भक्तपुर नगरपालिकाको बहुउद्देश्यीय व्यवसायिक भवन निर्माण तथा सञ्चालन सम्बन्धी कार्यविधि २०७९ सर्वसम्मतिबाट पारित
भक्तपुर, फागुन ४
भक्तपुर नगरपालिकाको १३ औं नगरसभा बैठकले बहुउद्देश्यीय व्यवसायिक भवन निर्माण तथा सञ्चालनसम्बन्धी कार्यविधि २०७९ बिहिवार सुझावसहित सर्वसम्मतिले पारित गरेको छ ।
सभाध्यक्ष प्रजापतिले...
नेपाली नागरिकता प्राप्तीको प्रक्रिया नगरेको भन्दै सर्वोच्चद्धारा लामिछानेको सांसद पद खारेज (फैसलाको पूर्णपाठ)
भक्तपुर, माघ १३
सर्वोच्च अदालतको संवैधानिक इजलासले गृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पुनः नेपाली नागरिकता प्राप्तीको प्रक्रिया नगरेको भन्दै उहाँको सांसद पद...
राष्ट्रपति भण्डारी र अध्यक्ष बिजुक्छेंबीच भेटवार्ता
भक्तपुर, माघ ८
राष्ट्रपति विद्यादेवी भण्डारी र नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का अध्यक्ष नारायणमान बिजुक्छेँबीच शनिवार कमलविनायकमा भेटवार्ता भएको छ । चाँगुनारायणको दर्शनका लागि भक्तपुर...
प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी दल र नेतामा नेमकिपाको दावी
भक्तपुर, माघ १
नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी दलको दावी गरेको छ । संघीय संसदका पदाधिकारी तथा सदस्यहरुको–पारिश्रमिक र सुविधासम्बन्धी ऐन...
पार्टीको नीति प्रति विमती हुँदैमा पार्टी नै परित्याग गर्ने परिपाटी बेठिक – सांसद थापा
भक्तपुर, पौष २८
नेपाली कांग्रेस भक्तपुरका सभापति एवम् प्रतिनिधि सभा सदस्य दुर्लभ थापाले पार्टीको नीति प्रति विमती हुँदैमा पार्टी नै परित्याग गर्ने परिपाटी बेठिक भएको...
जनतामा राजनीतिप्रति नकारात्मक र वितृष्णा पैदा भयो ः अध्यक्ष नेपाल
भक्तपुर, पौष २३
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले जनतामा राजनीतिप्रति नकारात्मक र वितृष्णा पैदा भएको बताउनुभएको छ । नेपाल पत्रकार महासंघ भक्तपुरको...
वि पि को राष्ट्रिय एकता एवम् मेलमिलापको नीति आज पनि उत्तिकै सान्दर्भिक ः सांसद...
भक्तपुर, पौष १६
नेपाली कांग्रेस भक्तपुर क्षेत्र नं १ प्रदेश सभा ख समितिले आज शनिवार भक्तपुर अस्पतालका विरामीहरुलाई फलफुल वितरण गरेको छ । ४७ औं...
राष्ट्रपतिद्वारा नयाँ सरकार गठनको आह्वान
भक्तपुर, पौष ३
राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि आह्वान गर्नुभएको छ । निर्वाचन आयोगले प्रतिनिधि सभा निर्वाचनको परिणामसहितको प्रतिवेदन पेश गरेको जनाउँदैं राष्ट्रपति...
समानुपातिकतर्फ भक्तपुरका ६ जना सिफारिस
भक्तपुर, मंसिर २५
प्रतिनिधि सभा र प्रदेश सभातर्फ भक्तपुरका थप ६ जना सांसद बन्ने भएको छ । दलहरुले समानुपातिकतर्फको उम्मेदवारबाट शनिवार भक्तपुरका ६ जनाको नाम...
एमालेको समानुपातिक सांसदमा एकनाथ ढकालदेखि सुनीता बरालसम्म
भक्तपुर, मंसिर २४
नेकपा एमालेले शनिवार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले समानुपातिकतर्फको ३४ सांसदहरुको नाम टुंग्याएको छ । एमालेले समानुपातिक पद्धतितर्फ पाएको ३४...