चाँगुनारायण नगरस्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८० शुरु
भक्तपुर, मंसिर २६
चाँगुनारायण नगरस्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८० मंगलवारदेखी शुरु भएको छ । चाँगुनारायण नगरपालिकाद्धारा आयोजित उक्त प्रतियोगिताका विभिन्न खेलहरु नगरका पाँच स्थानमा सञ्चालन भइरहेको छ ।
प्रतियोगिताको उद्घाटन गर्दै नगरपालिकाका प्रमुख जीवन खत्रीले...
अन्तर विद्यालय तेक्वान्दोमा मदरल्याण्ड च्याम्पियन
भक्तपुर, मंसिर २५
नवौं अन्तर विद्यालय तेक्वान्दो (आइटिएफ) च्याम्पियनसीप सूर्यविनायक नगरपालिका–९ मा रहेको मदरल्याण्ड स्कुलले च्याम्पियन बनेको छ । तेक्वान्दो आईटीएफ नेपाल र क्वालिटी इङ्लिस बोर्डिङ स्कुलले शनिवार आयोजित उक्त च्याम्पियनसीपमा मदरल्याण्ड ८ स्वर्ण, ४...
मेसीले सन् २०२६ को विश्वकप खेल्ने ईच्छा व्यक्त
भक्तपुर, मंसिर १६
अर्जेन्टिनी फुटबल स्टार लियोनल मेसीले आगामी विश्वकप फुटबल प्रतियोगिता खेल्ने ईच्छा व्यक्त गरेका छन । उनले त्यसअघि कोपा अमेरिकाको उपाधि रक्षा गर्ने प्रमुख लक्ष्य रहेको समेत बताएका छन ।
मेसीको प्रकाशित पछिल्लो एक...
फ्रान्सलाई हराउँदैं जर्मनीले जिते फिफा यु–१७ विश्वकप
भक्तपुर, मंसिर १६
फिफा यु–१७ विश्वकप फुटबलको उपाधि जर्मनीले जितेको छ । इन्डोनेसियाको सुराकार्तास्थित मानाहान स्टेडियममा शनिबार फाइनलमा जर्मनीले सडन डेथमा फ्रान्सलाई ४–३ गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो ।
खेलको निर्धारित समय २–२ गोलको...
विश्वकप फुटबलको दोस्रो चरणको छनोटमा आज नेपाल र यमन भिड्दै
भक्तपुर, मंसिर ५
विश्वकप फुटबलको दोस्रो चरणको एसियन छनोटमा नेपालले आज (मंगलबार) यमनविरुद्ध खेल्दैछ । नेपालले यमनविरुद्ध दोस्रो चरणको पहिलो लेगको खेल घरेलु मैदानमा खेल्न लागेको हो । खेल काठमाण्डौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने साँझ...
भारतलाई स्तब्ध पार्दै अष्ट्रेलिया बन्यो विश्व विजेता
भक्तपुर, मंसिर ४
भारतलाई स्तब्ध पार्दै अष्ट्रेलियाले आइसीसी एकदिवसीय विश्वकप २०२३ को उपाधि जितेको छ । अहमदाबादस्थित नरेन्द्र मोदी क्रिकेट स्टेडियममा आइतवार राती सम्पन्न फाइनलमा ओपनर ट्रविस हेडको सानदार शतकको सहयोगमा अष्ट्रेलियाले भारतलाई ६ विकेटले...
विश्वकप क्रिकेटको फाइनल आज–उपाधिका लागि भारत र अष्ट्रेलिया भिड्दै
भक्तपुर, मंसिर ३
आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको उपाधिका लागि आज नरेन्द्र मोदी स्टेडियम अहमदावादमा घरेलु टोली भारत र अष्ट्रेलियाबीच प्रतिष्पर्धा हुँदैंछ । फाइनलमा भारत तेस्रो उपाधि र अष्ट्रेलिया छैंटौं उपाधिको खोजीमा हुनेछ ।
भारत लिगका सबै...
सविता र किशोर सम्मानित
भक्तपुर, मंसिर २
एसियाली खेलकुदका ऐतिहासिक रजत विजेता तेक्वान्दो खेलाडी सविता राजभण्डारी र कांस्य विजेता किशोर श्रेष्ठ सम्मानित भएका छन् । नेपाल तेक्वान्दो संघ बागमती प्रदेशले उनीहरुको सफलताको कदर गर्दै शनिबार सम्मान गरेको हो ।
उनीहरुलाई...
रोमाञ्चक खेलमा दक्षिण अफ्रिकालाई हराउँदै अष्ट्रेलिया फाइनलमा, उपाधिका लागि भारतसँग खेल्ने
भक्तपुर, मंसिर १
पाँच पटकको विश्व विजेता अष्ट्रेलिया बिहिवार राती सम्पन्न रोमाञ्चक खेलमा दक्षिण अफ्रिकालाई ३ विकेटले पराजित गर्दै आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । अष्ट्रेलिया विश्वकपको फाइनल प्रवेश गरेको यो आठौं...
सुपर ओभरमा नेपाललाई हराउँदैं ओमानले जित्यो उपाधि
भक्तपुर, कार्तिक २०
रोमाञ्चक फाइनलमा नेपाललाई सुपर ओभरमा पराजित गरी ओमानले टी–२० विश्वकप छनोट एसिया क्षेत्रको उपाधि जितेको छ । सुपर ओेभरमा जितको लागि नेपाललाई २२ रन चाहिएको थियो । तर ओमानका बिलाल खानले १०...