Wednesday, January 15, 2025

ख्वप अस्पताललाई थप ४४ लाख ७५ हजार सहयोग

0
भक्तपुर, जेठ १९ ख्वप अस्पतालमा अक्सिजन प्लान्ट स्थापना र आवश्यक स्वास्थ्य उपकरण खरिदका लागि बुधवार थप ४४ लाख ७५ हजार रुपैंया आर्थिक सहयोग जुटेको छ । यससँगै सहयोग रकम ४ करोड ५ लाख ८७ हजार...

निषेधाज्ञा एक साता थपियो, किराना पसल बिहान ९ बजेसम्म खोल्न पाईने

0
भक्तपुर, जेठ १९ काठमाण्डौं उपत्यकामा जारी निषेधाज्ञा केही खुुकुलो बनाई एक साता लम्ब्याएको छ । उपत्यकाका काठमाण्डौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बुधबार बसेको बैठकलेले निषेधाज्ञा जेठ ३१ सम्म लम्ब्याउने निर्णय गरेको हो । गत...

जेठ २५ गतेदेखि ६० देखि ६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकलाई लगाउने

0
भक्तपुर, जेठ १९ चीनबाट अनुदानमा प्राप्त कोभिड–१९ विरुद्धको खोप यही जेठ २५ गतेदेखि ६० देखि ६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकलाई लगाउने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले सो जानकारी...

चीनको सिनोभ्याक खोपलाई आपत्कालीन प्रयोगको डब्लुएचओको अनुमति

0
भक्तपुर, जेठ १९ विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले चीनको सिनोभ्याक कम्पनीको कोभिड खोपलाई आपत्कालीन प्रयोगको अनुमति दिएको छ । डब्लुएचओको अनुमति पाउने यो दोस्रो चिनियाँ खोप हो । अब विश्वभरि खोप वितरणका निम्ति स्थापित कोभ्याक्स कार्यक्रमले...

नेपाल–कोरिया अस्पताललाई स्वास्थ्य उपकरण सहयोग

0
भक्तपुर – नेपाल कोरिया मैत्री नगरपालिका अस्पताललाई मध्यपुर थिमि नगरपालिका भित्र सञ्चालित विभिन्न सहकारी संस्थाहरुले ४ लाख ५९ हजार ९ सय ५० रुपैंया बराबरको स्वास्थ्य उपकरण सहयोग गरेको छ । नगरभित्र सञ्चालित बाबा वचत...

भारतको सहयोगमा ८५ करोड नेपाली रुपैंयाको लागतमा बहु प्राविधिक संस्था बन्दै

0
सहयोगको सदुपयोग हामी सबैले गर्न सके हेटौंडा । नेपालमा मित्र राष्ट्र भारतको सहयोगमा विभिन्न संरचनाहरुको निर्माण हुँदै आएका छन् र यो निरन्तर चल्दै आएको पनि छ । यसै क्रममा नेपाल भारत मैत्रि बहु प्राविधिक संस्था मार्फत...

भौतिक पूर्वाधारमा छलाङ मार्दै टोखा : नगर प्रमुख अधिकारी

0
काठमाडौँ । टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले टोखा नगरपालिकाले पूर्वाधारको विकास छलाङ मार्दै गएको बताउनुभएको छ । बिहिवार टोखा नगरपालिका वडा नं. ११ को वडा कार्यालय भवनको शिलन्यास गर्दै उहाँले नगरपालिकाले योजनाको प्रकृति र स्थानीको...

यो हो विश्वकै सानो ल्यापटप, तौल ७ सय ग्राम

0
चिनियाँ कम्पनी म्याजिक बेनले निर्माण गरेको सो ल्यापटपको नाम : Mag1 हो । यो ल्यापटपको साइज ए फाइभ कागजको भन्दा पनि सानो छ । अर्थात् यसको लम्बाई २०.७ सेमी, चौडाइ १४.६ सेमी र मोटाइ १.८...

टिमुरको अन्वेषणमा सात वर्ष : ‘फुच्चे मास्टर’ को खोज

0
बहुउपयोगी कच्चा जडिबुटी बेच्दै औषधिमा अरुको भर पर्ने देशका नागरिक हौं हामी । यो बिडम्बनापूर्ण अवस्थाका बीच अच्युतले कच्चा औषधिबाट नै गम्भीर किसिमको रोग पत्ता लगाउनसक्ने विषयको खोजी गरे । र, धेरै जडिबुटीमा रहेको...

MOST POPULAR