सूर्यविनायकमा नक्कली नोटसहित एक जना पक्राउ
भक्तपुर, असार २६
प्रहरीले नक्कली नेपाली नोटसहित भक्तपुरमा आइतवार एक जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा सूर्यविनायक नगरपालिका ८ बस्ने ३० वर्षिय निर विकार...
पार्टी हित विपरित सामाजिक सञ्जालमा अभिव्यक्ति नदिन भक्तपुर कांग्रेसको निर्देशन
भक्तपुर, असार २३
नेपाली कांग्रेस भक्तपुरले पार्टीको हित विपरित सामाजिक सञ्जालमा सार्वजनिक अभिव्यक्ति नदिन नेता कार्यकर्ताहरुलाई निर्देशन दिएको छ । कार्यबहाक जिल्ला सभापति उर्मिला वनको...
मिनि ट्रकमा स्कुटी ठोकिँदा एक जनाको मृत्यु
भक्तपुर, असार २३
भक्तपुरको चाँगुनारायण नगरपालिका–५, पिखेलमा बिहिवार साँझ निशान मिनि ट्रकमा स्कुटी ठोकिँदा एक जनाको मृत्यु भएको छ । डेकोचाबाट चाँगुनारायणतर्फ जाँदै गरेको बा....
देशलाई आत्मनिर्भर बनाउन सबैले आफ्नो क्षेत्रबाट पहल गर्नुपर्छ ः नगरप्रमुख प्रजापति
भक्तपुर, असार २३
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले देशलाई आत्मनिर्भर बनाउन सबैले आफ्नो क्षेत्रबाट पहल गर्नुपर्ने बताउनुभएको छ । भक्तपुर नगरपालिकाले सञ्चालन गरेको ६ महिने...
युट्युवलाई करको दायरामा ल्याउन काउन्सिलको सुझाव
भक्तपुर, असार २३
प्रेस काउन्सिल नेपालले युट्युव च्यानल दर्ता÷सूचीकरण गरी करको दायरामा ल्याउन र युट्युबसहितका सामाजिक सञ्जालको नियमनका लागि बेग्लै स्वतन्त्र निकाय बनाउन सरकारलाई सुझाव...
उपत्यकाको प्राचिन खानेपानी व्यवस्थापन बारेको ‘हिति प्रणाली’ पुस्तक विमोचन
भक्तपुर, असार २३
काठमाण्डौं उपत्यकाको प्राचिन ढुंगेधारा प्रणालीको बारेमा पद्मसुन्दर जोशी लेख्नु भएको अनुसन्धनात्मक कृति ‘हिति प्रणाली’ पुस्तक विमोचन भएको छ । पब्लिकेशन नेपालयले प्रकाशन...
खराब ब्याटिङसँगै नेपाल क्यानडासँग ८३ रनले पराजित
भक्तपुर, असार २३
खराब ब्याटिङसँगै नेपालले क्यानडासँगको एकदिवसिय मैत्रीपूर्ण सिरिज ०–१ ले गुमाउन पुगेको छ । पहिलो अभ्यास खेल वर्षाले स्थगित भएपछि नेपाली समयअनुसार बिहिवार...
प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन मंसिर २ गते गर्न आयोगको सिफारिस
भक्तपुर, असार २२
निर्वाचन आयोगले आगामी मंसिर २ गते देशभर एकै चरणमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन गर्न सरकारलाई सिफारिस गरेको छ । प्रमुख निर्वाचन आयुक्त...
न्युजिल्याण्ड पठाई दिन्छु भनी ६३ लाख ठगी गरेको अभियोगमा युवती पक्राउ
भक्तपुर, असार २२
न्युजिल्याण्ड पठाई दिन्छु भनी विभिन्न व्यक्तिहरुसँग रकम उठाई ठगी गरेको अभियोगमा प्रहरीले एक २७ वर्षिया युवतीलाई पक्राउ गरेको छ । सिन्धुलीको दुधौल...
सिंहध्वाका दरबार मल्लकालिन शैलीमा पुनःनिर्माण गर्न पहल
भक्तपुर, असार २२
भक्तपुर दरवारस्क्वायरमा अवस्थित सिंहध्वाखा दरवार (राष्ट्रिय कला संग्रहालय रहेको लाल बैठकसहितको) भवन मल्लकालीन शैलीमै पुनःनिर्माण गर्न पहल थालिएको छ । वि. सं....










