तान्त्रिक विधियुक्त नवदुर्गा देवगण सिद्ध गर्ने भक्तपुरको मोहनी नखाः
लक्ष्मी गारु, भक्तपुर, कार्तिक ४
आश्विन शुल्क प्रतिपदादेखी पूर्णिमाको दिनसम्म नवदुर्गा भवानीको आह्वान गरी मनाईने चाड हो बडादशैं । नेवार समुदायले भक्तपुरमा बडादशैंलाई मोहनी नखाः भनेर मनाइन्छ । यसपर्वलाई ठाँऊ विशेष अनुसार दशै, दुर्गापूजा, विजयादशमी,...
बडादशैंको सातौं दिन आज घरघरमा फुलपाती भित्र्याईंदैं
भक्तपुर, कार्तिक ४
बडादशैंको सातौं दिन आज घरघरमा फुलपाती भित्र्याउँदैछन । आश्विन शुक्ल प्रतिपदाको दिन घटस्थापनासँगै जमरा राखेर शुरु भएको बडादशैंको सातौं दिन महासप्तमीको बिहान वा दिउँसो दशैँघर वा शक्तिपीठमा फूलपाती भित्र्याइन्छ । त्यसैले यसलाई...
संघीयतालाई सुदृढ बनाउन भाषा विधेयक ल्याएका हौं–मूख्यमन्त्री जम्मकट्टेल
भक्तपुर, कार्तिक ३
बागमती प्रदेशका मूख्यमन्त्री शालिकराम जम्मकट्टेलले संघीयतालाई सुदृढ बनाउन र संघीयताको मूल मर्मलाई व्यवहारमा लागु गर्न नेपाल भाषा र तामाङ भाषालाई प्रदेशको कामकाजको भाषा बनाउन विधेयक पारित गरेको बताउनुभएको छ ।
नेकपा माओवादी केन्द्र...
मध्यपुर थिमि नगरपालिकाले निर्माण कार्यको त्रुटि सच्याउन अटेर गर्ने निर्माण व्यवसायीलाई कारवाही गर्ने
भक्तपुर, कार्तिक ३
मध्यपुर थिमि नगरपालिकाले सडक निर्माण गर्दा भएको त्रुटी सच्याउन पटक पटक ताकेता गर्दा पनि अटेर गर्ने निर्माण व्यवसायीलाई सार्वजनिक सूचना जारी गरी कानुन बमोजिम प्रक्रिया अघि बढाउने चेतावनी दिएको छ ।
नगरपालिकाले कार्तिक...
भक्तपुरमा बजार अनुगमनमा ३ लाख १८ हजार जरिवाना
भक्तपुर, कार्तिक २
भक्तपुरमा बजार अनुगमनका क्रममा गत साउन यता ३ लाख १८ हजार २ सय रुपैंया जरिवाना गरिएको छ । जिल्ला प्रशासन कार्यालय भक्तपुरले बिहिवार आयोजना गरेको बजार अनुगनको समिक्षा तथा पत्रकार भेटघाट कार्यक्रममा...
बजारमा छ्यापछ्याप्ती म्याद नाघेका खाद्यवस्तु
भक्तपुर, कार्तिक २
भक्तपुरका स्थानीय बजारमा म्याद नाघेका, लेवल नभएका र कुहिएका खाद्य वस्तु छ्यापछ्याप्ती भेटिएका छन । चाडपर्वलाई लक्षित गरी भक्तपुरमा गरिएको बजार अनुगमनका क्रममा साना किराना पसलदेखी ठूला मार्ट, थोक बिक्रेता र डेरी...
नापी अधिकृत सापकोटाले १० महिनामा गरे ५ दर्जन सुधारका कार्य
भक्तपुर, कार्तिक २
नापी कार्यालय भक्तपुरमा आफ्नो १० महिने कार्यकालमा नापी अधिकृत रामकुमार सापकोटाले उल्लेख्य सुधार गर्नुभएको छ । जागिरे जीवनमा नापी विभाग र मन्त्रालयको विभिन्न जिम्मेवारीमा रहनुभएका सापकोटा पहिलो पटक जिल्लाको नेतृत्व गर्ने क्रममा...
मध्यपुर अस्पतालमा एमआरआई सेवा शुरु
भक्तपुर, कार्तिक १
भक्तपुरको मध्यपुर थिमि शंखधरचोकस्थित मध्यपुर अस्पतालले एमआरआई सेवा सञ्चालनमा ल्याएको छ । स्थापनाको १३ औं वार्षिकोत्सवको अवसरमा मध्यपुर अस्पतालले एमआरआई सेवा सञ्चालनमा ल्याएको हो ।
औपचारिकरुपमा बुधवार शुभारम्भ गरेको एमआरआई सेवा मध्यपुर अस्पतालले...
गठबन्धन ५ वर्षका लागि हो, कसैले भत्काउन सक्दैन–अध्यक्ष नेपाल
भक्तपुर, कार्तिक १
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पुर्वप्रधानमन्त्री माधवकुमार नेपालले सत्ता गठबन्धन कसैले भत्काउन नसक्ने बताउनुभएको छ । नेकपा एकिकृत समाजवादी भक्तपुर जिल्ला कमिटीले बुधवार गठ्ठाघरमा आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम अध्यक्ष...
राधेराधेमा न्युम्यु ब्राण्डको चस्मा पसल सञ्चालन
भक्तपुर, कार्तिक १
मध्यपुर थिमि–९ राधेराधेमा रुवेन एण्ड रिनभ ईन्टरप्राईजेजले न्युम्यु ब्राण्डको चस्मा पसल र सोरुम सञ्चालनमा आएको छ । रोधरोधस्थित भाटभटेनी अगाडि स्थानीय रिभु चक्रधरले सो पसल सञ्चालनमा ल्याएको हो ।
बडादशैंको अवसर पारेर शुरु...