जिल्लामा सर्वसम्मत नेतृत्व चयन गर्ने सवालमा बाधक बन्दिन – सभापति थापा
नेपाली कांग्रेस १४ औं महाधिवेशनको संघारमा रहेको छ । यही भदौ १८ गते स्थानीय पालिकाको वडा तहको अधिवेशन हुने निर्धारित तालिका अनुसार भक्तपुरका चार स्थानीय तहका ३८ वटै वडामा वडा अधिवेशन हुँदैछ । सोही...
भदौ १८ गते देशभरीका वडामा अधिवेशन गर्ने देउवा र पौडेलबीच सहमति
भक्तपुर, भाद्र १२
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच पार्टीभित्रको विवाद समाधान गरी आगामी भदौ १८ गते देशभरका स्थानीय तहका वडा तहको अधिवेशन गर्ने र पार्टी कार्यालयमा जारी अनशन तोडाउने सहमति...
नेपाली कांग्रेसका ४८ जिल्लाका क्रियाशिल सदस्यहरुको विवरण सार्वजनिक
भक्तपुर, भाद्र ११
नेपाली कांग्रेसले १४ औं महाधिवेशनका लागि क्रियाशिल सदस्यहरुको नामावली सार्वजनिक गरेको छ । जिल्ला सभापतिहरुले क्रियाशिल सदस्यको नामावली सार्वजनिक गर्न माग गर्दै पार्टी केन्द्रीय कार्यालयमा धर्ना बसीरहेको बेला कांग्रेसले शुक्रवार ४८ जिल्लाको...
सभापतिमा उम्मेदवारी दिने निधिको घोषणा
भक्तपुर, भाद्र ११
नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधीले पार्टीको १४ औं महाधिवेशनमा केन्द्रीय सभापतिको उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । काठमाण्डौंको नयाँबानेश्वरमा आफ्नो सम्पर्क कार्यालय उद्घाटन गर्दै उपसभापति निधिले आफ्नै नेतृत्वमा आगामी तीन वटै तहको...
वागीश्वरी मा वि र कलेजको वार्षिक बजेट २३ करोड
भक्तपुर, भाद्र ११
भक्तपुर नगरपालिकाद्धारा सञ्चालित वागीश्वरी माध्यामिक विद्यालय र कलेजले शुक्रवार अनलाईन मार्फत वार्षिक बजेट सार्वजनिक गरेको छ ।
कार्यक्रममा वागीश्वरी मा.वि.का प्रधानाध्यापक कृष्णप्रसाद धन्छाले १४ करोड ५५ लाख १८ हजार ९०६ रुपैयाँ र टेक्स...
एमालेसँगको एकता माओवादीको रणनीतिक योजना भएको नेता पोखरेलको खुलासा
भक्तपुर, भाद्र ११
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का स्थायी समिति सदस्य लिलामणी पोखरेलले नेकपा (एमाले) सँगको पार्टी एकता रणनीतिक योजना अनुसार भएको खुलासा गर्नुभएको छ । बिहीवार साँझ भक्तपुरको मध्यपुर थिमी नगरपालिका वडा नम्बर...
काबुल विमानस्थलमा विस्फोट, १३ अमेरिकीसहित ६० जनाको मृत्यु
एजेन्सी, भक्तपुर, भाद्र ११
अफगानिस्तानको राजधानी काबुलको हामिद कारजाई अन्तर्राष्ट्रिय विमानस्थल अगाडि बिहीबार साँझ भएको बम विस्फोट भएको छ । सो विस्फोटमा ज्यान गुमाउनेको संख्या ६० पुगेको छ । १ सय ६० जना घाइते भएका...
नागरिक समाज सञ्जाल भक्तपुरले चाँगुनारायण नगरपालिकालाई प्रतिवेदन बुझाए
भक्तपुर, भाद्र १०
नागरिक समाज सञ्जाल भक्तपुरले बिहिवार चाँगुनारायण नगरपालिकालाई तीन वटा अध्ययन प्रतिवेदन हस्तान्तरण गरेको छ । मानव अधिकार सञ्चार प्रतिष्ठान, नेपाल (ईरिकन)को अगुवाईमा तयार पारिएको तरकारी बालीमा किटनाशक औषधीको प्रयोग, मात्रा र असर...
कांग्रेसको क्रियाशिल सदस्यताको नामावली सार्वजनिक गर्न माग
काठमाण्डौं, भाद्र १०
प्रमुख सत्तारूढ नेपाली कांग्रेसका जिल्ला सभापतिहरुले चाँडोभन्दा चाँडो क्रियाशिल सदस्यताको नामावाली सार्वजनिक गर्न नेतृत्वसँग माग गरेका छन् । रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको आज (बिहीबार) साक्षात्कारमा बोल्दै नुवाकोट कांग्रेस सभापति जगदिशनरसिंह केसीले...
महाधिवेशनको माहोल बनाउनुपर्ने बेला धर्नाको औचित्य छैन – सभापति थापा
भक्तपुर, भाद्र १०
नेपाली कांग्रेस भक्तपुरका जिल्ला सभापति दुर्लभ थापाले महाअधिवेशन नजिकिँदै जाँदा विभिन्न बखेडा झिकेर पार्टी केन्द्रीय कार्यालयमा धर्नामा बस्नु गलत भएको बताउनुभएको छ । रिपोर्टर्स क्लवले काठमाण्डौंमा आज (बिहिवार) आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै...