Sunday, November 17, 2024

विज्ञापन आचार संहिता २०७८ को मस्यौदा सार्वजनिक

0
भक्तपुर, कार्तिक ९ विज्ञापन बोर्डले विज्ञापन आचार संहिता २०७८ को मस्यौदा सार्वजनिक गरेको छ । बोर्डले सोमवार आयोजित विज्ञापन दिवस तथा अन्तरक्रिया कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सो आचार संहिता सार्वजनिक गर्नुभएको हो...

भक्तपुरमा राष्ट्रिय परिचयपत्रका लागि १८ हजारले विवरण बुझाए

0
भक्तपुर, कार्तिक ७ भक्तपुरमा राष्ट्रिय परिचयपत्रका लागि १८ हजारले विवरण बुझाएका छन । जिल्लाको चाँगुनारायण नगरपालिकाका ९ वटा वडा र सूर्यविनायक नगरपालिकाको वडा नं. १ देखी ४ सम्म जारी विवरण संकलन अभियानमा १८ हजारले व्यक्तिगत...

शुभमंगल विहार थानकाेटमा कथिन चीवर दान सम्पन्न

0
सुनीता तुलाधर, काठमाण्डाै, कार्तिक ६ गते उपसम्पदा प्राप्त भिक्षुले असार पूर्णिमादेखि असोज पूर्णिमा ३ महिनासम्म एकै विहारमा बस्ने अधिस्थान सहित विनयपूर्वक वर्षावास पूरा गर्नुभएको उपलक्ष्यमा १ महिना भित्र कुनै एकदिन रोजेर उत्सवको रुपमा मनाइने कथिन...

अङ्ग प्रत्यारोपणः अमेरिकामा मस्तिष्क मृत घोषणा गरिएका मानिसमा ‘सुँगुरको मिर्गौलाले काम गर्‍यो’

0
  मिशेल रोबर्ट्स स्वास्थ्य सम्पादक, बीबीसी न्यूज अनलाइन अमेरिकामा शल्यचिकित्सकहरूको एउटा समूहले एक व्यक्तिमा सफलतापूर्वक सुँगुरको मिर्गौला प्रत्यारोपण परीक्षण गरिएको र त्यसले अङ्ग प्रत्यारोपणको प्रतीक्षा गरिरहेका गम्भीर बिरामीमा दाताबाट प्राप्त हुने अङ्गको अभावसम्बन्धी समस्या समाधान...

श्री अष्ट सद्धमार्यतन विहार प्रयागपोखरीमा कथिन चीवर दान सम्पन्न

0
सुनिता तुलाधर, ललितपुर, कार्तिक ५ श्री अष्ट सद्धमार्यतन विहार, प्रयागपोखरी, ललितपुरमा तिपिटक विशारद भिक्षु पञ्ञासार स्थविर ३ महिना विनयपूर्वक वर्षावास पूरा गर्नुभएको उपलक्ष्यमा बिहिवार भिक्षु महासंघलाई कथिन चीवर दान गरेको छ । कथिनदाता दया खड्गी र...

तिहारको लागि पाला बनाउन व्यस्त भक्तपुरका कुम्हाले समुदाय

0
लक्ष्मी गारु, भक्तपुर, कार्तिक ५ नेपालीहरुको दोस्रो ठूलो पर्व तिहार नजिक आउँदैछ । बजारमा तिहारको लागि आवश्यक सामाग्री फलफुल, सयमत्री र मखमली फुलको माला, भाइ मसलासँगै दियो बाल्ने पालाको समेत खपत र माग दिनानुदिन बढ्दो...

बाैद्धजन विहार सुनागुथिमा कथिन चीवर दान सम्पन्न

0
सुनिता तुलाधर, ललितपुर, कार्तिक ५ भिक्षु धर्मगुप्त महास्थविरले विनयपूर्वक ३ महिना वर्षावास पूरा गर्नुभएको अवसरमा बिहिवार बौद्धजन विहार, सुनागुथि, ललितपुरमा भिक्षु महासंघलाई कथिन चीवर दान गरेको छ । पद्मकिर्ति विहार कथिन पुचःको आयोजनामा सम्पन्न उक्त...

नेमकिपा अध्यक्ष बिजुक्छेँद्वारा भक्तपुरको रानीपोखरी जिर्णोद्धारको स्थलगत निरीक्षण

0
भक्तपुर, कार्तिक ५ नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)ले भक्तपुरको ऐतिहासिक रानीपोखरी जीर्णोद्धारको स्थलगत निरीक्षण गर्नुभएको छ । अध्यक्ष बिजुक्छेंले बिहिवार सैनिक महाविद्यालय परिसर भित्र रहेको ऐतिहासिक रानीपोखरीसँगै प्रसिद्ध सिद्धपोखरी र निर्माणाधिन...

स्रोत नखुलेको ८० लाख नगदसहित बाग्लुङका पुन लोकन्थलीबाट पक्राउ

0
भक्तपुर, कार्तिक ४ भक्तपुरको मध्यपुर थिमि नगरपालिका–१ लोकन्थली मनोहरास्थित वि पी बाल आखाँ, कान, नाक अस्पताल नजिकबाट प्रहरीले बुधवार राती स्रोत नखुलेको ८० लाख रुपैंयाँ सहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाग्लुङ...

MOST POPULAR