खबर प्राप्त भएको १० मिनेटभित्र प्रहरी घटनास्थल पुग्छ–एसपी बिष्ट
भक्तपुर, असोज २६
जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरिक्षक (एसपी) बेद बिष्टले आपराधिक घटना हुन लागेको र भएको खबर आएको १० मिनेटभित्र घटनास्थलमा प्रहरी पुग्ने बताउनुभएको छ ।
परिसरले शुक्रवार आयोजित पत्रकार सम्मेलनमा एसपी बिष्टले...
सूर्यविनायकको दार्जिलिङ हाइटमा तास खेल्ने ५ जना पक्राउ
भक्तपुर, असोज २६
भक्तपुरको सूर्यविनायक नगरपालिका ८ दार्जिलिङ हाइटमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले बुधवार ५ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोक ईन्द्रावती गाँउपालिका–१० बस्ने ४२ वर्षिय नबराज दंगाल, सिन्धुपाल्चोक लिसङखुपाखर गाँउपालिका–५ का ४१ वर्षिय...
चाँगुनारायणका वडामा विपद् जोखिम न्यूनीकरण सम्बन्धि अभिमुखिकरण
भक्तपुर, असोज २६
अन्र्तराष्ट्रिय विपद् जोखिम न्यूनीकरण दिवस (१३ अक्टोवर) २०२३ को अवसरमा चाँगुनारायण नगरपालिकाको विपद् व्यवस्थापन शाखाले १ देखी ८ नम्बर वडाका महिला समुह, कृषक समुह तथा विद्यालयका शिक्षक तथा विद्यार्थीहरुका लागि विपद् जोखिम...
मध्यपुर थिमिमा डेंगी नियन्त्रण अभियान
भक्तपुर, असोज २५
मध्यपुर थिमि नगरपालिकाले बिहिवारबाट डेंगी नियन्त्रण अभियान शुरु गरेको छ । पछिल्लो केही दिन यता डेंगी संक्रमण बढ्न थालेपछि नगरपालिकाले लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान एवम् सचेतना कार्यक्रम गर्दै डेंगी नियन्त्रण...
खाजाघरमा तास खेल्ने ६ जना पक्राउ
भक्तपुर, असोज २५
भक्तपुरको सूर्यविनायक नगरपालिका–८, सूर्यविनायकस्थित एक खाजा घरमा तास खेलिरहेको अवस्थामा प्रहरीले बुधवार साँझ ६ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा सूर्यविनायक बस्ने सिन्धुपाल्चोक चौतरा नगरपालिका–१० का ३५ वर्षिय माला तामाङ, सिन्धुपाल्चोक मेलम्ची...
पत्रकारलाई प्रविधिमा दक्षता बढाउन सुझाव
भक्तपुर, असोज २४
पत्रकारिताको स्वरुप फेरिएकाले विषयगत दक्षता र प्रविधिमा ज्ञान बढाउन विज्ञहरुले सञ्चारकर्मीलाई सुझाव दिएका छन् । प्रेस काउन्सिल नेपालले पत्रकार महिलाको दक्षता अभिवृद्धिका लागि काठमाडौँमा आयोजना गरेको ३ दिने तालिमको समापनका क्रममा उनीहरुले...
अवैध लागु औषधसहित एक पक्राउ
भक्तपुर, असोज २४
जिल्ला प्रहरी परिसर भक्तपुरको प्रहरी टोलीले मंगलवार अवैध लागु औषधसहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले भक्तपुर नगरपालिका–२ सानोव्यासी औद्योगिक क्षेत्र अगाडि सुरक्षा जाँच गर्ने क्रममा सूर्यविनायक नगरपालिका–६ सूर्यविनायक बस्ने २८...
आविष्कारहरू मानव जगतको संहारकको रूपमा उपयोग हुँदैछ–अध्यक्ष बिजुक्छें
भक्तपुर, असोज २४
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)ले संसारका आविष्कारहरू मानव जगतको संहारकका रूपमा पनि उपयोग हुँदै गएको बताउनुभएको छ ।
भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इन्जिनियरिङ कलेज तथा ख्वप कलेज अफ इन्जिनियरिङको संयुक्त...
भक्तपुरको जगातीमा यात्रु सहायता कक्ष स्थापना
भक्तपुर, असोज २३
भक्तपुरको जगातीमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । नजिकिँदै आएको बडादशैं, तिहार र छठपर्वलाई लक्षित गरी ट्राफिक प्रहरी परिसर भक्तपुरले मंगलवारबाट यात्रु सहायता कक्ष स्थापना गरेको हो ।
सहायता कक्षले पुर्वी नाका...
भक्तपुरमा तयार हुँदैछ दशैको लागि माटोको सामग्री
लक्ष्मी गारु, भक्तपुर, असोज २२
भक्तपुर नगरापालिका–४ तालाक्वको विनोद कुमार प्रजापतिको परिवार निकै व्यस्त छन । बिहानदेखि बेलुकासम्म दशैको लागि माटोको सामाग्री बनाउन भ्याईनभ्याई छ ।
दशैमा घटस्थापनाको दिनदेखि पुजामा प्रयोग गर्ने माटोको सामाग्रीहरु बनाउन उहाँको...