भारोत्तोलनमा सागरको तीन राष्ट्रिय किर्तिमान
भक्तपुर, चैत्र २९
थाइल्याण्डको फुकेटमा जारी आइ डब्लु एफ वल्र्ड कप २०२४ भारोत्तोलन प्रतियोगितामा नेपालका खेलाडी सागर भण्डारीले नयाँ राष्ट्रिय किर्तिमान राख्न सफल भएका छन्...
मानसिक समस्याबारे सुसुचित रहन शिक्षकहरुलाई विज्ञको आव्हान
भक्तपुर, चैत्र २८ ।
समाजमा मानसिक समस्या ब्यापक रुपमा भएको, अधिकांश यसबारे अनभिज्ञ हुँदा धेरै जटिलताहरु भैरहेको र शिक्षकहरु समाज र युगको सम्बाहक हुने भएकाले...
नशाको लतदेखि सावधानीबारे विज्ञसँग शिक्षकहरुको अन्तरक्रिया
भक्तपुर, चैत्र २८ ।
समाजमा नै नशालु पदार्थको सेवन र सम्बन्धित बिकृति र बिकारको जरा गहिरो रुपमा गाडिएको हुनाले यसको समस्या भयावह हुने र यसको...
बिस्का जात्राको रौनकमा झुम्दै भक्तपुर
लक्ष्मी गारु, भक्तपुर, चैत्र २७
भक्तपुरको सांस्कृतिक एवं ऐतिहासिक महत्व बोकेको प्रसिद्ध बिस्का (बिस्केट) जात्रा आज (मंगलवार)बाट शुरु हुँदैछ । यस सँगै ९ दिन भक्तपुर...
उपत्यका व्यापी धिमे बाजा प्रतियोगितामा सिरुटारको लुँनिभा धिमे खलः प्रथम (फोटो फिचरसहित)
भक्तपुर, चैत्र २६
मध्यपुर थिमि नगरपालिकाको आयोजनामा सोमवार बोडेमा सम्पन्न उपत्यका व्यापी धिमे बाजा प्रतियोगितामा सूर्यविनायक नगरपालिका वडा नं. १ सिरुटारको लुँनिभा धिमे खलः प्रथम...
फोटो पत्रकार श्रेष्ठ थिम्रिङ पत्रकारिता पुरस्कारबाट पुरस्कृत
भक्तपुर, चैत्र २५
राष्ट्रिय समाचार समिति (रासस)का फाटो पत्रकार रत्नकृष्ण श्रेष्ठ थिम्रिङ पत्रकारिता पुरस्कारबाट पुरस्कृत हुनुभएको छ । मध्यपुर सञ्चार समाजको पाँचौँ अधिवेशन एवं १२औँ...
लोहकिल्थलीको दक्षिणकाली मन्दिरको फल्चा पुनःनिर्माण शुरु
भक्तपुर, चैत्र २५
मध्यपुर थिमि नगरपालिका वडा नं. १ लोहकिल्थलीस्थित दक्षिणकाली मन्दिरको फल्चा (पाटी) पुनःनिर्माण हुने भएको छ । बागमती प्रदेश सरकारको योजना अनुसार स्थानीय...
मदरल्याण्ड स्कुलका विद्यार्थीहरुको प्रतिभा प्रस्तुतीकरण र उत्कृष्ट सम्मानीत
भक्तपुर, चैत्र २४
भक्तपुरको सूर्यविनायक नगरपालिका ९ भाटेढिकुरस्थित मदरल्याण्ड ईङ्गलिस बोर्डिङ स्कुलले शनिवार विद्यार्थीहरुको प्रतिभा प्रस्तुतीकरण र उत्कृष्ट विद्यार्थीहरुलाई सम्मान गरेको छ । स्कुलको २०...
बागमती प्रदेश स्तरिय धिमे बाजा प्रतियोगितामा लुँनिभाः धिमे खल प्रथम
भक्तपुर, चैत्र २४
प्रथम बागमती प्रदेश स्तरिय धिमे बाजा प्रतियोगितामा भक्तपुरको सूर्यविनायक नगरपालिका १ सिरुटारस्थित लुँनिभाः धिमे खल प्रथम भएको छ । केन्द्रीय मानन्धर संघले...
प्रथम नेपाली कांग्रेस जिल्ला सभापति कप फुटसल बि टु प्रथम
भक्तपुर, चैत्र २३
प्रथम नेपाली कांग्रेस जिल्ला सभापति कप फुटसल प्रतियोगिता २०८० को उपाधि बि टु क्लेले जितेको छ । चाँगुनारायण नगरपालिका २ दुवाकोटस्थित रिक्रियस्नल...