Saturday, January 18, 2025

नेपाल साहित्य मन्दिरद्वारा दुई साहित्यकार सम्मानित

0
भक्तपुर, फागुन २६ नेपाल साहित्य मन्दिरले शनिवार दुई साहित्यकारलाई सम्मान गरेको छ । भक्तपुरमा आयोजित एक कार्यक्रममा साहित्य मन्दिरले प्रदान गर्दै आएको जरीमाया स्मृति पुरस्कार ११४४ बाट वरिष्ठ कथाकार सरस्वती तुलाधर र युवा साहित्यकारलाई प्रदान...

सिमखोलामा खायमली पुनः अध्यक्ष निर्वाचित

0
भक्तपुर, फागुन २६ भक्तपुरको सूर्यविनायक नगरपालिका–१० चित्तपोलस्थित सिमखोला (लिफ्ट) खानेपानी जल उपभोक्ता संस्थाको अध्यक्षमा पुनः नारायणभक्त खायमली निर्विरोध निर्वाचित हुनुभएको छ । संस्थाको पाचौं वार्षिक साधारण सभाको क्रममा शनिवार सम्पन्न निर्वाचनमा खायमली निर्विरोध निर्वाचित हुनुभएको...

गोदावरी हाफ म्याराथनमा खड्क बहादुर प्रथम

0
भक्तपुर, फागुन २६ ललितपुरको गोदावरीमा शनिबार सम्पन्न हाफ म्याराथनको उपाधि त्रिभुवन आर्मी क्लबका खड्क बहादुर खड्काले जितेका छन् । गोदावरी नगरपालिकाको आठौँ स्थापना दिवसको अवसरमा आयोजना गरेको सो प्रतियोगितामा निर्धारित दुरी एक घन्टा १० मिनेटमा...

पतिको कुटपिटबाट पत्नीको मृत्यु

0
भक्तपुर, फागुन २५ भक्तपुरको चाँगुनारायण नगरपालिका–३ झौखेलमा पतिको कुटपिटबाट पत्नीको मृत्यु भएको छ । झौखेल पिपलबोट नजिक एक स्थानीयको घरमा डेरा गरी बस्ने सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–८ घर भएका २५ वर्षिय सन्तोष भुजेलको कुटपिटबाट उनका पत्नी...

भाजु पुखु र जलेश्वर मन्दिर १ करोड ८७ लाखमा पुनर्निर्माण सम्पन्न

0
भक्तपुर, फागुन २५ भक्तपुरको दुधपाटीस्थित ऐतिहासिक भाजु पुखु र पुखुको बीच भागमा रहेको जलेश्वर महादेव मन्दिर शुक्रवार उद्घाटन गरिएको छ । भक्तपुर नगरपालिकाले पुनर्निर्माण गरेको उक्त पुखु र मन्दिर नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान...

मध्यपुर थिमि नगर व्यापी भजन प्रतियोगितामा ताहाननी भजन खलः प्रथम

0
भक्तपुर, फागुन २५ मध्यपुर थिमि नगर व्यापी भजन प्रतियोगितामा ताहाननी भजन खलः ताहाननी प्रथम भएको छ । मध्यपुर थिमि नगरपालिकाको सहयोगमा पञ्चरंगी भजन खलः र कुतिंचिवा भजन खलःद्धारा संयुक्तरुपमा शुक्रवार आयोजित प्रतियोगितामा ताहाननी प्रथम भएको...

महिलालाई आत्मनिर्भर बनाउन उत्पादनमूलक सिपसँग जोड्नुपर्छ– प्रजिअ श्रेष्ठ

0
भक्तपुर, फागुन २५ प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले महिलालाई आत्मनिर्भर बनाउन उनीहरुलाई उत्पादनमूलक सिपसँग जोड्नुपर्ने बताउनुभएको छ । ११४ औं अन्तर्राष्ट्रि«य महिला दिवसको अवसरमा बिहीबार भक्तपुर उद्योग वाणिज्य संघले आयोजना गरेको ‘आर्थिक विकासमा महिला उद्यमीको...

महाशिवरात्रीका अवसरमा डोलेश्वरका चारै ढोका खुल्ला

0
भक्तपुर, फागुन २५ महाशिवरात्रीको अवसरमा आज (शुक्रवार) पछिल्लो समय शिवमार्गीहरुको प्रमुख गन्तव्यको रुपमा विकास भएको सिपाडोलस्थित केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरको चारै ढोका बिहान ४ बजेदेखी खुल्ला गरिएको छ । भक्तजनले डोलेश्वरको प्रमुख शिला छोएर...

आज महाशिवरात्री, भगवान शिवको पुजा आराधना गरी मनाईंदैं

0
भक्तपुर, फागुन २५ फाल्गुण कृष्ण चतुर्दशीको अवसरमा आज (शुक्रवार) महाशिवरात्री पर्व मनाईंदैछ । हिन्दु धर्मावलम्बी श्रद्धालु भक्तजनले श्रद्धा र भक्तिपूर्वक भगवान् शिवको पूजा–आराधना गर्दैछन् । महाशिवरात्रीको दिन बिहानै नदी वा पवित्रस्थलमा स्नान गरी श्रद्धापूर्वक भगवान्...

अपराजित रहँदै वडा नं. ९ ले जित्यो मध्यपुर थिमि वडा लिगको उपाधी

0
भक्तपुर, फागुन २४ साविक विजेता वडा नं. ९ ले अपराजित रहँदैं लगातार दोस्रो पटक मध्यपुर थिमि नगरपालिका वडा लिग फुटबल प्रतियोगिताको उपाधी जितेको छ । ७ औं चरणमा उपाधी पक्का गरिसकेको वडा नं. ९ ले...

MOST POPULAR