Tuesday, May 21, 2024

भर्खरै

just post the news

उपमेयरमा ९९ भोट ल्याएकी रेणुका गुरूङ राज्यमन्त्री

0
भक्तपुर, जेठ २२ चार वर्ष अघि उपमेयरमा पराजित भएकी रेणुका गुरूङ प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा राज्यमन्त्री हुनुभएको छ । प्रधानमन्त्री ओलीले शुक्रबार गुरूङलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक राज्यमन्त्री नियुक्त गर्नुभएको हो ।...

बाल यौन दुराचारमा दुई शिक्षक पक्राउ

0
भक्तपुर, जेठ २२ एक १३ वर्षिया बालिकालाई यौन दुराचार गरेको अभियोगमा भक्तपुरमा शुक्रवार दुई शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सूर्यविनायक नगरपालिका ७, गुण्डुका शिक्षक हरिकृष्ण कोजु र तेक्वान्डो प्रशिक्षक चुलाई मुखिया छन...

कोरोना संक्रमितको स्वास्थ्यलाभको कामना गर्दै कांग्रेसले भक्तपुरमा दिप प्रज्वलन गर्ने

0
भक्तपुर, जेठ २१ नेपाली कांग्रेसले भोली शनिवार बिहान भक्तपुरका चार नगरपालिकाका ३८ वटै वडामा दिप प्रज्वलन गर्नेभएको छ । नेपाली कांग्रेस भक्तपुर क्षेत्र नं. १ र २ का सभापतिहरुको निर्देशनमा बिहान ७ बजे जिल्लाका ३८...

मन्त्रिपरिषद पुनर्गठन, जसपाका १० नेता मन्त्री बने

0
भक्तपुर, जेठ २१ प्रधानमन्त्री के पी शर्मा ओलीले शुक्रवार साँझ मन्त्रिपरिषद पुनर्गठन गर्नुभएको छ । प्रधानमन्त्री ओलीले जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर पक्षका १० सहित १३ नयाँ अनुहारलाई समावेश गर्दै मन्त्रिपरिषद पुनर्गठन गर्नुभएको हो...

नेपालमा थप ८६३३ कोरोना संक्रमण मुक्त

0
भक्तपुर, जेठ २१ नेपालमा थप ८ हजार ६३३ जना कोरोना संक्रमण मुक्त भएका छन । त्यस्तै विगत २४ घण्टामा थप ६ हजार ६५३ जनामा कोरोना संक्रमण पुष्टि भएको र सोही अवधीमा १०१ जनाले ज्यान गुमाएको...

झुठको पुलिन्दा धेरै बेर टिकेन

0
भक्तपुर, जेठ २१, जगत प्रजापति राष्ट्रपति विद्यादेवी भण्डारीका सञ्चारविज्ञ टिका प्रसाद ढकालले बिहिवार राती ९ बजेर ३५ मिनेटमा एउटा सनसनीपूर्ण ट्वीट गरे । उनले ट्वीटमा राष्ट्रपतिको अग्रसरतामा अमेरिकाले नेपाललाई ५० लाख डोज कोरोना विरुद्धको खोप...

भक्तपुरमा विगत २४ घण्टामा ४५३ कोरोना मुक्त

0
भक्तपुर, जेठ २१ भक्तपुरमा बिहिवार ४५३ जना कोरोना संक्रमण मुक्त भएका छन । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार होम आइसोलेसनमा बसेका कोरोना संक्रमित मध्ये बिहिवार २५२ पुरुष र २०१ महिला संक्रमण मुक्त भएका हुन । यससँगै जिल्लामा...

सर्वाेच्चको पूर्ण बैठक आज बस्दै

0
भक्तपुर, जेठ २१ प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आज सर्वोच्च अदालतको पूर्ण बैठक (फूल कोर्ट) बोलाउनुभएको छ । संसद विघटन सम्बन्धी रिटको सुनुवाईमा संवैधानिक अदालतका न्यायधीशहरुमाथि प्रश्न उठेपछि प्रधानन्यायाधीश राणाले सर्वोच्चको पूर्ण बैठक बोलाउनुभएको हो । बैठकमा संवैधानिक...

आनन्दकुटी आइसोलेसन केन्द्रलाई स्वास्थ्य सामग्री सहयोग

0
काठमाण्डौं, जेठ २१, सुनिता तुलाधर, काठमाण्डौं स्वयम्भू स्थित आनन्दकुटी विद्यापीठ हाई स्कूलमा संचालन गरिएको 'आनन्दकुटी आइसोलेसन केन्द्र'लाई 'चु जि च्यारिटी फाउण्डेशन' ताइवानले ५ वटा अक्सिजन कन्सेन्टरेटर सहयोग गरेको छ । अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष...

विश्वकप छनोटमा चाईनिज ताईपेई विरुद्ध नेपालको सहज जित (फोटो फिचर)

0
भक्तपुर, जेठ २१ अर्को वर्ष कतारमा हुने फिफा विश्वकप फुटबल २०२२ र एसियन कप २०२३ को छनोट अन्तर्गत समूह चरणको आफ्नो छैंटौं खेलमा नेपालले चाईनिज ताईपेईलाई पराजित गरेको छ । कुवेतमा बिहिवार राती सम्पन्न खेलमा...

MOST POPULAR