मध्यपुर थिमिमा बजार अनुगमन तिब्र
भक्तपुर, असोज ३०
मध्यपुर थिमि नगरपालिकाले बजार अनुगमनलाई तिव्रता दिएको छ । नेपालीहरुको ठूलो पर्व बडादशैं शुरु भएसँगै मध्यपुर थिमि नगरपालिकाले बजार अनुगमनलाई तिव्रता दिएको हो ।
चाडपर्वको बेला मूल्यबृद्धि गर्ने, सामानको अनावश्यक भण्डारण गरी कृतिम...
नेसनल प्याब्सन भक्तपुरमा आवद्ध विद्यालयका प्रिन्सिपलहरु एसईईको पक्षमा
भक्तपुर, असोज २९
राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन) भक्तपुरमा आवद्ध विद्यालयका प्रिन्सिपलहरुले माध्यमिक शिक्षा परीक्षा (एसईई) हटाउन नहुने पक्षमा बहश शुरु गरेका छन ।
नेसनल प्याब्सन भक्तपुरले सोमवार आयोजित बडादशैँ, तिहार, नेपाल...
चौंथो उपत्यका व्यापी करातेको उपाधी लुभु डोजोलाई
भक्तपुर, असोज २९
चौंथो उपत्यकाब्यापी कराते प्रतियोगिताको उपाधी लुभु डोजोले जितेको छ । विद्या आर्जन शाखा डोजोको आयोजनामा सम्पन्न प्रतियोगितामा लुभुले १० स्वर्ण २ रजत र ३ कास्य सहित उपाधि जितेको हो ।
यस्तै मध्यपुर थिमीको...
नेपालमा दलाल पुँजीपति वर्गको हावी – अध्यक्ष बिजुक्छेँ
भक्तपुर, असोज २९
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले देशमा विदेशी दलाल पुँजीपति वर्गको हावी भइरहेको बताउनुभएको छ । भक्तपुर ट्रक व्यवसायी संघ (रुपान्तरित) भक्तपुर ट्रक व्यवसायी प्रा.लि.को २२, २३ र २४ औं वार्षिक...
भक्तपुरका सांसदहरु विकासमा सहकार्य र समन्वय गरेर अघि बढ्ने
भक्तपुर, असोज २८
भक्तपुरका सांसदहरुले जिल्लाको विकासमा सहकार्य र समन्वय गरेर अघि बढ्ने बताएका छन । नेपाली कांग्रेस सूर्यविनायक नगर कमिटीले शनिवार आयोजित शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रममा सहभागी संघीय र प्रदेश सांसदहरुले राजनैतिक...
पत्रकार छुकांसहित शिक्षा क्षेत्रका आठ व्यक्तिहरू सम्मानित
भक्तपुर, असोज २८
नेपाल पत्रकार महासंघ भक्तपुरका कार्यसमिति सदस्य एवम् भक्तपुर टाईम्स अनलाइनका सम्पादक हरिसुन्दर छुकां सम्मानित हुनुभएको छ । लामो समयदेखी शिक्षा पत्रकारिता गर्दै आउनुभएका छुंकालाई शनिवार वल्र्ड एजुकेसन कन्सर्न एण्ड एक्सन इन नेपाल...
घटस्थापनासँगैं बडादशैं शुरु
भक्तपुर, असोज २८
आश्विन शुक्ल प्रतिपदादेखि कोजाग्रत पुर्णिमासम्म १५ दिन धूमधामका साथ मनाइने बडादशैं नवरात्रसँगैं शुरू भएको छ । बडादशैंको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिँदैंछ ।
घटस्थापनाका लागि बिहानै...
भुलाँखेल सहकारीको नाफा १७ लाख
भक्तपुर, असोज २८
मध्यपुर थिमि–५ भुलाँखेलस्थित भुलाँखेल वचत तथा ऋण सहकारी संस्था लि.ले आर्थिक वर्ष २०७९÷०८० मा कुल १७ लाख १९ हजार ३४० रुपैंया खुद नाफा गर्न सफल भएको छ । संस्थाको शनिवार सम्पन्न १२...
आ.व. २०७९÷०८० मा शुभकामनाको मूनाफा २ करोड ६० लाख
भक्तपुर, असोज २७
भक्तपुरको सूर्यविनायकस्थित शुभकामना वचत तथा ऋण सहकारी संस्था लि.ले गत आर्थिक वर्ष २०७९÷०८० मा २ करोड ६० लाख ३१ हजार ९७९ रुपैंया खुद नाफा गरेको छ ।
गत आ.व.मा विभिन्न शिर्षकमा १४ करोड...
खबर प्राप्त भएको १० मिनेटभित्र प्रहरी घटनास्थल पुग्छ–एसपी बिष्ट
भक्तपुर, असोज २६
जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरिक्षक (एसपी) बेद बिष्टले आपराधिक घटना हुन लागेको र भएको खबर आएको १० मिनेटभित्र घटनास्थलमा प्रहरी पुग्ने बताउनुभएको छ ।
परिसरले शुक्रवार आयोजित पत्रकार सम्मेलनमा एसपी बिष्टले...