मध्यपुर थिमि नगरपालिकाको आ. व. २०७८÷०७९ को नीति तथा कार्यक्रम सर्वसम्मतले पारित
भक्तपुर, असार ७
मध्यपुर थिमि नगरपालिकाको आर्थिक वर्ष २०७८÷०७९ को नीति तथा कार्यक्रम सर्वसम्मतले पारित भएको छ । नगरपालिकाको सोमवार सम्पन्न पाँचौं नगरसभा बैठकले उपप्रमुख अञ्जनादेवी मधिकर्मीले प्रस्तुत गरेको नीति तथा कार्यक्रम सर्वसम्मतले पारित गरेको...
धुलिखेलकी बालिकालाई भक्तपुरमा जबरजस्ती करणी गर्ने युवक सुन्धाराबाट पक्राउ
भक्तपुर, असार ७
काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका ८ की १५ वर्षिया बालिकालाई भक्तपुर नगरपालिका ४ स्थित एक गेष्ट हाउसमा लगी जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले धुलिखेल नगरपालिका–८ बस्ने २३ वर्षिय जयराम चौलागाईलाई आइतवार पक्राउ गरेको छ...
महिला पत्रकारलाई दुव्र्यबहार गर्नेलाई कारवाही गर्न महासंघ भक्तपुरको माग
भक्तपुर : नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरले महिला पत्रकारलाइ दुव्र्यबहार गरिएको घटना प्रति घोर भत्सर्ना गर्दै दोषीलाई कारवाहीको माग गरेको छ । महासंघ जिल्ला सचिव संजीप घिमिरेले आइतवार प्रेस विज्ञप्ती जारी गर्दै भक्तपुरको...
नेपाल पत्रकार महासंघ भक्तपुरले बागमति सरकारलाई बुझाए ज्ञापनपत्र
भक्तपुर, असार ६
नेपाल पत्रकार महासंघ भक्तपुरले आइतवार प्रमुख जिल्ला अधिकारीमार्फत बागमति प्रदेश सरकारलाई ज्ञापनपत्र बुझाएको छ । बागमति प्रदेश सरकारले नीति तथा कार्यक्रम र बजेटमा आमसञ्चारमाध्यम स्थापना गरी सञ्चालन गर्न बजेट विनियोजन गरेको भन्दै...
मेलम्ची र हेलम्बुलाई चाँगुनारायणको १५ लाख सहयोग
भक्तपुर, असार ६
भक्तपुरको चाँगुनारायण नगरपालिकाले बाढी पिडित सिन्धुपाल्चोकको दुई स्थानीय तह मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकालाई १५ लाख रुपैंया सहयोग गरेको छ । चाँगुनारायणले मेलम्चीलाई १० लाख र हेलम्बुलाई ५ लाख नगद सहयोग गरेको...
मध्यपुर थिमिमा समूदायस्तरको परीक्षणमा ३.६६ प्रतिशतमा कोरोना संक्रमण
भक्तपुर, असार ५
मध्यपुर थिमि नगरपालिकामा शनिवार गरिएको समूदायस्तरको परीक्षणमा ३ दशमलव ६६ प्रतिशतमा कोरोना संक्रमण देखिएको छ । नगरपालिकाले समूदायमा कोरोना संक्रमणकोस्थिती पहिल्याउने उद्देश्यले १० हजार जनाको परीक्षण गर्ने लक्ष्यसहित बृहत कोरोना भाइरस एन्टिजिन...
ईंटाभट्टाको खाल्डोमा १० वर्ष बालक मृत फेला
भक्तपुर, असार ५
चाँगुनारायण नगरपालिका–९ ताथलीमा शुक्रवार हराएका १० वर्षे बालक शनिवार मृत फेला परेको छ । स्थानीय राजु मछेका १० वर्षिय छोरा रोजन मछे हराएको २४ घण्टापछि घर नजिकै रहेको ईंटाभट्टाको खाल्डोमा मृत फेला...
भक्तपुरमा खेतका गरागरामा रोपाईंको रौनक
लक्ष्मी गारु, भक्तपुर, असार ५
मनसुन भित्रिएसँगै परेको अविरल वर्षाले खेतका गरागरामा पानी जमेपछि भक्तपुरका किसानहरुलाई रोपाईंको चटारो परेको छ । कोरोना भाइरसको संक्रमण रोकथाम र नियन्त्रणका लागि सरकारले निषेधाज्ञा जारी गरेपनि खेती किसानी गर्ने...
मेलम्ची र हेलम्बूलाई मध्यपुर थिमिको आर्थिक सहयोग
भक्तपुर, असार ४
मध्यपुर थिमि नगरपालिकाले सिन्धुपाल्चोकको दुई स्थानीय तहलाई आर्थिक सहयोग गर्नेभएको छ । नगरपलिकाको शुक्रवार बसेको नगर कार्यपालिका बैठकले सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका र हेलम्बू गाउँपालिकालाई जनही ११ लाख ११ हजार १११ रुपैंया सहयोग...
नगरपालिका आँगनैको सडक घामलाग्दा धुलाम्य, पानी पर्दा हिलाम्य– स्थानीयले कार्यालयको मुलढोका अघि नारा जुलुशसहित...
भक्तपुर, असार ४
मध्यपुर थिमि नगरपालिकामा विकास निर्माणका गतिविधि तिब्ररुपमा अघि बढीरहेको छ । जनप्रतिनिधिले नगरपालिका सम्हाले यताको चार वर्षमा मध्यपुर थिमिमा दर्जनौ पाटीपौवा र मठमन्दिरको पुनःनिर्माण भएका छन र त्यति नै संख्यामा नगरका ऐतिहासिक...