पत्रकारलाई प्रविधिमा दक्षता बढाउन सुझाव
भक्तपुर, असोज २४
पत्रकारिताको स्वरुप फेरिएकाले विषयगत दक्षता र प्रविधिमा ज्ञान बढाउन विज्ञहरुले सञ्चारकर्मीलाई सुझाव दिएका छन् । प्रेस काउन्सिल नेपालले पत्रकार महिलाको दक्षता अभिवृद्धिका लागि काठमाडौँमा आयोजना गरेको ३ दिने तालिमको समापनका क्रममा उनीहरुले...
अवैध लागु औषधसहित एक पक्राउ
भक्तपुर, असोज २४
जिल्ला प्रहरी परिसर भक्तपुरको प्रहरी टोलीले मंगलवार अवैध लागु औषधसहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले भक्तपुर नगरपालिका–२ सानोव्यासी औद्योगिक क्षेत्र अगाडि सुरक्षा जाँच गर्ने क्रममा सूर्यविनायक नगरपालिका–६ सूर्यविनायक बस्ने २८...
आविष्कारहरू मानव जगतको संहारकको रूपमा उपयोग हुँदैछ–अध्यक्ष बिजुक्छें
भक्तपुर, असोज २४
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)ले संसारका आविष्कारहरू मानव जगतको संहारकका रूपमा पनि उपयोग हुँदै गएको बताउनुभएको छ ।
भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इन्जिनियरिङ कलेज तथा ख्वप कलेज अफ इन्जिनियरिङको संयुक्त...
इजरायलमा हमासको आक्रमणमा मारिने नेपालीको सम्झनामा सल्लाघारीका दीप प्रज्वलन
भक्तपुर, असोज २३
इजरायलमा हमासको आक्रमणमा मारिने नेपाली विद्यार्थीहरुको सम्झनामा भक्तपुरको सल्लाघारी तिनकुनेमा दीप प्रज्वलन गरिएको छ । नेपाल तरुण दल भक्तपुरको आयोजनामा मंगलवार साँझ दीप प्रज्वलन गरिएको हो ।
सो अवसरमा नेपाली कांग्रेस भक्तपुरका सभापति...
भक्तपुरको जगातीमा यात्रु सहायता कक्ष स्थापना
भक्तपुर, असोज २३
भक्तपुरको जगातीमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । नजिकिँदै आएको बडादशैं, तिहार र छठपर्वलाई लक्षित गरी ट्राफिक प्रहरी परिसर भक्तपुरले मंगलवारबाट यात्रु सहायता कक्ष स्थापना गरेको हो ।
सहायता कक्षले पुर्वी नाका...
भक्तपुरमा तयार हुँदैछ दशैको लागि माटोको सामग्री
लक्ष्मी गारु, भक्तपुर, असोज २२
भक्तपुर नगरापालिका–४ तालाक्वको विनोद कुमार प्रजापतिको परिवार निकै व्यस्त छन । बिहानदेखि बेलुकासम्म दशैको लागि माटोको सामाग्री बनाउन भ्याईनभ्याई छ ।
दशैमा घटस्थापनाको दिनदेखि पुजामा प्रयोग गर्ने माटोको सामाग्रीहरु बनाउन उहाँको...
छात्रवृत्ति दिन आनाकानी गर्ने विद्यालयलाई कारवाही गर्ने मध्यपुर थिमि नगरपालिकाको चेतावनी
भक्तपुर, असोज २१
मध्यपुर थिमि नगरपालिकाले छात्रवृत्ति दिन आनाकानी गर्ने संस्थागत विद्यालयहरुलाई कारवाही गर्ने चेतावनी दिएको छ । नगर शिक्षा समितिले छात्रवृत्तिका लागि पठाएका निर्णयहरु कार्यान्वयन गर्न ध्यानाकर्षण गराउँदैं कार्यान्वयन नगरे कारवाही गर्ने चेतावनी दिएको...
अनलाइन बेटिङबाट २४ करोड कारोबार गर्ने पक्राउ
भक्तपुर, असोज २०
अनलाइन बेटिङबाट करिव २४ करोड रुपैंयाँ बराबरको कारोबार गर्ने एक जनालाई काठमाण्डौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरीले पक्राउ गरी शनिवार सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा झापा दमक नगरपालिका–१२ घर भएका ३०...
क्यान्सर सचेतना महोत्सव तथा देविका बन्दना सांगीतिक साँझ–२०८० सम्पन्न
भक्तपुर, असोज २०
अंग्रेजी पात्रोको अक्टोरबर महिनालाई क्यान्सर सचेतना महिनाको रुपमा लिईन्छ । यस अवसरमा क्यान्सर सम्बन्धी विभिन्न सचेतनामूलक कार्यक्रम आयोजना गरिन्छ । यसै सन्दर्भमा भक्तपुरमा क्यान्सर सचेतना र सांगीतिक प्रस्तुतीलाई समायोजन गरी क्यान्सर सचेतना...
नेपाललाई कबड्डीमा पायो ऐतिहासिक कांस्य
भक्तपुर, असोज २०
चीनको हाङझावमा जारी १९ औं एसियाडमा नेपालले महिला कबड्डीमा शनिवार ऐतिहासिक कांस्य पदक जितेको छ । महिला कबड्डीतर्फको फाइनल खेलपछि शनिबार पदक वितरण गरिएको हो । रोमाञ्चक फाइनलमा भारतले चाइनेज ताइपेइलाई २६–२५...