सिंहध्वाका दरबार मल्लकालिन शैलीमा पुनःनिर्माण गर्न पहल
भक्तपुर, असार २२
भक्तपुर दरवारस्क्वायरमा अवस्थित सिंहध्वाखा दरवार (राष्ट्रिय कला संग्रहालय रहेको लाल बैठकसहितको) भवन मल्लकालीन शैलीमै पुनःनिर्माण गर्न पहल थालिएको छ । वि. सं....
भक्तपुरमा पनि देखियो हैजा
भक्तपुर, असार २२
भक्तपुरमा पनि हैजाको संक्रमण पुष्टि भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर–४ दुवाकोटमा संक्रमित भेटिएको...
गठ्ठाघरमा बसले स्कुटीलाई ठक्कर दिँदा एकको मृत्यु, अर्को घाईते
भक्तपुर, असार २१
मध्यपुर थिमि–३, गठ्ठाघरको ट्राफिक प्रहरी कार्यालय अगाडि बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाईते भएको छ...
विज्ञापन उत्पादन, प्रसारण र वितरण सम्बन्धी आचारसंहिता सार्वजनिक
भक्तपुर, असार १९
नेपालमा विज्ञापन क्षेत्रलाई स्वच्छ र मर्यादित बनाउनको लागि पहिलो पटक विज्ञापन उत्पादन, प्रसारण र वितरण सम्बन्धी आचारसंहिता सार्वजनिक गरिएको छ । विज्ञापन...
महामन्त्री शर्मा र भक्तपुर सभापति थापा अमेरिका प्रस्थान
भक्तपुर, असार १८
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा, नेपाली कांग्रेस जिल्ला कार्यसमिति भक्तपुरका सभापति दुर्लभ थापासहितको टोली अमेरिका प्रस्थान गर्नुभएको छ । थापा गैरआवासीय नेपाली...
उपत्यकाब्यापी बृहत चित्रकलामा ६१५ विद्यार्थी सहभागी
भक्तपुर, असार १८
युथ कर्नर क्लव काठमाडौंको आयोजनामा तेस्रो विद्यालयस्तरीय उपत्यकाब्यापी बृहत खुल्ला चित्रकला प्रतियोगिता शनिवार सम्पन्न भएको छ । प्रतियोगितामा काठमाडौं, ललितपुर र भक्तपुरबाट...
ङातापोल्हँ मन्दिरको ३२१ औं बुसाँदा मनाईयो
भक्तपुर, असार १६
भक्तपुरको विश्व प्रसिद्ध ङातापोल्हँ (पाँचतले) मन्दिरको ३२१ औं वर्षबन्धन पुजा गरी बिहिवार बुसादाँ मनाईएको छ । प्रत्येक वर्ष असार शुक्लपक्ष प्रतिपदाको दिन...
ठूलो पानी गौथलीले मनोहरामा बच्चा कोरल्यो
भक्तपुर, असार १६
गतवर्ष मध्यपुर थिमि ८ बोडेस्थित मनोहरा मिनि कोशी टप्पुमा भेटिएको लोपोन्मुख चरा ठूलो पानी गौथलीले यसवर्ष बच्चा कोरलेका छन । वन्यजन्तु फोटोग्राफर...
मनोहरा क्षेत्रमा भद्राई प्रजातिको तराईको रैथाने चरा ‘चित्रक’ देखियो
भक्तपुर, असार १६
भक्तपुरको मध्यपुर थिमि नगरपालिका–८ बोडेस्थित मनोहरा मिनि कोशीतप्पुमा भद्राई चराको प्रजाति ‘चित्रक’ देखा परेको छ । विगत ६ वर्षदेखि मनोहरा र काठमाण्डौं...
चित्तापोलमा वर्षाले पर्खाल भत्किँदा ६६ वर्षिया महिलाको मृत्यु
भक्तपुर, असार १६
भक्तपुरको चित्तापोलमा एक घरको पर्खाल भत्किँदा ६६ वर्षिया महिलाको मृत्यु भएको छ । सूर्यविनायक नगरपालिका–१०, चित्तापोल लाँपुलीस्थित कान्छा श्रेष्ठको घर आँगनमा लगाईएको...










