चाँगुनारायण अस्पताललाई विभिन्न संघसंस्थाको सहयोग
भक्तपुर, जेठ २७
चाँगुनारायण नगरपालिकाले सञ्चालन गरेको चाँगुनारायण अस्पतालमा सहयोग गर्ने सहयोगीहातहरु बृद्धि हुनेक्रम जारी रहेको छ । सो अस्पताललाई बुधवार विभिन्न पाँच वटा समूहले स्वास्थ्य सामग्री र नगद सहयोग गरेको नगरप्रमुख सोमप्रसाद मिश्रले बताउनुभयो...
भक्तपुर चेम्बर अफ कमर्श र भक्तपुर लायन्स सेवा ...
भक्तपुर, जेठ २७
कोरोना महामारी नियन्त्रण र संक्रमितको उपचारमा सहयोग पुर्याउन भक्तपुर चेम्बर अफ कमर्श र भक्तपुर लायन्स सेवा समन्वय समितिले संयुक्तरुपमा ‘कोभिडसँग लड्छौंं, हामी सेवा दिन्छौं’ भन्ने नारा सहित ‘सेवा परमो धर्म’ अभियान सञ्चालन...
दक्षिण अफ्रिकी महिलाले एकै पटक १० शिशुलाई जन्म दिईन
भक्तपुर, जेठ २६
दक्षिण अफ्रिकाकी एक महिलाले एकै पटक १० शिशुलाई जन्म दिएकी छिन । ३७ वर्षीया गोसियामे थमराले एकै पटक १० बच्चा जन्माएकी हुन् । त्यसमा सात बालक र तीन जना बालिका छन् ।
यो...
राष्ट्रपति कार्यालयलाई ७ दिनभित्र फाइल बुझाउने आदेश
४ जना एमिकस क्युरी झिकाउने र १५ घण्टामा बहश सकाउनुपर्ने
भक्तपुर, जेठ २६
सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रतिनिधि सभा विघटनसम्बन्धी निर्णयको फाइल सात दिनभित्र अदालतमा पेस गर्न राष्ट्रपति कार्यालयलाई आदेश दिएको छ । प्रतिनिधि सभा विघटनविरुद्ध...
कांग्रेसको महाधिवेशन भदौमा नै हुन्छ –सभापति देउवा (विज्ञप्तीको पूर्ण पाठ सहित)
भक्तपुर, जेठ २६
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको १४ औं महाधिवेशन आगामी भदौमा हुने बताउनुभएको छ । पार्टीको महाधिवेशनका सम्बन्धमा विभिन्न धारणा सार्वजनिक हुन थालेपछि सभापति देउवाले आज विज्ञप्ती प्रकाशन गरी पार्टीको १४ औं...
नीति तथा कार्यक्रम र बजेटका लागि सुझाव दिन चाँगुनारायण नगरपालिकाको आग्रह
भक्तपुर, जेठ २६
चाँगुनारायण नगरपालिका आगामी आर्थिक वर्ष २०७८–७९ को नीति तथा कार्यक्रम र बजेटको लागि सुझाव दिन आह्वान गरेको छ । नगरपालिकाले मंगलवार एक सूचना प्रकाशन गरी सुझावका लागि आह्वान गरेको हो ।
नगरपालिकाले राजनीतिक...
प्रदेश २ मा कांग्रेस र माओवादी केन्द्र सरकारमा सहभागी हुँदैं
भक्तपुर, जेठ २६
प्रदेश नं. २ मा जनता समाजवादी पार्टी (जसपा), नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच सत्ता साझेदारी हुने भएको छ । त्यसका लागि तीन दलबीच मन्त्रालय बाँडफाँटका लागि छलफल चलिरहेको छ भने मन्त्री...
प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइ आज
भक्तपुर, जेठ २६
सर्वोच्च अदालतको संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइ आज हुने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको अस्वस्थ भएकाले सोमवार स्थगित भएको सुनुवाई आजबाट पुनः शुरु हुन लागेको हो । संवैधानिक इजलास प्रधानन्यायाधीशको...
शिक्षासेवी महर्जनको निधन
भक्तपुर, जेठ २५
भक्तपुरका शिक्षासेवी राजकुमार महर्जनको ५२ वर्षको उमेर आज दिउँसो निधन भएको छ । कोरोना संक्रमित भई गत बैशाख १२ गते उपचारका लागि बिएण्डबी अस्पताल ग्वार्कोमा भर्ना हुनुभएका महर्जनको कोरोना नेगेटिभ आएपनि थप...
सम्पदा क्षेत्रमा विद्युतका तार भुमिगत गर्नु चुनौतीपूर्ण
भक्तपुर, जेठ, २५
भक्तपुर नगरभित्रका सम्पदा क्षेत्र र पुरानाबस्ती भित्र विद्युतका तार भूमिगत गर्नु चुनौतीपूर्ण भएको बताईएको छ । नगरभित्रका बाटोमा धमाधम ढुंगा छाप्ने कार्य भइरहेको अवस्थामा विद्युतका तार भूमिगत गर्ने योजनाले अन्योलता ल्याएको समेत...