कांग्रेसमा १४ औं महाधिवेशनका लागि क्रियाशिल सदस्यता छानविन शुरु
भक्तपुर, असार ४
नेपाली कांग्रेसले १४ औं महाधिवेशनका लागि क्रियाशिल सदस्यता छानविन शुरु गरेको छ । कांग्रेसको शनिबार बसेको शीर्ष नेतासहितको केन्द्रीय पदाधिकारी बैठकले भदौ १६ देखि १९ गतेसम्म १४औं महाधिवेशन गर्ने गरी कार्यतालिका संशोधन...
कोपा अमेरिका कप – ब्राजिलको जित, कोलम्विया र भेनेजुएलाको बराबरी
भक्तपुर, असार ३
आयोजक ब्राजिलले कोपा अमेरिका कपको शुक्रवार बिहान सम्पन्न खेलमा पेरुलाई ४–० गोल अन्तरले पराजित गर्दै लगातार दोस्रो जित निकालेको छ ।
ओलम्पिक निल्टन सान्तोस स्टेडियममा ब्राजिललाई जित दिलाउन एलेक्स सान्ड्रो, नेयमार, एभर्टन र...
युरोकप – नेदरल्यान्ड्स र बेल्जियम अन्तिम १६ मा प्रवेश
भक्तपुर, असार ४
नेदरल्यान्ड्स र बेल्जियम युरोकपको नकआउट चरणमा प्रवेश गरेको छ । नेदरल्यान्ड्सले बिहिवार राती सम्पन्न खेलमा अष्ट्रियामाथि २–० र बेल्जियमले एक गोलले पछि परेको स्थिती उल्ट्याउँदै डेनमार्कमाथि २–१ को जित निकाल्दै नकआउट चरणमा...
युरोकप – युक्रेनको पहिलो जित, म्यासेडोनिया २–१ ले पराजित
भक्तपुर, असार ३
युरोकप अन्तर्गत रोमानियाको नेसनल एरिनामा बिहिवार राती सम्पन्न खेलमा युक्रेनले नर्थ म्यासेडोनियालाई २–१ गोल अन्तरले पराजित गरेको छ । युक्रेनले १६ औं संस्करणको युरोकप फुटबलमा यो पहिलो जित हो ।
युक्रेनको जितमा एन्ड्री...
प्रतिनिधिसभा विघटन सम्बन्धी रिटमा राष्ट्रपति कार्यालयको जवाफ – दुवै दावीकर्ताले विश्वासको मत पाउने आधार...
भक्तपुर, असार ३
प्रतिनिधिसभा विघटन सम्बन्धी रिटमा राष्ट्रपति कार्यालयले केपी शर्मा ओली र शेर बहादुर देउवा दुवैले संसदबाट विश्वासको मत पाउने आधार नभएको जवाफ सर्वोच्च अदालतलाई दिएको छ ।
महान्यायाधिवक्ताको कार्यालयमार्फत बिहिवार राष्ट्रपतिको कार्यालयले लिखित जवाफ...
कोभिडका कारण ज्यान गुमाउने परिवारलाई एक लाख रुपैंया राहत दिन चाँगुनारायण कांग्रेसको माग
भक्तपुर, असार ३
नेपाली कांग्रेस चाँगुनारायण नगरसमितिले कोभिडका कारण ज्यान गुमाउने नगरवासीका परिवारको भरणपोषणका लागि प्रति मृतक एक लाख रुपैंया राहत प्रदान गर्न माग गरेको छ । कांग्रेसले बिहिवार नगरप्रमुख सोमप्रसाद मिश्रलाई ज्ञापनपत्र बुझाउँदैं सो...
मध्यपुर थिमि नगरपालिकामा १० हजार जनाको एन्टीजिन परीक्षण गर्ने
भक्तपुर, असार ३
मध्यपुर थिमि नगरपालिकाका ९ वटै वडामा शनिवार बृहतरुपमा कोभिडको एन्टीजिन परीक्षण गर्न लागिएको छ । नगरपालिकामा कोभिड संक्रमणको अवस्था विष्लेषण गर्न नगरपालिकाले ९ वटै वडामा करिव १० हजार जनाको एन्टीजिन परीक्षण गर्न...
ट्राफिक आइल्याण्डमा मोटरसाइल ठोक्किँदा एकको मृत्यु, दुई घाईते
भक्तपुर, असार ३
भक्तपुरको मध्यपुर थिमि नगरपालिका ४ चारदोबाटोस्थित ट्राफिक आइल्याण्डमा बुधवार राती मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाईते भएका छन । घाईतेको त्रि.बि. शिक्षण अस्पताल महाराजगंज काठमाण्डौमा उपचार भइरहेको...
कोरोनाको दोस्रो लहरले भारतमा ७३० चिकित्सकको मृत्यु
भक्तपुर, असार ३
कोरोना भाइरसको महामारीले आक्रान्त बनाएको भारतमा दोस्रो लहरको कोरोना संक्रमणका क्रममा ७ सय ३० जना चिकित्सकको मृत्यु भएको भारतीय मेडिकल एसोसिएशन (आईएमए)ले जनाएको छ । आईएमएका अनुसार ठूलो संख्यामा अन्य स्वास्थ्यकर्मी प्रभावित...
युरोकप – इटाली अन्तिम १६ मा प्रवेश, वेल्ससँग टर्की २–० ले पराजित
भक्तपुर, असार ३
युरोकप अन्तर्गत बुधवार राती सम्पन्न खेलमा इटाली स्विटजरलयान्डलाई सहजै पराजित गरी प्रतियोगिताको प्रिक्वाटर फाइनलमा प्रवेश गरेको छ । समूह ए को दोस्रो चरणको खेलमा इटाली स्विट्जरल्यान्डलाई ३–० ले पराजित गर्दै अन्तिम १६...