर लाग्न सभापति देउवाको निर्देशन
भक्तपुर, कार्तिक ९
नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले भक्तपुरका कांग्रेसी कार्यकर्ताको गुनासो निर्वाचनपछि सम्बोधन गर्ने प्रतिवद्धता जनाउनुभएको छ । मध्यपुर थिमिमा बुधवार आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा सभापति देउवाले गठबन्धनको बाध्यताका कारण भक्तपुर क्षेत्र नं....
झुटा फेसबुक पेज तथा ग्रुप तत्काल हटाउन आयोगको निर्देशन
भक्तपुर, कार्तिक ८
निर्वाचन आयोगले फेसबुक पेज÷ग्रुपहरूबाट निर्वाचनमा उम्मेदवार रहेका दलका नेताहरूको बारे विभिन्न लाञ्छनापूर्ण अभिव्यक्ति तथा भ्रामक र द्वेषपूर्ण श्रव्य÷श्रव्यदृश्य सामग्री प्रकाशन गरेको प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । आयोगले मंगलवार प्रेस विज्ञप्ती...
तोकिएको जरिवाना नबुझाउनेसहित समानुपातिकतर्फको ५५० जनाको उम्मेदवारी खारेज
भक्तपुर, कार्तिक ८
निर्वाचन आयोगले समानुपातिक उम्मेदवारको बन्दसुचीबाट ५ सया ५० जनाको नाम हटाएको छ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि समानुपातिकतर्फ दलहरूले पेश गरेको बन्दसूचीमा तोकिएको जरिवाना समयमा...
गुण्डुमा टोल सुधार समितिका अध्यक्ष कांग्रेसमा प्रवेश
भक्तपुर, कार्तिक १
सूर्यविनायक नगरपालिका वडा नं. ७ गुण्डुको टोल सुधार समितिका अध्यक्ष साजन लामासहित करिव एक दर्जन युवाहरु नेकपा एमाले परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गर्नुभएको छ ।
सूर्यविनायक नगरपालिका वडा नं. ५ मा सत्ता...
समृद्ध भक्तपुर बनाउन आफुहरुले उम्मेदवारी दिएको एमाले उम्मेदवारको दावी
भक्तपुर, असोज ३०
नेकपा एमालेको तर्फबाट भक्तपुर जिल्लाको संघ र प्रदेश सभा उम्मेदवारहरुले समृद्ध भक्तपुर बनाउन आफुहरुले उम्मेदवारी दिएको बताउनुभएको छ । प्रेस चौतारी भक्तपुर जिल्ला शाखाले आयोजना गरेको ‘नेकपा एमालेका उम्मेदवारसँग सञ्चारकर्मी’ विषयक कार्यक्रममा...
विकासका नाममा जनतामा भ्रम फैलाउने कुचेष्ट नगर्न थापाको चेतावनी
भक्तपुर, असोज ३०
नेपाली कांग्रेस भक्तपुरका सभापति एवम् भक्तपुर क्षेत्र नं. २ को प्रतिनिधि सभा सदस्यमा सत्ता गठबन्धनका संयुक्त उम्मेदवार दुर्लभ थापाले जिल्लामा विकासका नाममा जनतामा भ्रम फैलाउने कुचेष्ट नगर्न चेतावनी दिनुभएको छ ।
रफत सञ्चार...
गठबन्धन निर्वाचनपछि पनि निरन्तर चल्छ – सभापति थापा
भक्तपुर, असोज २९
नेपाली कांग्रेस भक्तपुरका सभापति एवम् लोकतान्त्रिक बाम गठबन्धनकातर्फबाट भक्तपुर क्षेत्र नं. २ को प्रतिनिधि सभा सदस्य उम्मेदवार दुर्लभ थापाले गठबन्धनलाई निर्वाचनपछि पनि निरन्तरता दिने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।
मध्यपुर थिमिको राधेराधेमा लोकतान्त्रिक...
कसैलाई हराउन होइन, जित्नको लागि आएका छौं – सभापति थापा
भक्तपुर, असोज २५
नेपाली कांग्रेस भक्तपुरका सभापति एवम् भक्तपुर क्षेत्र नं. २ को प्रतिनिधि सभा सदस्यका लागि सत्ता गठबन्धनका उम्मेदवार दुर्लभ थापाले आफुहरु कसैलाई हराउनका लागि नभई जित्नको लागि आएको बताउनुभएको छ । नेपाली कांग्रेस...
नेपाली कांग्रेस भक्तपुरको प्रचार शाखा गठन, संयोजकमा प्रधान
भक्तपुर, असोज २४
नेपाली कांग्रेस भक्तपुरले जिल्ला प्रचार शाखा बिस्तार गरेको छ । जिल्ला सभापति दुर्लभ थापाले नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) तथा नियमावली २०७६ को नियम ४८ (५) बमोजिम गत चैत्र ३ गते...