नेपालको मौलिक संवत नेपाल संवत आजबाट शुरु, देशभर विविध कार्यक्रम गरी मनाईंदैं
भक्तपुर, कार्तिक ९
नेपालको मौलिक संवत नेपाल संवत अनुसार आजबाट नयाँ वर्ष ११४३ शुरु भएको छ । राष्ट्रिय विभूति शंखधर साख्वाले लिच्छविकालका राजा राघवदेव शासनकाल...
आत्माको महत्व बुझ्न आज म्हपूजा मनाउँदै नेवार समुदाय
लक्ष्मी गारु, कार्तिक ९
मौलिक चाडपर्वका धनी नेवार समुदाय तिहारको चौंथो दिन आज न्हूँ दँ या भिन्तुना (नयाँ वर्षको शुभकामना) भन्दै बिहान नेपाल संवत र...
तिहारको तेस्रो दिन आज गाई पुजा गर्दै
भक्तपुर, कार्तिक ८
नेपालीहरुको दोस्रो ठूलो पर्व तिहारको तेस्रो दिन आज गाईको पुजा गरी मनाईंदैछ । तिहारको कार्तिक कृष्ण औँसीका दिन देवी लक्ष्मीको प्रतिक स्वरुप...
घरघरमा लक्ष्मीपुजा गरी दिपावली गरिँदैं
भक्तपुर, कार्तिक ७
नेपालीहरुको दोस्रो ठूलो पर्व तिहार अर्थात यमपञ्चकको अवसरमा आज (सोमवार) साँझ धनधान्यकी देवी लक्ष्मीको श्रद्धा भक्तिपूर्वक पूजा आराधना गरेका छन । बत्ती...
मणिमण्डप महाविहारमा कथिन चीवर दानोत्सव
सुनीता तुलाधर, ललितपुर, कार्तिक ६ गते ।
मणिमण्डप महाविहारका विहार प्रमुख एवं अग्ग महासद्धम्म जोतिकधज भिक्षु शीलभद्र महास्थविरले ४७ औं वर्षावास र भिक्षु गवेसकोले प्रथम...
नेपाल संवतमा ताथलीमा भिन्तुना र्यालीसहित सांस्कृतिक कार्यक्रम हुने
भक्तपुर, कार्तिक ४
नेपाल संवत न्हुँ दँ ११४३ को अवसरमा चाँगुनारायण नगरपालिका ९, ताथलीमा यसवर्ष पनि भिन्तुना र्यालीसहित सांस्कृतिक कार्यक्रम हुने भएको छ । स्थानीय...
मध्यपुर थिमि वडा नं. १ को कार्यालयमा चोरी
भक्तपुर, कार्तिक २
मध्यपुर थिमि वडा नं. १ को कार्यालयमा गएराती चोरी भएको छ । लोहकिल्थलीको मनोहरा जग्गा एकिकरण आयोजना क्षेत्र नजिक रहेको सो कार्यालयमा...
भारतको सिक्किममा सत्यमोहनको स्मृतिमा पुस्तकालय बनाइने
के के मानन्धर, भक्तपुर, कात्तिक २
भारतको सिक्किममा वाङमय शताब्दी पुरुष डा. सत्यमोहन जोशीको स्मृतिमा पुस्तकालय बनाईने भएको छ । उहाँको निधनमा सिक्किम नेवाः गुथि...
नेकपा (एस) भक्तपुरका अध्यक्ष बस्नेतको घरमा डाँका गर्ने पक्राउ
भक्तपुर, असोज ३१
नेकपा एकिकृत समाजवादीका भक्तपुर जिल्ला अध्यक्ष श्याम बस्नेतको मध्यपुर थिमि–३, गठ्ठाघरस्थित घरको ढोका फोडी अपहरणको धम्की दिई डाँका गर्ने समूहका दुई जनालाई...
अवैध सम्बन्ध लुकाउन हत्या, घटनाको १२ बर्षपछि आरोपी पक्राउ
भक्तपुर, असोज ३१
कर्तब्य ज्यान मुद्दामा दाङ देउखुरी जिल्ला अदालतबाट जन्मकैद (२० बर्ष कैद) सजाय फैसला भई फरार रहेका अभियुक्त भक्तपुरमा पक्राउ परेको छ ।...










