क्रिकेट खेलाडीको मासिक तलब एक लाख
भक्तपुर, फागुन १४
नेपाल क्रिकेट संघ (क्यान)ले क्रिकेट खेलाडीलाई मासिक एक लाख रुपैंया तलब दिने भएको छ । क्यानको सोमवार बसेको बैठकले खेलाडीहरुको नयाँ वर्गिकरण सार्वजनिक गर्दै ‘ए’ ग्रेडका पुरुष खेलाडीलाई मासिक एक लाख रुपैंया...
लुटपाट, चोरी तथा ठगी गरेको आरोपमा १२ जना पक्राउ
भक्तपुर, फागुन १४
काठमाण्डौँ उपत्यकाका विभिन्न स्थानमा लुटपाट, चोरी तथा ठगी गर्ने १२ जनालाई प्रहरीले पक्राउ गरी आइतवार सार्वजनिक गरेको छ । काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनले उपत्यकाको टोखा, इमाडोल बासुकीटोलमा लुटपाट र चोरी...
वाफ महिला च्याम्पियनसिपमा नेपाल सेमिफाइनल प्रवेश
भक्तपुर, फागुन १३
नेपाली राष्ट्रिय महिला फुटबल टोली समूह विजेता बन्दै वाफ महिला च्याम्पियनसिप २०२४ को सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार राति भएको समूह चरणको अन्तिम खेलमा प्यालेस्टाइनलाई ४–० को फराकिलो अन्तरले पराजित गर्दै...
साहित्यकार तिलकप्रकाशको मेरो कथा मेरो व्यथा र कृतिहरूका भूमिका सार्वजनिक
भक्तपुर, फागुन १३
उमेरले नब्बेको हाराहारीमा पुग्नुभएका साहित्यकार तिलक प्रकाश कायष्थका दुई कृति एकै साथ विमोचन भएका छन् । लामो समय देखि लेखनलाई नै जीवन साथी बनाउँदै आउनुभएका तिलक प्रकाशको आत्मकथा ‘मेरो कथा मेरो व्यथा’...
भक्तपुरमा तीन पुस्ताका चार फोटोग्राफरको तस्बिर प्रदर्शनी हुने
भक्तपुर, फागुन १२
भक्तपुरमा एउटै परिवारका तीन पुस्ताका चार जनाले खिचेका तस्बिर प्रदर्शनी हुने भएको छ । भक्तपुरको दरबार क्षेत्रमा फागुन १८ र १९ गते सो तस्बिर प्रदर्शनी हुने भएको हो । सो प्रदर्शनीको नाम...
चोरी गरेर भाग्दै गरेको अवस्थामा दुई जना पक्राउ
भक्तपुर, फागुन १२
भक्तपुरको चाँगुनारायणमा चोरी गरेर भाग्दै गरेका दुई जनालाई प्रहरीले शुक्रवार पक्राउ गरेको छ । पक्राउ पर्नेमा ओखलढुंगा घर भई हाल काठमाण्डौं जिल्ला टेकु बस्ने १९ वर्षिय राजेश भुजेल र काभ्रेपलान्चोकको बनेपा नगरपालिका–६...
गुण्डुमा यातायात कार्यालय निर्माण तत्काल शुरु गर्नुपर्नेमा भक्तपुर सांसदहरुको जोड
भक्तपुर, फागुन १२
भक्तपुरका संघीय र बागमती प्रदेशका सांसदहरुले गुण्डुको हाके डाँडामा प्रस्तावित यातायात कार्यालय यथाशिघ्र निर्माण कार्य शुरु गर्नुपर्नेमा जोड दिनुभएको छ । भक्तपुर क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य सांसद दुर्लभ थापाको संयोजकत्वमा...
प्रस्तुत प्रस्ताव सर्वसम्मत पारित गर्दै कांग्रेस महासमिति बैठक सम्पन्न
भक्तपुर, फागुन ९
ललितपुरको गोदावरीमा सम्पन्न नेपाली कांग्रेसको महासमिति बैठकले प्राप्त सुझावहरुका आधारमा केन्द्रीय कार्यसमितिले परिमार्जन सहित अन्तिम रुप दिने गरी तीन वटा प्रस्ताव सर्वसम्मत पारित गरेको छ ।
बैठकले उपसभापति पूर्ण वहादुर खड्काले प्रस्तुत गर्नुभएको...
स्मार्ट सिटीको जग्गा फुकुवा गर्न सांसद कोइरालाको माग
भक्तपुर, फागुन ९
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् सांसद रमा कोइराला पौडेलले स्मार्ट सिटीका नाममा भक्तपुर र काठमाण्डौंमा रोक्का राखेको जग्गा फुकुवा गर्न माग गर्नुभएको छ । सांसद कोइरालाले बिहिवारको संसद बैठकको शुन्य समयमा बोल्दै...
महासमिति बैठकमा प्रदेश सभापतिहरुले भने – कांग्रेसलाई पहिलो पार्टी बनाउन सबै एकमत बनौं
गोदावरी, ललितपुर, फागुन ९
नेपाली कांग्रेसको महासमिति बैठकमा कांग्रेसलाई पहिलो पार्टी बनाउन सबै एकमत बन्नुपर्नेमा सहभागीहरुले जोड दिएको बताउनुभएको छ ।
बैठकमा नेपाली काग्रेस कोशीका सभापति उद्धव थापाले पार्टीलाई बलियो बनाउने र आगामी निर्वाचनमा पहिलो पार्टी...